default_image

फुटबल

September 23, 2020

बेल राम्रो व्यवहारको हकदार

एजेन्सी – रियल म्याड्रिडमा ग्यारेथ बेललाई गरिएको खराब व्यहारका लागि उनका एजेन्ट जोनाथन बार्नेटले स्पेनिस च्याम्पियन क्लबको आलोचना गरेका छन् । वेल्सका अन्तर्राष्ट्रिय बेल केहि दिन अघि लोनमा आफ्नो पुरानो क्लब फर्केका छन् । लोन सकिएपछि बेल पुनः रियलमा फर्कने नर्फने विषयमा पनि बार्नेटले प्रष्ट पार्ने प्रयास गरका छन् । ‘आशा छ यो विषय फेरि […]

September 23, 2020

बार्सिलोनाका डिफेन्डर वल्भ्समा अनुबन्धित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको वल्भ्सले क्याटलान क्लब बार्सिलोनाबाट पोर्चुगिज डिफेन्डर नेल्सन सेमेडोलाई अनुबन्ध गरेको छ । प्रिमियर लिग क्लबले सेमेडो अनुबन्ध गर्न ३७ मिलियन पाउण्ड खर्च गरेको हो । सिजनको सुरुवातमा वल्भ्सका डिफेन्डर म्याट डोहर्टि १२ मिलियन पाउण्डमा टोटेनहम गएपछि वल्भ्सले सेमेडो अनुबन्ध गरेको हो । वल्भ्सको टोलीमा सेमेडो दशौं पोर्चुगिज खेलाडी हुन् । […]

September 23, 2020

रियलले रकम नखर्चने

एजेन्सी – यसपटक नयाँ खेलाडी नभित्राउने विषयमा रियल म्याड्रिडले आफ्नो मनस्थिति यथावत राखेको देखिएको छ । पैसा जोगाउनका लागि प्रशिक्षक जिनेदिन जिदानले यो सिजन नयाँ खेलाडी नथप्ने योजना बताएका छन् । रियलले यो सिजन खेलाडी विक्री गरेर क्लबले १ सय मिलियन युरो जोगाएको छ । क्लबले कोरोनाका कारण आर्थिक अवस्था कमजोर हुँदा खेलाडीहरुलाई २० प्रतिशत […]

September 23, 2020

मोराटा युभेन्टसमा अनुबन्धित

एजेन्सी – स्पेनिस फरवार्ड अल्भारो मोराटा इटालियन च्याम्पियन युभेन्टसमा अनुबन्धित भएका छन् । सिरी ‘ए’ क्लब युभेन्टसले स्पेनिस ला लिगा क्लब एट्लेटिको म्याड्रिडका फरवार्ड मोराटालाई एक सिजनको लागि लोनमा अनुबन्धित गरेका हुन् । मोराटा दोस्रो पटक युभेन्टसमा अनुबन्धित भएका हुन् । यसअघि उनी २०१४ देखि २०१६ सम्म युभेन्टसमा रहेका थिए । क्लबले छोटो भिडियोमार्फत मोराटालाई […]

September 23, 2020

युनाइटेड इएफएल कपको अर्काे चरणमा

एजेन्सी – च्याम्पियनसिप क्लब लुटन टाउनमाथि सहज जित निकाल्दै प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग कप (इएफएल) कपको चौथो चरणमा प्रवेश गरेका छन् । मंगलबार राति भएको खेलमा युनाइटेडले लुटनलाई उसकै मैदानमा ३–० को सहज जित निकाल्दै चौथो चरणमा प्रवेश गरेका हुन् । युनाइटेडको जितमा जुआन माटा, मार्कुस रासफोर्ड र मासन ग्रीनवुडले गोल […]

September 22, 2020

विद्यालय लिग गराउने एन्फाको तयारी

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंसिर दोस्रो सातादेखि विद्यालय लिग खेलाउने तयारी थालेको छ । एन्फाले मंगलबार एक सुचना जारी गर्दै सुचना प्रकाशित भएको १५ दिनभित्र एन्फा सचिवालयमा प्रतियोगिता खेल्न इच्छुक काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलान्चोकका विद्यालयहरुलाई नाम दर्ता गर्न आह्वान गरेको छ । एन्फाले विद्यालय लिगबाट खेलाडी छनोट गरी […]

September 22, 2020

सुआरेजलाई भाषा परिक्षामा चोरीको आरोप

एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेजले इटालियन नागरिकताको लागि आवेदन दिने क्रममा सहभागी भएको परिक्षामा चोरी गरेको आरोप लागेको छ । इटालियन पुलिसले उक्त आरोपबारे विस्तृत छानविन समेत थालेको छ । सुआरेज गत साता पेरुजिया पुगेर इटालियन भाषा परिक्षामा सामेल भएका थिए । इटालियन च्याम्पियन युभेन्टसले सुआरेज अनुबन्ध गर्न इच्छा देखाएपछि उनी नागरिकता लिन परिक्षामा […]

September 22, 2020

क्रुसले गरे कप्तान रामोसको प्रशंसा

एजेन्सी– रियल म्याड्रिडका टोनी क्रुसले आफ्ना कप्तान सर्जियो रामोसको खुलेर प्रशंसा गरेका छन् । उनले रामोसबाट धेरै सिक्न पाएको बताएका छन् । स्पेनिस रक्षक रामोसका बारेमा सकारात्मक वा नकारात्मक टिप्पणी हुने गरेका छन् । तर, जर्मन मिडफिल्डर क्रुस भने रामोसको नेतृत्व क्षमताबाट निकै प्रभावित छन् । उनले आफ्नो अनुभवमा नेतृत्व कर्तामा रामोसको तरिका अरुको भन्दा […]

September 22, 2020

राकिटिचद्वारा सन्न्यास घोषणा

एजेन्सी – क्रोएसियाका मिडफिल्डर इभान राकिटिचले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका छन् । आक्रमक मिडफिल्डर राकिटिचले सोमबार राति अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेको क्रोएसिया फुटबल महासंघले जनाएको छ । क्याटलान क्लब बार्सिलोनाका पुर्व मिडफिल्डर राकिटिचले क्रोएसियाका लागि १ सय ६ खेलमा १५ गोल गरेका छन् । क्रोएसियन आमा बाबुबाट उनी स्विजरल्याण्डमा जन्मिएका उनले स्विजरल्याण्डको उमेर […]

September 22, 2020

रोहित इन्डोनेसिया फर्किए

काठमाडौं (हाम्रो खेलकुद)– कोभिड १९ का कारण स्वदेश फर्केका राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द लिग वान पुनः सञ्चालन हुने भएपछि मंगलबार इन्डोनेनिया गएका छन् । झन्डै एक दशकयता विदेशमा व्यवसायिक फुटबल खेलिरहेका रोहित केहि वर्षयता पर्सिजा जाकार्तामा आबद्ध छन् । खेल तालिका सार्वजनिक नभएपनि स्थगित लिग पुनः सुरु हुन भएपछि क्लबले बोलाएको रोहितको व्यवस्थापन […]

Success

Thank you for your time.