default_image

फुटबल

January 17, 2021

पीएसजी शीर्षस्थानमा उक्लियो

एजेन्सी – एन्जर्समाथि १–० को कठिन जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । पीएसजीले एक खेल कम खेलेको लियोनलाई २ अंकले पछि पार्दै कम्तीमा एक दिनका लागि शीर्षस्थान ओगटेको हो । पीएसजीको २० खेलबाट ४२ अंक पुगेको छ । एक खेल कम खेलेको लियोनको ३८ अंक छ । पराजित […]

January 16, 2021

चेल्सीलाई फुलहमको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुदैछ । लन्डन क्लब चेल्सीले फुलहमको सामना गर्दा वल्भ्स, लिड्स, वेस्ट ह्याम र लेस्टर सिटीले पनि प्रतिस्पर्धा गर्दैछ । चेल्सी र फुलहमबीचको खेल नेपाली समयअनुसार क्राभने कटेज लन्डनमा राति ११ः१५ बजे हुनेछ । सिजनको सुरुमा उत्कृष्ट प्रदर्शन गरेपनि चेल्सीले पछिल्लो समय सोचेअनुरुपको प्रदर्शन गर्न […]

January 16, 2021

पीएसजीलाई शीर्षस्थानमा उक्लने अवसर

एजेन्सी – फ्रेन्च लिग वानमा आज राति दुई खेलमा प्रतिस्पर्धा हुदैछ । दोस्रो स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्ससँग प्रतिस्पर्धा गर्दा मार्से र निम्सबीच पनि खेल हुदैछ । पीएसजी र एन्जर्सबीचको खेल नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । पीएसजी एन्जर्सलाई हराउदै शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । एन्जर्सलाई हराउन सके पीएसजीले लियोनलाई २ […]

January 16, 2021

विमल र विक्रम कतार प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यद्वय विमल घर्तीमगर र विक्रम लामा उपचारका लागि कतार प्रस्थान गरेका छन् । एक साताअघि नै उपचारको लागि कतार जाने भनिएपनि प्राविधिक समस्याका कारण उनीहरु एक साता ढिला गरी शुक्रबार कतार प्रस्थान गरेका हुन् । एकसाता क्वारेन्टिनमा बसेपछि मात्रै उनीहरुको उपचार सुरु हुनेछ । दुवै खेलाडीको उपचार […]

January 16, 2021

रोमामाथि लाजियोको सहज जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा लाजियोले रोमालाई पराजित गरेको छ । घरेलु मैदानमा लाजियोले रोमामाथि ३–० को जित निकालेको हो । लाजियोको जितमा लुइस अल्ब्रेटोले २ तथा सिरो इमोविलले एक गोल गरे । पहिलो हाफमा २ तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो । खेलको १४औं मिनेटमा कप्तान सिरो इमोविलेले गोल गर्दै लाजियोलाई […]

January 16, 2021

मेस्सीले फाइनल गुमाउने डर

एजेन्सी – रियल सोसिडाडलाई बुधबार पेनाल्टी सुटआउट हराउँदै बार्सिलोना सुपरकोपा डि स्पानाको फाइनल पुगेको थियो । तर त्यसमा कप्तान लिओनल मेस्सी थिएनन् । आइतबार हुने फाइनलमा उनी खेल्ने नखेल्ने अझै तय भएको छैन । ग्रानाडाविरुद्धको खेलका दौरान मेस्सीको बायाँ खुट्टामा चोट लागेको थियो । बिहीबार बार्सिलोना प्रशिक्षणमा फर्कंदा मेस्सी टोलीमा थिएनन् । उनले शुक्रबारको प्रशिक्षण पनि गुमाए । फाइनलका […]

January 15, 2021

रियल छाडेर जोभिच फ्रान्कफर्ट फर्किए

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड लुका जोभिच लोनमा जर्मन क्लब आइट्राख्ट फ्रान्कफर्टमा पुगेका छन् । उनी ६ महिनाका लागि लोनमा आफ्नो पुर्व क्लब फ्रान्कफर्टसँग आवद्ध भएका हुन् । २३ वर्षीय सर्वियन फरवार्ड जोभिच १८ महिनाअघि ६० मिलियन युरोमा स्पेनिस महारथी रियलमा आएका थिए । सुरुवातमै प्रभाव जमाउन नसकेका उनी प्रशिक्षक जिनेदिन जिदानको नजरमा […]

January 15, 2021

महिला लिग- आर्मी र पुसिलबीच उद्घाटन खेल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार लिगको पहिलो राउन्डको खेल तालिका सार्वजनिक गर्दा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुने भएको हो । ७ माघदेखि ७ फागुनसम्म सञ्चालन हुने लिगका खेलहरु डवल […]

January 15, 2021

महिला लिग विजेतालाई १५ लाख

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला लिगको विजेताले १५ लाख रुपैया हात पार्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय महिला लिगको विजेतालाई १५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको हो । यस्तै लिगको दोस्रो हुने टोलीले ८ लाख, तेस्रो हुनेलाई ५ लाख तथा चौथो हुने टोलीलाई ३ […]

January 15, 2021

आर्सनल बराबरीमा रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आर्सनल क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा बल पोसेसनमा बलियो पकड बनाएपनि प्यालेसको बलियो रक्षापङ्ति तोड्न नसक्दा आर्सनल बराबरीमा रोकिन बाध्य बन्यो । इमिरेट्स स्टेडियममा खेलको २०औं मिनेटमा कप्तान पिएरे इमरिक औवामियाङको प्रहारलाई प्यालेसका गोलरक्षक भिसेन्ट गुआइटाले बचाउदा आर्सनल अग्रता लिनबाट चुक्यो । […]

Success

Thank you for your time.