November 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तमु (गुरुङ) हरुको महान पर्ब ल्होसारको अवसरमा ल्होसार खुल्ला पुरुष भलिबल कप प्रतियोगिता आयोजना हुने भएको छ । ‘तमु प्ये ल्हु संघ’ युएईले गुरुङहरुको महान पर्व ल्होसारको अवसरमा आगमी नोभेम्वर २९ देखि डिसेम्वर २ सम्म नेपालको राष्ट्रिय खेल भलिबलको पुरुषतर्फको प्रतियोगिता आयोजना गर्न लागेको हो । आयोजकले युएईमा रहेर पनि खेलकुदमा […]
October 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)-पर्यावरण संरक्षण र स्थानीय रानीकोट गढी प्रचारका लागि भक्तपुरको सूर्यबिनायकमा आयोजना भएको वाकाथन प्रतियोगितामा मुकुन्द पोखरेल प्रथम भएका छन् । सुर्यविनायक नगरपालिका वडा नम्बर सातको कार्यालयबाट सुरु भएको वाकाथन प्रतियोगिता खहरे चोक, ठुलो खोला, पिपलडाँडा, घ्याम्पे डाँडा हुँदै रानीकोट पुगेर सकिएको थियो । सांसद महेश बस्नेतले उद्घाटन गरेको दौडमा सात किलोमिटरको दूरी ४७ […]
October 23, 2019
इरान – २०२० मा तुर्केमिनिस्तानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटसल टोलीले आज (बुधबार) ताजिकिस्तानसँग खेल्दैछ । खेल इरानको उर्मियामा नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । सेन्ट्रल र साउथ जोन अन्तरगत छनोटको समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल बलियो टोली ताजिकिस्तानसँग खेल्ने लागेको हो । नेपाली […]
October 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली नेटबल फेडरेसनको अध्यक्षमा मोहनबहादुर बस्नेत चयन भएका छन् । सोमबार काठमाडौंमा बसेको फेडरेसनको कंग्रेसले बस्नेतको अध्यक्षतामा नौ सदस्यीय कमिटी गठन गरेको हो । बस्नेत नेपाल नेटबल संघका अध्यक्ष हुन् । फेडरेसनको वरिष्ठ उपाध्यक्षमा भारतका हरिओम कौसिक, उपाध्यक्षमा माल्दिभ्सकी फजना जलिल, श्रीलंकाकी चम्पा वानामालिया गुणवद्र्धने, महासचिवमा पाकिस्तानका मुदासर रजक अराइन […]
October 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी रायना शाहले एसियाली यू–१४ ¥याङकिङ सी–२ टेनिस च्याम्पियनसिपको गल्र्स सिंगल्समा सोमबार विजयी सुरुआत गरेकी छन् । नेपाल टेनिस संघको आयोनजनामा सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगितामा रायनाले मलेसियाकी सोफिया ग्रेस येओहलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरिन् । जितसंगै रायना प्रिक्वाटरफाइनलमा प्रवेश गरिन् । सोही स्पर्धामा भारतकी कात्यानी बशिष्ठले […]
October 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश सबै खेललाई जिम्मेवारी दिएर अगाडि बढ्ने बताएका छन् । नेपालमा हुने सागमा समावेश विभिन्न २७ खेल संघका प्रतिनिधि, प्रमुख प्रशिक्षक तथा विषयगत समितिका प्रतिनिधिको उपस्थितिमा भएको बृहत छलफल कार्यक्रममा खेलकुद मन्त्री विश्वकर्माले भने– ‘साग राष्ट्रले […]
October 21, 2019
इरान (हाम्रो खेलकुद) – एएफसी कप फुटसल च्याम्पियनसिपको छनोट खेल्ने नेपाली राष्ट्रिय फुटसल टोली इरान पुगेको छ। पूर्व राष्ट्रिय फुटबल खेलाडी विजय गुरुङको कप्तानिमा रहेको १४ सदस्यीय नेपाली टोलि नेपाली समय अनुसार सोमबार दिउँसो १ः३० बजे इरानको उर्मिया पुगेको हो। टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको थियो । प्रतियोगिताको दुई दिन अघिनै इरान आइपुगेको नेपाली टोलोले […]
October 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक समाज कल्याण खेलकुद केन्द्र क्लब एकेडेमी (एसडब्लुएससी) नयाँ बजार र अल प्लेयर फुटबल डटकम १३औं संस्करणको सुजन मेमोरियल सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नयाँबजार धारास्थित सोसल ग्राउन्ड आइ ब्लक टाउन प्लानिङको खुल्ला खेल मैदानमा शनिबार भएको खेलमा अल प्लेयर फुटबल डटकमले फरेस्ट किङलाई पेनाल्टी सुटआउटमा […]
October 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम दक्षिण एसियाली यू–१६ नेटबल च्याम्पियनसिपको सेमीफाइनल समीकरण पूरा भएको छ । लिग चरणका दुई खेल बाँकी छँदै सेमिफाइनल पुग्ने सबै टोलीको टुंगो लागेको हो । आयोजक नेपालसँगै भारत, श्रीलंका र माल्दिभ्स अन्तिम चारमा पुग्न सफल भए । अब सेमिफाइनलमा नेपाल र श्रीलंका तथा भारत र माल्दिभ्सबीच खेल हुनेछ । सेमिफाइनलमा […]
October 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दिलिप स्मृति तेक्वान्दो डोजाङका विजय हायु र सितापाइलाका शैलेश गिरीले तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । चितवनको रत्ननगरमा शनिबार भएको पुरष जुनियर ४१ केजीमुनि विजयले मैत्री तेक्वान्दो डोजाङका सुजन सिलवाललाई हराए । पुरुष सिनियर ५४ केजीमुनि शैलेशले चुनदेवीका पुस्कल तामाङलाई हराए । जुनियर पुरुष ४९ केजीमुनि चुनदेवीका […]