default_image

फुटबल

October 4, 2020

लेस्टरको पहिलो हार

एजेन्सी – लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा पहिलो हार बेहोरेको छ । घरेलु मैदान किङ पावर स्टेडियममा लेस्टर वेस्ट ह्यामसँग ३–० ले स्तब्ध हुँदै लिगमा पहिलो हार बेहोरेको हो । लेस्टरलाई स्तब्ध बनाउन वेस्टह्यामका मिकेल एन्टेनियो, पाब्लो फोर्नल्स र जरोड बोवेनले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो […]

October 4, 2020

म्यानचेस्टर युनाइटेड र टोटेनहम भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज आइतबार राति विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुदैछ । घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडले टोटेनहम हस्टपरको आतिथ्यता गर्दा गतवर्षको विजेता लिभरपुल भिल्ला भ्रमणमा निस्कनेछ । म्यानचेस्टर युनाइटेड र टोटेनहमबीचको खेल ओल्ड ट्राफर्डमा राति ९ः१५ बजे शुरु हुनेछ । दुवै टोली प्रिमियर लिगमा दोस्रो जितको खोजीमा हुनेछ । युनाइटेडले २ खेल खेल्दा […]

October 4, 2020

आर्सनल र सेफिल्ड खेल्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज आइतबार राति विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुदैछ । घरेलु मैदानमा आर्सनलले सेफिल्ड युनाइटेडको आतिथ्यता गर्दैछ । आर्सनल र सेफिल्डबीचको खेल इमिरेट्स स्टेडियममा नेपाली समयअनुसार राति ६ः४५ बजे हुनेछ । घरेलु मैदानमा आर्सनल सेफिल्डलाई पराजित गर्दै आर्सनल लिगमा तेस्रो जितको खोजीमा हुनेछ । आर्सनलले पहिलो खेलमा फुलहमलाई ३–० ले तथा […]

October 4, 2020

रेफ्री कार्कीको घरमा आगलागी हुँदा आर्थिक समस्या

काठमाडौं (हाम्रो खेलकुद) – रेफ्री हरिस कार्कीको घरमा ग्याँस पड्किएर आगलागी हुँदा परिवारका तीन सदस्य घाइते भएपछि आर्थिक सहयोगका लागि अपिल गरेका छन् । कार्कीको पेप्सीकोलास्थित निवासमा ग्यास पड्केपछि परिवारका तीन सदस्य गम्भीर घाइते भएका छन् । गत बुधबार दिउँसो भान्सामा ग्याँस पड्किदा रेफ्री कार्कीका भाइ पर्वत कार्की, आमा सुनिता कार्की र दिदि हेमा कार्की […]

October 4, 2020

काभानी म्यानचेस्टर युनाइटेड आउने

एजेन्सी – पेरिस सेन्ट जर्मेन छाडेर फ्री एजेन्टका रुपमा रहेका उरुग्वेली फरवार्ड एडिन्सन काभानीले म्यानचेस्टर युनाइटेडसंग अनुबन्धन गर्ने भएका छन् । लामो समयदेखि म्यानचेस्टर क्लबसँग छलफलमा रहेका काभानी र युनाइटेडबीच अन्तत: सहमति भएको छ । यसअघि तलब र बोनसमा सहमति भएपनि एजेन्टले पाउने रकमका कारण अनुबन्धनमा ढिलाई हुन पुगेको हो । यसअघि युरोपका अन्य क्लबले […]

October 4, 2020

साल्केमाथि सानदार जितसँगै लाइप्जिग शीर्षस्थानमा

एजेन्सी – आरबी लाइप्जिग जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ । शनिबारको खेलमा साल्केमाथि ४-० को जित दर्ता गर्दै लाइप्जिगले आफ्नो लय कायम राखेको हो । घरेलु मैदान रेडबुल एरिनामा शनिबार राति भएको खेलमा लाइप्जिगलाई सानदार जित दिलाउन एन्जेलिनो, विल्ली ओर्बन र मार्सेल हल्सटेनवर्गले गोल गरे । एक गोल उपहार पाएको थियो । लाइप्जिगले खेलको ३१औं […]

October 4, 2020

एट्लेटिकोको अर्को बराबरी, बेटिस शीर्षस्थानमा

एजेन्सी – एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो बराबरीको नतिजा निकाल्दा रियल बेटिसले तेस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ । एट्लेटिकोले घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा भिल्लारियलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । यसअघि हुएस्कासँग पनि गोलरहित बराबरी खेलेको थियो । घरेलु मैदानमा बल पोजेसनमा पकड बनाएपनि भिल्लारियलको बलियो रक्षापङ्ति […]

October 4, 2020

लिड्ससँग सिटी रोकियो

एजेन्सी – साविकको उपविजेता म्यानचेस्टर सिटी नव प्रवेशी लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ । सिटीले अग्रता लिएरपनि जोगाउन नसक्दा लिड्ससँग १–१ गोलको बराबरीमा रोकिन बाध्य बनेको हो । इल्यान्ड रोड लिड्स वेस्ट योर्कसिरमा शनिबार राति भएको गुरु चेलाबीचको भिडन्तमा चेलाको टोली सिटीले खेलमा सुरुवाती अग्रता लिएको थियो । खेलको चौथो मिनेटमा नै केभिन डि ब्रुयनको […]

October 4, 2020

एभर्टनको अपराजित यात्रामा रोड्रिग्वेजको दुई गोल

एजेन्सी – यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट एभर्टन पुगेका कोलम्वियन मिडफिल्डर हामेस रोड्रिग्वेजले दुई गोल गर्नुका साथै एक गोलको लागि असिस्ट दिएपछि एभर्टनले इंग्लिस प्रिमियर लिगमा लगातार चौथो जित दर्ता गरेको छ । लगातार चौथो जित दर्ता गर्ने क्रममा एभर्टनले घरेलु मैदानमा ब्राइटनमाथि ४–२ को जित हात पारेको हो । एभर्टनको जितमा हामेस रोड्रिग्जले […]

October 3, 2020

हालान्डको दुई गोलमा डर्टमुन्ड विजयी

एजेन्सी – नर्वेजियन फरवार्ड एर्लिङ ब्राउट हालान्डको दुई गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा फ्रेइवर्गलाई ४–० ले पराजित गरेको छ । घरेलु मैदान सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा डर्टमुन्डको जितमा हालान्डले दुई गोल गर्दा इम्री क्यान र फेलिक्स पासल्याकले समान एक गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल सम्भव भएको […]

Success

Thank you for your time.