default_image

फुटबल

January 19, 2021

ज्लाटनको दुई गोलमा मिलानको जित

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचको दुई गोल सहयोगमा शीर्षस्थानमा रहेको एसी मिलानले इटालियन सिरी ‘ए’ मा क्याग्लिएरीमाथि २–० को सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा मिलानले क्याग्लिएरीमाथि उसकै मैदानमा सहज जित हात पार्दा ज्लाटनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरे । क्याग्लिएरीमा मिलानले खेलको सातौ मिनेटमा ज्लाटनको पेनाल्टी गोलबाट […]

January 18, 2021

ललितपुर एन्फा अध्यक्ष थापाको निलम्बन फुकुवा

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले झन्डै १० महिनापछि ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामाथिको निलम्बन फुकुवा गरेको छ । एन्फाको १९ औं साधारण सभाको अघिल्लो दिन थापामाथिको कारवाही हटाएको हो । अनुशासनको कारण देखाउँदै गत जेठ ५ गते एन्फा सचिवालयले थापालाई अर्को साधारण सभासम्मका लागि निलम्बन गरेको थियो । सचिवालयको […]

January 18, 2021

एन्फाको बजेट झन्डै ८६ करोड

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले चालु आर्थिक वर्षका लागि झन्डै ८६ करोड बजेट प्रस्तुत गर्ने भएको छ । कोषाध्यक्ष रविन्द्र जोशीले पेश गरेको ८५ करोड ६६ लाख ४२ हजार २ सय ४० रुपैयाँको अनुमानित बटेजलाई सोमबार बसकेको एन्फा कार्यसमितिले मंगलबार बस्ने १९ औं साधारण सभामा प्रस्तुत गर्ने निर्णय गरेको छ । […]

January 18, 2021

गजराज जोशी स्मृति फुटबल सुरु

काठमाडौं (हाम्रो खेलकुद) – एसडी ९९ स्पोर्टस् कर्नरको आयोजनामा टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । लिगकम नकआउटको आधारमा भएको प्रतियोगिताको पहिलो दिन टोखा नगरपालिका वडा नम्वर ६ र वडा नम्वर ७ ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । टोखा भुतखेलस्थित मैदानमा भएको खेलमा वडा […]

January 18, 2021

रेफ्रीका विषयमा कोम्यान मौन

एजेन्सी– स्पेनिस सुपर कपको फाइनलमा पराजित भएपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले रेफ्रीका बारेमा प्रतिक्रिया दिन इच्छा देखाएनन् । आइतबार थप समयमा गएको खेलमा बार्सिलोनालाई ३–२ ले हराउँदै एथलेटिको बिल्बाओले उपाधि जितेको थियो । अन्तिम समयमा बिल्बाओका एसियर भिल्लालिब्रीलाई धक्का दिदै लडाएपछि बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीले रातो कार्डको सामना गर्दै मैदान छाड्नु परेको थियो । […]

default_image

January 18, 2021

आर्सननलाई न्युक्यासलको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आज राति आर्सनलले घरेलु मैदानमा न्युक्यासलको सामना गर्दा वेस्ट ह्याम र वेस्ट ब्रमबीच प्रतिस्पर्धा हुँदैछ । घरेलु मैदानमा हुने खेलमा आर्सनल न्यु क्यासललाई हराउदै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । पछिल्लो ५ खेलमा अपराजित रहेको आर्सनल न्युक्यासललाई हराउने लक्ष्यमा हुनेछ । आर्सनल १८ खेलबाट २४ अंक जोडेर ११औं […]

January 18, 2021

मेस्सी प्रतिबन्धमा पर्ने!

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीले केहि खेलेको प्रतिबन्धको सामना गर्नुपर्ने भएको छ । स्पेनिस सुपर कपको फाइनलमा आइतबार विपक्षी खेलाडीलाई हात हालेपछि खेलको थप समयको अन्त्यतिर मेस्सीले सिधा रातो कार्डको सामना गर्नुपरेको थियो । बिना बल रहेको मेस्सीले एथलेटिक बिल्बाओका एसियर भिल्लालेब्रीको अनुहारमा हानेका थिए ।रेफ्री जिसस गिल मान्जोनाले त्यो घटना देखेका थिएनन् […]

January 18, 2021

एसी मिलानलाई अग्रता लिने अवसर

एजेन्सी – सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलानले आज राति काग्लियारी सामना गर्दैछ । खेल काग्लियारी मैदानमा नेपाली समयअनुसार राति १ः३० बजे हुनेछ । घरेलु टोलीलाई हराउदै मिलान शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिने लक्ष्यमा हुनेछ । मिलान १७ खेलबाट ४० अंक जोडेर शीर्षस्थानमा रहेको छ । एक खेल बढी खेलको इन्टर मिलानको पनि […]

January 18, 2021

लेवान्डोस्की र मुलरको गोलमा बायर्नको जित

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र जर्मन मिडफिल्डर थोमस मुलरको गोलसँगै जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले फ्रेइवर्गलाई २–१ ले पराजित गरेको छ । घरेलु मैदान एलिएन्ज इरिनामा आइतबार राति भएको खेलमा फ्रेइवर्गका निल्स पिटर्सनले गरेको गोल सान्त्वना बन्यो । खेलको सातौ मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । सर्ज जिनाब्रीको पासमा थोमस […]

January 18, 2021

इन्टर मिलानसँग युभेन्टसको हार

एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले युभेन्टसलाई पराजित गरेको छ । घरेलु मैदानमा इन्टरले युभेन्टसमाथि २–० को जित निकालेको हो । इन्टरको जितमा आर्टुरो भिडाल र निको बरेल्लाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल सम्भव भएको थियो । मिलानो इटालीमा आइतबार राति भएको खेलको १२औं मिनेटमा भिडालको गोलबाट घरेलु […]

Success

Thank you for your time.