default_image

फुटबल

October 2, 2020

बायर्नलाई नकार्दै डेस्ट बार्सिलोना पुगे

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले डच क्लब आयाक्सका अमेरिकी डिफेन्डर सर्जिनो डेस्टलाई अनुबन्ध गरेको छ । बार्सिलोनाले १९ वर्षीय राइट ब्याक सर्जिनोलाई ५ वर्षको लागि २१ मिलियन युरोमा अनुबन्ध गर्न सफल भएको हो । यसबाहेक उनले ५ मिलियन युरो बोनसको रुपमा पाउनेछन् । बार्सिलोनाले डेस्टलाई बिहीबार सार्वजनिक गरेको हो । उनको सम्झौता २०२५ सम्म रहनेछ […]

October 2, 2020

फातीको लगातार उच्च प्रदर्शन

एजेन्सी – बार्सिलोनाका अन्सु फातीले आफुलाई भविष्यको स्टारको स्थापित हुने संकेत गरिसकेका छन् । ला लिगाको नयाँ सिजन केहि अघिबाट सुरु भएपनि बार्सिलोनाले दुई खेल मात्र खेलेको छ । दुवै खेलमा फाती प्रभावशाली रहेका छन् । उनले २ खेलमा ३ गोल गरिसकेका छन् । १७ वर्षे फातीले आइतबार भिल्लारियलविरुद्ध ४–० को जितमा र गए राती […]

October 2, 2020

नेयमार र अल्भारोलाई थप कारवाही नहुने

एजेन्सी – लिग डि फुटबल प्रोफेसनल (एलएफपी) ले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली स्टार नेयमार र मार्सेका स्पेनिस खेलाडी अल्भारो गोन्जालेजले थप कारवाही नगर्ने भएका छन् । मार्सेविरुद्ध १–० ले पराजित भएको खेलको अन्त्यतिर दुई टोलीबीचको हात हालाहालको अवस्था सिर्जना हुदा नेयमारले पनि गोन्जालेजलाई पछाडिबाट हातले हिर्काएका थिए । उक्त खेलमा दुवै […]

October 2, 2020

मिलान २४औं पेनाल्टीमा विजयी

एजेन्सी – २४ पेनाल्टी भएको खेलमा जित निकाल्दै इटालियन क्लब एसी मिलानले पोर्चुगिज क्लब रियो एभेलाई पराजित गर्दै युइएफए युरोपा लिगको समूह चरणमा स्थान बनाएको छ । पोर्चुगलमा बिहीबार सात भएको खेलमा घरेलु टोलीलाई सडनडेथमा ९–८ ले पराजित गर्दै मिलानले युरोपा लिगको समूह चरणमा स्थान पक्का गरेको हो । निर्धारित समयको खेल १–१ को बराबरी […]

October 2, 2020

लिभरपुललाई हराउँदै आर्सनल क्वाटरफाइनलमा

एजेन्सी – सडनडेथमा लिभरपुललाई पराजित गर्दै लन्डन क्लब आर्सनल इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । एनफिल्डमा बिहीबार राति भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुगिंएपछि पेनाल्टी सुटआउट र त्यसपछि सडनडेथमा आर्सनल ५–४ ले विजयी भएको हो । यससँगै आर्सनलले अघिल्लो साता प्रिमियर लिगमा भोगेको ३–१ को हारको समेत […]

October 2, 2020

सेल्टामाथि बार्सिलोनाको सहज जित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सेल्टा डि भिगोमासथ सहज जित हात पारेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा १० खेलाडीमा समेटिएको बार्सिलोनाले सेल्टालाई उसकै मैदानमा ३–० को हार चखाएको हो । एवान्का बलाईडोस भिगोमा बिहीबार राति भएको खेलमा बार्सिलोनको सहज जितमा युवा स्टार अन्सु फाती र सर्जियो रोबर्टाेले गोल गर्दा […]

October 2, 2020

केनको ह्याट्रिकसँगै टोटेनहमको ७ गोल

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनले ह्याट्रिक प्रहार गरेपछि टोटेनहम हट्सपरले युरोपा लिग छनोटको प्लेअफ खेलमा मक्काबी हाइफालाई ७-२ को फराकिलो अन्तरले पराजित गरेको छ । टोटेनहमले खेलको दोस्रो मिनेटमा नै केनको गोलमा अग्रता लिएको थियो । बेन डेभिसको क्रसमा केनले ६ यार्ड बक्स भित्रबाट सहजै गोल गरे । १७ औं मिनेटमा जारोन चेरीले झन्डै […]

October 1, 2020

पीएसजीलाई ग्रुप अफ डेथ, युभेन्टस-बार्सा एकै समूहमा

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सिजन २०२०-२१ को समूह चरणको ड्र समाप्त भएको छ । यसपटक प्रतियोगिताको समूह चरणमा नै लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो आमनेसामने हुने भएका छन् । रोनाल्डो सम्मिलित युभेन्टस र मेस्सी कप्तान रहेको बार्सिलोना समूह जी मा रहेका छन् । यी दुईसँग डिनामो किएभ र फेरेन्साव्रोसीले प्रतिस्पर्धा गर्नेछन् । गत […]

October 1, 2020

यूईएफए अवार्डमा बायर्नको वर्चस्व

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगसहित गत सिजन तेहेरो उपाधि जितेको जर्मन क्लब बायर्न म्युनिखका खेलाडीले यूईएफएको वर्ष खेलाडी अवार्डमा वर्चस्व जमाएका छन् । यस्तै महिलातर्फ लगातार पाँचौ उपाधि जितेको लियोनका खेलाडीको वर्चस्व रहयो । यूईएफए प्रेसिडेन्टस अवार्ड आइभोरी कोस्टका फरवार्ड डीडीएर ड्रोग्बाले हासिल गरे । यूईएफए अध्यक्ष एलेक्जेन्डर सेफेरिनले प्रदान गर्ने यस अवार्ड ड्रोग्बाले खेलसँगै […]

October 1, 2020

च्याम्पियन्स लिगमा युभेन्टस र बार्सिलोना एकै समूहमा

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सन् २०२०-२१ सिजनमा इटालियन च्याम्पियन युभेन्ट्स र बार्सिलोना समूह जी मा परेका छन् । यि दुई खेलाडी २०१८ पछि पहिलोपटक एक आपसमा भिड्ने तय भएको हो । च्याम्पियन्स लिगमा भने चौथो भेट हो । स्पेनिस ला लिगाको एल क्लासिकोमा यि दुई खेलाडीको प्रतिस्पर्धा हुने गरेको थियो । च्याम्पियन्स लिगमा […]

Success

Thank you for your time.