default_image

साफ च्याम्पियनसिप

June 21, 2023

कप्तान सुनिलको ह्याट्रिकमा भारतको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सुनिल क्षेत्रीको ह्याट्रिकमा भारतले साफ च्याम्पियनसिप २०२३ को पहिलो खेलमा पाकिस्तानमाथि सानदार जित दर्ता गरेको छ । बेंगलोरस्थित कन्तिरभा रंगशालामा भारतले छिमेकी प्रतिद्वन्द्वी पाकिस्तानलाई ४-० ले पराजित गरेको हो । भारतका लागि कप्तान सुनिलले ३ गोल गर्दा उदान्ता सिंहले १ गोल गरे । भारत खेलको १५ मिनेटमा नै २-० को […]

June 21, 2023

‘पहिलो हाफमा खेल्न नसक्दा हार्यौं’ – प्रशिक्षक अनेसे

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले कुवेतविरुद्ध पहिलो हाफमा खराब प्रदर्शन गरेका कारण हार बेहोरेको बताएका छन् । नेपाल साफ च्याम्पियनसिप २०२३ को पहिलो खेलमा कुवेतसँग ३-१ ले पराजित भएको थियो । पहिलो हाफमा बिर्सनलायक प्रदर्शन गरेको नेपाल मध्यान्तरमा २-० ले पछि थियो । प्रशिक्षक अनेसेले पहिलो हाफमा टोलीले […]

June 21, 2023

साफको पहिलो खेलमा नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ को पहिलो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले हार बेहोरेको छ । भारतको बेंगलोरस्थित कन्तिरभा रंगशालामा नेपाल कुवेतसँग ३-१ ले पराजित भएको हो । पहिलो हाफमै २-० को अग्रता लिएको कुवेतले दोस्रो हाफमा पनि गोल थपेको थियो । अन्जन विष्टले नेपालका लागि गोल फर्काएपनि नेपालले त्यसपछि गोल गर्न नसक्दा […]

June 21, 2023

कुवेतविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह चरणको पहिलो खेलका लागि नेपालले सुरुवाती -११ घोषणा गरेको छ । नेपालले ३:४५ बजे सुरु हुने खेलमा कुवेतको सामना गर्दैछ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले फिलिपिन्सविरुद्ध उत्रिएको टोलीबाट एक परिवर्तन गरेका छन् । विंगमा मनिष डाँगीले आयुष घलानको स्थानमा खेल्दैछन् । गोलरक्षकमा कप्तान किरण चेम्जोङ छन् […]

June 21, 2023

नेपालले कुवेतसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ अन्तर्गत पहिलो खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ । खेल भारतको बेंगलोरस्थित कन्तिराभा रंगशालामा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । नेपाल गत विहीबार फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेर चार दिनअघि भारत आइपुगेको हो । फिलिपिन्ससँग १-० को हार बेहोरेपनि नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रहेको थियो । यता […]

June 21, 2023

थोरै अपेक्षा र धेरै आशामा नेपालको साफ यात्रा

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका लागि साफ च्याम्पियनसिप सबैभन्दा महत्त्व बोकेको प्रतियोगिता हो । माल्दिभ्समा सम्पन्न पछिल्लो संस्करणको फाइनलमा नेपालले पहिलो पटक फाइनल यात्रा तय गरेको थियो । उपाधि भिडन्तमा भारतसँग स्तब्ध हुँदै फर्किएको नेपाली टोलीको त्यसपछिको लक्ष्य उपाधिका लागि हुनुपर्ने थियो, तर भारतमा बुधबारदेखि सुरु हुने प्रतियोगितामा नेपाल उपाधिको अपेक्षा भन्दापनि राम्रो […]

June 21, 2023

साफको नयाँ माहोलमा वर्चस्व बढाउने भारतको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – भारतको बेंगलुरुमा बुधबारदेखि सुरु हुने साफ च्याम्पियनसिपमा आयोजक भारतको लक्ष्य प्रतियोगितामा आफूले कायम गर्दै आएको वर्चस्व आमन्त्रित टोली थपिएको नयाँ थप फराकिलो पार्नु हुनेछ । सर्वाधिक ८ पटक उपाधि जितेको भारतले यसपटक भने थप चुनौतीको सामना गर्नुपर्ने छ । दक्षिण एसियाका ६ टोलीसँगै यसपटक लेबनान र कुवेतले पनि साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा […]

June 20, 2023

राम्रो नतिजा ल्याउनेमा प्रशिक्षक अनेसे आशावादी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले साफ च्याम्पियनसिपमा टोलीले राम्रो प्रदर्शन गर्नेमा आशावादी रहेको बताएका छन् । नेपाल विहीबार फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेपछि शुक्रबार भारत पुगेको थियो । त्यसयता टोलीले बेंगलोरमै रहेर नियमित प्रशिक्षण गरेको छ । प्रशिक्षक अनेसेले साफ च्याम्पियनसिप २०२३ को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा […]

June 15, 2023

डेब्युको प्रतिक्षामा तीन खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले आज फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दैछ । साफ च्याम्पियनसिपको तयारीको रुपमा रहेको मैत्रीपूर्ण खेलमा तीन खेलाडी डेब्युको प्रतीक्षामा हुनेछन् । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले साफ च्याम्पियनसिपका लागि टोली घोषणा गर्दा ३ नयाँ खेलाडीलाई टोलीमा समेटेका हुन् । २३ सदस्यीय टोलीमा मिडफिल्डर लाकेन लिम्बुसहित डिफेन्डरद्वय सिमान्त थापा र […]

June 8, 2023

साफका लागि अन्तिम टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ का लागि नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम टोली घोषणा भएको छ । इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले ३ नयाँ खेलाडी समेट्दै २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । भारतमा २१ जुनदेखि हुने प्रतियोगिताका लागि अनेसेले युवा र अनुभवी खेलाडीको सम्मिश्रण गर्दै टोली घोषणा गरेका हुन् । मिडफिल्डर […]

Success

Thank you for your time.