default_image

फुटबल

September 18, 2020

एन्फामा प्रधानको बेरुजु २ दशकपछि फर्स्योट

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय फुटबल टोलीका पूर्व स्टार उमेश प्रधानलाई झन्डै तीन महिना अघि अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव वसन्त अर्यालको फोन कलले झस्कायो । परिवारका साथ अमेरिका बस्दै आएका प्रधान झस्कनुको कारण थियो, दुई दशक भन्दा अघि देखि एन्फामा उनको नाममा रहेको बेरुजु । एन्फाको बेरुजु सुचीमा प्रधानको नाम देखेपछि सहायक […]

September 18, 2020

च्याम्पियन बायर्नलाई साल्केको चुनौती

एजेन्सी – जर्मन बुन्डेसलिगाको नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ । नयाँ सिजनको पहिलो दिन एक खेलमा मात्रै प्रतिस्पर्धा हुनेछ । पहिलो दिनको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिखले घरेलु मैदानमा साल्केको आतिथ्यता गर्दैछ । खेल बायर्नको मैदान एलिएन्ज एरिनामा नेपाली समयअनुसार राति १२ः१५ बजे सुरु हुनेछ ।च्याम्पियन बायर्न घरेलु मैदानमा साल्केलाई पराजित गर्दै […]

September 18, 2020

फर्नान्डेस बने वर्षको उत्कृष्ट खेलाडी

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज मिडफिल्डर बुर्नो फर्नान्डेसले ‘सर म्याट बस्बी प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् । युनाइटेड आएका पहिलो सिजनमा नै फर्नान्डेसले सर म्याट बस्बी प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् । क्लबको समर्थकको भोटको आधारमा फर्नान्डेसले अवार्ड जितेका हुन् । जनवरीमा पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट युनाइटेड पुगेका फर्नान्डेसले […]

September 18, 2020

बार्सिलोनामा मेस्सीको दुई दशक पूरा

एजेन्सी – विश्व फुटबलकै उत्कृष्ट खेलाडी मध्येका एकका रुपमा परिचय बनाएका अर्जेन्टिनी लिओनल मेस्सीका नामा थुप्रै कीर्तिमान छन् । यहि क्रममा उनले अर्को इतिहास बुनेका छन् । मेस्सी बार्सिलोनामा आबद्ध भएको २० वर्ष पुरा भएको छ । उनी पहिलो पटक सन् २००० सेप्टेम्बर १७ मा बार्सिलोना पुगेका थिए । सुरुवाती समय ला मासियामा बिताएका उनी […]

September 18, 2020

मेस्सीले ‘एल क्लासिको’ गुमाउन सक्ने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले सिजनको पहिलो ‘एल क्लासिको गुमाउने सम्भावना बढेको छ । अन्तर्राष्ट्रिय ड्युटी र त्यसपछि अनिवार्य १४ दिनको क्वारेन्टिनमा बस्नुपर्ने भएका कारण रोनाल्ड कोम्यानले आफ्नो स्टार मेस्सीविनै सिजनको पहिलो क्लासिको खेल्नुपर्ने सम्भावना रहेको हो । अर्जेन्टिनाले अर्काे महिना विश्वकप छनोट अन्तर्गत इक्वेडर र बोलिभियासँग खेल्ने तालिका छ । अर्जेन्टिनाले […]

September 18, 2020

मार्सेलाई हराउँदै सेन्ट इटिएन शीर्षस्थानमा

एजेन्सी – फ्रेन्च लिग वानमा सेन्ट इटिएनले लगातार तेस्रो जित निकालेको छ । बिहीबार राति भएको खेलमा मार्सेलाई २–० ले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । इटिएनले मार्सेलाई उसकै मैदानमा हराएको हो । सेन्ट इटिनेको जितमा रोमेन हामोउमा र डेनिस बोउअंगाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल सम्भव भएको […]

September 18, 2020

मेस्सी र रोनाल्डो उत्कृष्ट खेलाडी मनोनयनमै परेनन्

एजेन्सी – आधुनिक फुटबलका हस्तीद्वय क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी र इटालियन क्लब युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो युइएफए च्याम्पियन्स लिगको ‘फरवार्ड अफ दि सिजन’ अवार्डको मनोनयनमा पर्न असफल भएका छन् । मेस्सी र रोनाल्डो उनीहरुको उदयपछि पहिलोपटक युइएफएको पोजिसन स्तरीय अवार्डमा पर्न असफल भएका हुन् । अवार्डको चार विधामध्ये च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखका सबैभन्दा […]

September 18, 2020

बेल र रेगुइलोन टोटेनहम जाने

एजेन्सी – रियल म्याड्रिडका दुई खेलाडी ग्यारेथ बेल र सर्जियो रेगुइलोन शुक्रबार स्पेनबाट बेलायत जाने भएका छन् । रियलबाट टोनेहम सरुवाको प्रक्रियाका लागि उनीहरु लन्डन जान लागेको बताइएको छ । बेल पूर्व क्लबमा एक वर्षे लोनका लागि आबद्ध हुन लागेको बताइएको छ । पछि भने उनी स्थायी रुपमा नै क्लबको हिस्सा हुन सक्नेछन् । त्यसका […]

September 18, 2020

खेलमै सामाजिक दुरी कायम गर्दा ३७-० को हार

एजेन्सी – जर्मन फुटबलको ११ औं श्रेणीअन्तर्गत आइतबारको खेलमा रिपडोर्फले खेल अवधिभर सामाजिक दुरी कायम गर्दा एसभी होल्डेनस्टेटसँग ३७-० को हार बेहोरेको छ । होल्डेनस्टेटको अघिल्लो खेलको प्रतिद्वन्द्वीका एक खेलाडीमा कोरोना संक्रमण देखिएपछि रिपडोर्फले खेल स्थगित गर्न माग गरेको थियो । तर लिगले उक्त प्रस्ताव अस्विकार गरेपछि रिपडोर्फ खेलमा उत्रन बाध्य भयो । यदि खेलमा […]

September 18, 2020

ज्लाटनको गोलमा मिलानको जित

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचको गोलमा इटालियन क्लब एसी मिलानले युइएफए युरोपा लिगको छनोटमा सहज जित निकालेको छ । मिलानले आयरल्यान्डको सामरक रोभर्समाथि उसकै मैदानमा २–० को सहज जित हात पारेको हो । टल्लाट स्टेडियम डब्लिनमा बिहीबार राति भएको खेलमा मिलानको जितमा ज्लाटनसँगै हकान चाल्हानोग्लुले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक […]

Success

Thank you for your time.