default_image

फुटबल

September 22, 2020

‘युवा भएको भए ४ गोल हान्थें’ – ज्लाटन

एजेन्सी – स्विडिस फरवार्ड ज्लाटन इब्राहिमोभिचको उच्च प्रदर्शनमा एसी मिलानले इटालियन सिरी ए अन्तर्गत सोमबार राति बोलोग्नामाथि २-० को जित दर्ता गर्यो । मिलानको जितमा दुवै गोल ज्लाटनले नै गरेका थिए । तर उनले खेलपछि बोल्ने क्रममा आफू युवा उमेरको भएको भए ४ गोल गर्न सक्ने दावी गरे । ज्लाटनले पहिलो हाफमा थिओ हर्नान्डेजको क्रसमा […]

September 22, 2020

ज्लाटनको दुई गोलमा मिलान जित

एजेन्सी – भेट्रान स्वीडिस फरवार्ड ज्लाटान इब्राहिमोभिचले नयाँ सिजनको इटालियन सिरी ‘ए’ को सिजनको पहिलो खेलमा नै दुई गोल गरेपछि एसी मिलानले विजयी सुरुवात गरेको छ । मिलानो इटालीमा सोमबार राति भएको खेलमा मिलानले बोलोग्नालाई २–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । ज्लाटनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेका थिए । […]

September 22, 2020

वल्भ्समाथि सिटीको सहज जित

एजेन्सी – साविकको उपविजेता म्यानचेस्टर सिटीले नयाँ सिजनको इग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा वल्भ्सलाई ३–१ ले पराजित गर्दै सिटीले विजयी सुरुवात गरेको हो । वल्भ्समा सोमबार राति भएको खेलमा सिटीलाई जिताउन केभिन डि ब्रुयन, फिल फोडेन ग्याब्रियल जेससले गोल गरे । घरेलु टोलीका राहुल जिमिनेजले सान्त्वना गोल फर्काए […]

September 21, 2020

काभानी रियल म्याड्रिड जाने चर्चा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्व स्टार इडिन्सन काभानी अहिले क्लबविहिन छन् । अब उनलाई भित्राउन विषयमा स्पेनिस ला लिगा च्याम्पियन रियल म्याड्रिडमा चर्चा सुरु भएको छ । च्याम्पियन्स लिगको बाँकी खेलमा अनुपस्थित रहेका काभानीले पछिल्लो मेमा फ्री ट्रान्सफरमा पिएसजी छाडेका थिए । पिएसजीमै रहँदा पनि उनी विभिन्न क्लबमा जाने विषयमा चर्चा भएपनि […]

September 21, 2020

सुआरेज म्याड्रिड जाने सम्भावना

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका उरुग्वेली फरवार्ड लुइस सुआरेज स्पेनिस क्लब एट्लेटिको म्याड्रिड जान सक्ने सम्भावना बढेको छ । सुआरेजले इटालीको नागरिकता पाउन समय लाग्ने भएपछि इटालियन महारथी युभेन्टसले सुआरेज अनुबन्धबाट हात झिकेपछि उनी अर्काे स्पेनिस क्लबसँग जोडिएका हुन् । बार्सिलोनाले यसअघि नै सुआरेज आफ्नो योजनामा नरहेको बताइसक्दा प्रशिक्षक रोनाल्ड कोम्यानले सुआरेजलाई फोनमार्फत नै आफ्नो […]

September 21, 2020

मोराटा युभेन्टस फर्कने

एजेन्सी – स्पेनिस फरवार्ड अल्भारो मोराटा ला लिगा क्लब एटलेटिको म्याड्रिड छाडेर इटालियन च्याम्पियन युभेन्टस फर्कने भएका छन् । प्रशिक्षक डिएगो सिमिओनीले अर्का फरवार्ड डिएगो कोस्टालाई पहिलो रोजाईको फरवार्डको रुपमा उतार्न थालेपछि मोराटाले क्लबसमक्ष अन्यत्र अवसर आए जान दिन आग्रह गरेका थिए । युभेन्टसले पनि अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइन क्लब छाडेपछि फरवार्डको खोजि गरिरहेको छ […]

September 21, 2020

सिटीका मिडफिल्डर गुन्डोगानलाई कोरोना संक्रमण

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका जर्मन मिडफिल्डर इल्काए गुन्डोगानलाई कोरोना संक्रमण पुष्टि भएको छ । म्यानचेस्टर सिटीले आफ्नो मिडफिल्डर गुन्डोगानलाई कोरोना पुष्टि भएको बताएको छ । क्लबले परिक्षण गर्दा गुन्डोगानलाई कोरोना पुष्टि भएपछि १० दिनको सेल्फ आइसोलेसन बसाईमा रहेको विज्ञप्तिमा उल्लेख गरेको छ । सिटीका विंगर रियाद महारेज र डिफेन्डर एमेरिक लापोर्टे कोरोनामुक्त हुदै […]

September 21, 2020

म्यानचेस्टर सिटी र वल्भ्स भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (सोमबार) राति दुई खेलमा प्रतस्पर्धा हुदैछ । एस्टन भिल्लाले सेफिल्ड युनाइटेडको आतिथ्यता गर्दा साविकको उपविजेता म्यानचेस्टर सिटी वल्भ्स भ्रमणमा निस्कनेछ । एस्टन भिल्ला र सेफिल्डबीचको खेल राति १०ः४५ बजे तथा वल्भ्स र म्यानचेस्टर सिटीबीचको खेल राति १ बजे हुनेछ । नयाँ सिजनको प्रिमियर लिगमा सिटीले पहिलो खेलमा प्रतिस्पर्धा गर्दा […]

September 21, 2020

युभेन्टसले नकारेपछि सुआरेज बार्सिलोनामै रहने

एन्जेसी – अनेक अडकलबाजीका बीच बार्सिलोनाका फरवार्ड लुइस सुआरेजले युभेन्ट्स जाने सम्भावना भने टुंगिएको छ । युभेन्ट्सले उरुग्वेली सेन्टर फरवार्डलाई भित्राउन सम्भावना नरहेको जनाएको छ । सुआरेजले बार्सिलोना छाड्ने चर्चाका बीचमा युभेन्ट्स जाने सबैभन्दा बलियो सम्भावना रहेको बताइएको थियो । सुआरेजले इटालीको नागरिकता प्राप्त गर्नका लागि बिहीबार भाषा परीक्षा समेत दिएका थिए । तर उनले […]

September 21, 2020

भिडाल बार्सिलोना छोडेर मिलानमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका मिडफिल्डर आर्टुरो भिडाल इटालियन क्लब इन्टर मिलानमा आबद्ध हुने भएका छन् । बार्सिलोनामा उनको सम्झौता अर्काे वर्षको समरसम्म रहेको छ । तर नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले भिडाललाई आफ्नो योजनामा नरहेको भन्दै अन्यत्र जान सुझाव दिएका थिए । त्यसै अनुरुप भिडालले इन्टर मिलान जाने निर्णय गरेका हुन् । भिडाल स्वास्थ्य परिक्षण […]

Success

Thank you for your time.