default_image

फुटबल

November 14, 2020

फिर्मिनोको गोलमा ब्राजिलको जित

एजेन्सी – लिभरपुलका फरवार्ड रोबर्टो फिर्मिनोको गोलमा ब्राजिलले फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा भेनेजुएलालाई १-० ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले बल पोसेसनमा पकड जमाएपनि अनुशासित भेनेजुएलाको डिफेन्स तोड्न निकै संघर्ष गर्नुपर्यो । पहिलो अंक जोड्ने लक्ष्यसहित उत्रिएको भेनेजुएलाले पहिलो हाफमा गोल गर्ने निकै कम अवसर दिएको थियो । दोस्रो […]

November 14, 2020

कोलम्वियामाथि उरुग्वेको सानदार जित

एजेन्सी – फरवार्डद्धय लुइस सुआरेज र एडिन्सन काभानीले गोल गरेपछि फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोट खेलमा उरुग्वेले सानदार जित हात पारेको छ । उरुग्वेले १० खेलाडीमा समेटिएको घरेलु टोली कोलम्वियामाथि ३–० को सहज जित हात पारेको हो । उरुग्वेको सहज जितमा एडिन्सन काभनी, लुइस सुआरेज र डार्विन नुनेजले गोल गरे । पहिलो […]

November 13, 2020

मिनामिनोको गोलमा जापानको जित

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा एसियाली राष्ट्र जापानले पानमालाई हराएको छ । मेर्कर एरिना ग्राजमा शुक्रबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको पानमामाथि जापानले १–० को जित निकालेको हो । जापानको जितमा इंग्लिस क्लब लिभरपुलका फरवार्ड ताकुमी मिनामिनोले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको दोस्रो हाफमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको […]

November 13, 2020

नेयमारविनाको ब्राजिल भेनेजुएलासँग खेल्दै

एजेन्सी – फिफा विश्वकप २०२२ को कतारको दक्षिण अमेरिकी छनोटको तेस्रो राउन्डको खेलमा पाँच पटकको विश्वविजेता ब्राजिलले भेनेजुएलासँग प्रतिस्पधा गर्दैछ । खेल साओपाउलोमा शनिबार बिहान ६ः१५ बजे हुनेछ । घरेलु मैदानमा ब्राजिल भेनेजुएलाविरुद्ध मैदान उत्रँदा लगातार तेस्रो जितको खोजीमा हुनेछ । ब्राजिलले छनोटको पहिलो खेलमा बोलिभियालाई ५–० ले तथा दोस्रो खेलमा पेरुलाई ४–२ ले हराएको […]

November 13, 2020

खेल र खेलाडी फर्किए, प्रदर्शन बाँकी

सुबास हुमागाईं, काठमाडौं कोरोना भाइरस संक्रमण र त्यसले सिर्जना गरेको बिकराल परिस्थितिका बाबजुद नेपाली राष्ट्रिय फुटबल टोलीले झन्डै एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको छ । खेल र खेलाडी मैदान फर्केको खेलमा नेपालको प्रदर्शन भने सन्तोषजनक पनि रहेन र बंगलादेशको मैदानमा २-० ले पराजित हुन् पुग्यो । खेलको सुरुवाती समयदेखि नै बंगलादेशले नेपालमाथि दबाब कायम गर्न […]

November 13, 2020

नेपाल ५ वर्षपछि बंगलादेशसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशविरुद्ध पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा हार बेहोरेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपाल २-० ले पराजित हुँदै बंगलादेशसँग ५ वर्षपछि हार बेहोर्न बाध्य भयो । पहिलो हाफमा फितलो प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा प्रदर्शन सुधारेपनि नतिजा सुम्पन पुग्यो । पहिलो हाफमा १-० ले पछि परेको […]

November 13, 2020

राष्ट्रिय टोलीबाट दर्शनको डेब्यु!

काठमाडौं (हाम्रो खेलकुद) – युवा मिडफिल्डर दर्शन गुरुङले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि पहिलो खेल खेलेका छन् । शुक्रबार बंगलादेशविरुद्ध जारी मैत्रीपूर्ण खेलको ६८ औं मिनेटमा रवि पासवानको स्थानमा मैदान प्रवेश गर्दै दर्शनले डेब्यु गरेका हुन् । उनी राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमै डेब्यु गर्न सफल भए । इलाममा जन्मेका दर्शन एण्ड एकेडेमीका उत्पादन हुन् […]

November 13, 2020

पहिलो हाफमा नेपाल पछाडि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेशविरुद्ध जारी मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० ले पछि रहेको छ । खेलको सातौँ मिनेटमा सुजल श्रेष्ठको कर्नरलाई नेपालले सदुपयोग गर्न सकेन । लगत्तै अर्कोतर्फ विश्वनाथ घोषको लामो थ्रो विकास खवासद्वारा क्लियर भएपनि रिबाउन्डमा आएको बललाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले बचाए । नवौं मिनेटमा नै बंगलादेशले […]

November 13, 2020

राष्ट्रिय टोलीमा एरिक विष्टको डेब्यु!

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर एरिक विष्टले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि बंगलादेशविरुद्ध खेलमा बेन्चबाट मैदान प्रवेश गर्दै डेब्यु गरेका छन् । बंगलादेशविरुद्ध खेलको ४२ औं मिनेटमा विक्रम लामाको स्थान लिँदै एरिकले डेब्यु गरेका हुन् । विक्रम घाइते भएपछि उनी मिडफिल्ड सम्हालन मैदान प्रवेश गरेका थिए । एरिक राष्ट्रिय टोलीमा पहिलो पटकमै डेब्यु गर्न सफल […]

November 13, 2020

राष्ट्रिय टोलीमा विकासको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीबाट बंगलादेशविरुद्ध पहिलो मैत्रीपूर्ण खेलमा युवा डिफेन्डर विकास खवासले डेब्यु गर्ने भएका छन् । प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशविरुद्ध पहिलो खेलमा विकासलाई आफ्नो पहिलो रोजाइमा समेट्दै सिनियर टोलीबाट डेब्यु दिएका हुन् । विकास २०७५ सालको ए डिभिजन लिगमा उदियमान खेलाडी घोषित भएका थिए । उनले अघिल्लो सिजन आर्मीका लागि लिग […]

Success

Thank you for your time.