April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र धनगढी एफसीबीच खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा जारी खेलको नवौं मिनेटमा साबिक विजेता ललितपुरले सुरूवाती अग्रता बनाउने मौका गुमायो । मणि कुमार लामाको फ्री किकमा इमोह इजेकिएलको हेडरलाई धनगढीका डिफेन्डर काइसेडोले गोल लाइनबाट बचाए । […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा काठमाडौं रेजर्सलाई २-० ले स्तब्ध बनाउँदै पोखरा थन्डर्सले सिजनको पहिलो जित हात पारेको छ । तेस्रो खेलमा आएर अंकको खाता खोलेको पोखराले यो जितबाट महत्त्वपूर्ण ३ अंक जोडेको हो । यसअघि लगातार दुई खेल हारेको पोखरालाई जित्नैपर्ने दबाब थियो । आज उसले पछिल्लो दुई खेलको हार मात्र […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा अहिले पोखरा थन्डर्स र काठमाडौं रेजर्सबीचको खेल जारी छ। पहिलो हाफको समाप्तीमा पोखराले १-० को अग्रता बनाएको छ। अंक बिहिन पोखरा अंक तालिकाको पुछारमा छ। उसले यसअघिको दुवै खेल हारेको छ। आजको खेल जित्नैपर्ने दबाबमा पोखरा छ। यता पहिलो संस्करणको विजेता काठमाडौंलाई भने पहिलो जित निकाल्ने […]
April 5, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्षस्थानको बायर्न म्युनिखले १० खेलाडीमा सीमित अग्सबर्ग फुटबल क्लबलाई पराजित गरेको छ । बायर्नले शुक्रवार अग्सबर्गलाई ३-१ ले पराजित गरेको हो । अग्सबर्गको घरेलु मैदान डब्लुडब्लुके एरिनामा भएको खेलमा बायर्नको जितमा जमाल मुसियला तथा ह्यारी केनले गोल गर्दा १ गोल अग्सबर्गले आत्मघाती गरेको थियो । घरेलु टोलीका दिमित्रियोस जियान्नुलिसले सान्त्वना गोल […]
April 5, 2025
एजेन्सी – साउदी प्रो लिगमा कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछि अल नासर क्लबले जित हासिल गरेको छ । नासरले शुक्रवार अंक तालिकाको दोस्रो स्थानमा रहेको अल हिलाललाई ३-१ ले हरायो । किंगडम एरिनामा भएको खेलमा नासरका लागि अर्को गोल अलि अल हसनले गरे । हिलालको लागि अली अल बुलाहीले गोल फर्काए । पहिलो हाफको […]
April 4, 2025
सुनिल गाउँले,सिमरा हनामी बिएफसी भरतपुरले जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बाराको सिमरा रंगशालामा शुक्रवार राति फ्लडलाईटमा भएको १५ औं सिमरा गोल्डकपको उद्घाटन खेलमा भरतपुरले सिरहाको सलहेश युवा क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । भरतपुरको जितमा विशाल योञ्जन र राज भुषालले गोल गरे । सिरहाका लागि सुशील […]
April 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले लगातार दोस्रो जित हात पारेको छ। चितवनले शुक्रवार बुटवल लुम्बिनी एफसीमाथि १-० को कठिन जित निकाल्यो। चितवनको जितमा टोरिक जेब्रिनले इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक बन्यो। दशरथ रंगशालामा दुवै टोलीका खेलाडीको प्रदर्शन कमजोर रह्यो। मिडबाट केहि मुभ सिर्जना भएपनि अधिकांश मिस पास भयो। […]
April 4, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएल अन्तर्गत एफसी चितवन र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा चितवन लगातार दोस्रो जित निकाल्ने दाउमा छ । दुई खेलमा १ अंक मात्र जोड्न सकेको बुटवललाई जित दर्ज गर्ने दबाब छ। तर दुवै टिमले पहिलो हाफमा फितलो प्रदर्शन […]
April 4, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को खेलाडी अक्सनमा सहभागी टिमहरुले गोलरक्षक अनुबन्धनमा खासै इच्छा देखाएनन् । यहाँसम्मकी अक्सन हुने समयमा राष्ट्रिय टोलीमा रहेका तीनै गोलरक्षक एक समय अनसोल्ड समेत रहे । तर एनएसएलको सुरुवाती ६ खेल हेर्दा विदेशी गोलरक्षक खेलाउने टोलीको निर्णयले टोलीलाई खासै फाइदा गरेको देखिदैन । बरु अवसर पाएका नेपाली गोलरक्षकले […]
April 4, 2025
एजेन्सी – चेल्सी पुन: इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। टोटेनहमलाई १-० ले पराजित गरेपछि म्यानचेस्टर सिटीलाई उछिन्दै चेल्सी चौथो स्थानमा पुगेको हो। एन्जो फर्नान्डेजले गोल गरेपछि चेल्सीले बिहीवार जित निकालेको हो । यसले टोलीले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बढायो। टोटेनहमको हारले मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुमाथि दबाब थपिएको छ । […]