default_image

फुटबल

October 12, 2020

बार्सिलोनालाई पछि पार्दै रियलले युवा डिफेन्डर भित्र्यायो

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै स्पेनिस महारथी रियल म्याड्रिडले प्रतिभावान स्पेनिस युवा डिफेन्डर राफायल ओब्राडोरलाई अनुबन्ध गर्न सफल भएको छ । रियल म्याड्रिडले १६ वर्षीय लेफ्ट ब्याक ओब्राडोरलाई स्पेनिस क्लब रियल मालोर्काबाट अुनबन्ध गर्न सफल भएको हो । मालोर्का अघिल्लो सिजन मात्रै दोस्रो श्रेणीमा घटुवा भएको थियो । रियलले ओब्राडोर अनुबन्ध गर्न लामो […]

October 12, 2020

फ्रान्स र पोर्चुगलको निराशजनक बराबरी

एजेन्सी – युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा फ्रान्स पोर्चुगालले बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको केही अवसर पाएपनि सदुपयोग हुन नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । स्टेड डि फ्रान्समा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा पाहुना टोली पोर्चुगलले खेलको २४औं मिनेटमा पोस्ट आक्रमण बुनेपनि सदुपयोग गर्न नसक्दा अग्रता लिनबाट […]

October 12, 2020

हालान्डको ह्याट्रिकमा नर्वेको फराकिलो जित

एजेन्सी – युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले ह्याट्रिक पुरा गरेपछि युइएफए नेसन्स लिगको समूह चरणको तेस्रो खेलमा नर्वेले रोमानियामाथि ४–० को फराकिलो जित आत्मसात गरेको छ । घरेलु मैदानमा नर्वेको जितमा हालान्डले ह्याट्रिक पुरा गर्दा एलेक्सान्डर सोरलोथले एक गोल थपे । २० वर्षीय युवा फरवार्ड हालान्डले पहिलो एक तथा दोस्रो हाफमा दुई गोल गर्दै राष्ट्रिय […]

October 12, 2020

बेल्जियममाथि इंग्ल्यान्डको जित

एजेन्सी – युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा इंग्ल्यान्डले बेल्जियमलाई पराजित गेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियममाथि २–१ को पूनरागमन जित हात पारेको हो । वेम्वली स्टेडियममा इंग्ल्यान्डको जितमा मार्कुस रासफोर्ड र मासन माउन्टले गोल गरे । रोमेल लुकाकुले गरेको गा्ल सान्त्वना बन्यो । आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको १६औं मिनेटमा पाअुना टोली बेल्जियमले […]

October 11, 2020

फाती ला लिगाको उत्कृष्ट खेलाडी

एजेन्सी – बार्सिलोनाका युवा विंगर अन्सु फाती ला लिगामा सेप्टेम्बरको उत्कृष्ट खेलाडी अर्थात प्लेयर अफ दी मन्थ चुनिएका छन् । ला लिगाका फलोअर्स र लिगका प्रायोजकहरुको मतका आधारमा महिनाको उत्कृष्ट खेलाडी छनोट गर्ने प्रावधान छ । बार्सिलोनाका सुरुवाती २ गोलमा १७ वर्षे स्पेनिस अन्तर्राष्ट्रियले ३ गोल गरिसकेका छन् । जसमा भिल्लारियलविरुद्ध २ गोल छ । […]

October 11, 2020

वेल्स आयरल्यान्डसँग रोकियो

एजेन्सी – युइएफए नेसन्स लिग ‘बी’ ४ को शीर्षस्थानमा रहेको वेल्स तेस्रो राउन्डको खेलमा आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ । वेल्स घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकिएको हो । बराबरीपछि पनि वेल्स समूहमा ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । आयरल्यान्ड २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । एभिभा स्टेडियम डब्लिनमा आइतबार साँझ […]

October 11, 2020

गोलरक्षक विशाल कोरोना मुक्त

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोली तथा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबका गोलकिपर विशाल श्रेष्ठको परिवारका ७ मध्ये ५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विशालसहित उनका हजुरबुबा, बुबा, आमा, श्रीमती, छोरी र मामाको छोरालाई असोज १० गते कोरोना संक्रमणको पुष्टी भएको थियो । दुई दिनअघि गरिएको अर्को परिक्षणमा विशालका बाबु हिरालाल […]

October 11, 2020

इंग्ल्यान्ड र बेल्जियमको शीर्षता होड

एजेन्सी – युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा आज (आइतबार) राति विभिन्न २० खेलमा प्रतिस्पर्धा हुदैछ । लिग ‘ए’ ४ मा रहेको इंग्ल्यान्डले घरेलु मैदानमा बेल्जियमको आतिथ्यता गर्दैछ । खेल वेम्बली स्टेडियममा नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ । घरेलु मैदानमा बेल्जियमलाई पराजि गर्दै इंग्ल्यान्ड अंक तालिकामा शीर्षस्थानमा उक्लने दाँउमा हुनेछ । अपराजित बेल्जियको २ […]

October 11, 2020

अपराजित फ्रान्स र पोर्चुगल भिड्दै

एजेन्सी – युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा आज (आइतबार) राति विश्वविजेता फ्रान्स र युरो तथा नेसन्स लिग विजेता पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ । खेल स्टेड डि फ्रान्समा नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । भेट्रान रोनाल्डो र युवा फरवाड केलियन एमबाप्पेबीचको खेल निकै रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । घरेलु मैदानमा फ्रान्स पोर्चुगललाई […]

October 11, 2020

अभिषेकको दुई गोलमा मोहमडनको जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका युवा फरवार्ड अभिषेक रिजालले दुई गोल गरेपछि मोहमडन स्पोर्टिङ क्लबले आइ लिग छनोट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार छनोटको दोस्रो खेलमा अहमदाबाद र्‍याकेट एकेडेमी फुटबल क्लबलाई ४-१ ले पराजित गर्दै मोहमडन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । मोहमडनको जितमा अभिषेकले २ गोल […]

Success

Thank you for your time.