default_image

फुटबल

November 18, 2020

क्रोएसियामाथि पोर्चुगलको जित

एजेन्सी – इन्ज्युरी समयमा गोल गरेपछि पोर्चुगलले यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए३ को अन्तिम खेलमा क्रोएसियालाई ३-२ ले पराजित गरेको छ । खेलमा एक समय पछि परेपनि पोर्चुगल पुनरागमन गर्दै जित हासिल गर्न सफल रहयो । क्रोएसियाले खेलको २९ औं मिनेटमा माटियो कोभाचिचको गोलमा अग्रता लिएको थियो । मारियो पसलीचको क्रसमा कोभाचिचको पहिलो प्रहार […]

November 18, 2020

जर्मनीमाथि स्पेनको आधा दर्जन गोल

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए४ को अन्तिम खेलमा स्पेनले जर्मनीमाथि ६-० को ऐतिहासिक जित दर्ता गरेको छ । स्पेनको जितमा फेरान टोरेसले ह्याट्रिक गर्दा रोड्री, मिकेल ओयाराज्बाल र अल्भारो मोराटाले १-१ गोल गरे । एकपक्षीय खेलमा स्पेनले पहिलो हाफमा नै ३-० को अग्रता बनाएको थियो । स्पेन यस जितसँगै जर्मनीलाई उछिन्दै नेसन्स […]

November 17, 2020

पोर्चुगलविरुद्ध क्रोएसियाको रेलिगेसनबाट जोगिने संघर्ष

एजेन्सी – यूईएफएए नेसन्स लिगको समूह ए३ को खेलमा मंगलबार क्रोएसिया र साविक विजेता पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीको अर्को चरण पुग्ने सम्भावना सकिएको छ । पोर्चुगलका लागि यो खेल प्रतिष्ठाको लडाई भएपनि क्रोएसियालाई रेलिगेसन टार्न यस खेलको नतिजा महत्त्वपूर्ण छ । समूहको तेस्रो स्थानमा रहेको क्रोएसियाको ५ खेलमा ३ अंक छ । चौथो […]

November 17, 2020

स्पेन र जर्मनीको निर्णायक खेल

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए४ को अन्तिम चरणको खेलमा स्पेन र जर्मनी भिड्दैछन् । यस खेलको विजेताले प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गर्नेछ । स्पेनका लागि मिडफिल्डर सर्जियो बुस्केट्सले पछिल्लो खेलमा चोट बोकेपछि उनी उपलब्ध हुने छैनन् । उनीसँगै जेसस नाभास, अन्सु फाती र जोसे गाया पनि चोटका कारण मैदानबाहिर रहनेछन् । म्यान्चेस्टर […]

November 17, 2020

नेपाल र बंगलादेशको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशबीच मैत्रीपूर्ण सिरिजको दोस्रो खेल गोलरहित बराबरीमा सकिएको छ । यससँगै दुई खेलको सिरिजको उपाधि बंगलादेशले जितेको छ । नेपालले पछिल्लो खेलभन्दा सुधारिएको प्रदर्शन गरेको नेपालले खेल अवधिभर संयमित प्रदर्शन गरेको थियो । बल पोसेसनमा जोड दिएको नेपालले केहि आक्रमण बुनेपनि त्यसमा सफल हुन भने सकेन […]

November 17, 2020

सेसेहाङको राष्ट्रिय टोलीबाट डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर सेसेहाङ आङदेम्बेले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् । बंगलादेशविरुद्ध सिरिजको दोस्रो खेलको ७२ औं मिनेटमा दर्शन गुरुङको स्थानमा उनले मैदान प्रवेश गरेका हुन् । ए डिभिजन लिगमा आर्मीको मिडफिल्ड सम्हालेका सेसेहाङल सेन्टर मिडफिल्डमा खेल्ने गर्छन् । १३ औं दक्षिण एसियाली खेलकुदमा टोलीमा रहेका उनले उमेर समूहमा नेपालको प्रतिनिधित्व […]

November 17, 2020

राष्ट्रिय टोलीमा पुजनको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर पुजन उपरकोटीले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि डेब्यु गरेका छन् । बंगलादेशविरुद्ध सिरिजको दोस्रो खेलको दोस्रो हाफमा उनले डेब्युको अवसर पाएका हुन् । दोस्रो हाफमा तेज तामाङको स्थानमा मैदान प्रवेश गर्दै पुजनले राष्ट्रिय टोलीमा पहिलो खेलको अवसर प्राप्त गरे । मनाङ मर्स्याङ्दी क्लबको मिडफिल्डबाट खेल्दै आएका पुजनले उमेर समूहमा यू२३ […]

November 17, 2020

नेपाल र बंगलादेश पहिलो हाफमा बराबर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेशबीच जारी मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । पहिलो हाफमा नेपालले पछिल्लो खेलभन्दा सुधारिएको प्रदर्शन गरेको छ । बल पोसेसनमा जोड दिएको नेपालले केहि आक्रमण बुनेपनि त्यसमा सफल हुन भने सकेको छैन । बंगलादेशको हाफमा पसेपछि अन्तिम पास निकाल्न भने नेपाली मिडफिल्डलाई कठिनाइ […]

November 17, 2020

राष्ट्रिय टोलीमा छिरिङको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशविरुद्ध जारि मैत्रीपूर्ण सिरिजको दोस्रो तथा अन्तिम खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाइमा छिरिङ गुरुङले डेब्यु गर्ने भएका छन् । च्यासल युवा क्लबका छिरिङ राइट ब्याक पोजिसनमा खेल्ने गर्दछन् । इलामका छिरिङले नेपालका लागि उमेर समूहका विभिन्न टोलीबाट देशको प्रतिनिधित्व गरिसकेका छन् । छिरिङले राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमा […]

November 17, 2020

भरतको कप्तानीमा नेपालको सुरुवाती ११ घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशविरुद्ध जारि मैत्रीपूर्ण सिरिजको दोस्रो तथा अन्तिम खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको सुरुवाती ११ घोषणा भएको छ । प्रशिक्षक बालगोपाल महर्जनले अघिल्लो खेलबाट पाँच खेलाडी परिवर्तन गर्दै तुलनात्मक रुपमा आक्रामक रणनीति अबलम्बन गरेका छन् । गोलरक्षकमा किरण चेम्जोङ नियमित रहेका छन् । डिफेन्डर अजित भण्डारीको स्थानमा छिरिङ गुरुङ टोलीमा आएका छन् । छिरिङले यससँगै राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् […]

Success

Thank you for your time.