default_image

General

August 30, 2019

राष्ट्रिय क्लाइम्बिङ च्याम्पियनसिप भोलि

काठमाडौं (हाम्रो खेलकुद) – सातौं पर्वतीय खेलकुद महोत्सवको अवसरमा नेपाल क्लाइम्बिङ स्पोर्टस् एसोसिएसनले शनिबार नेशनल लिड क्लाइम्बिङ च्याम्पियनसिप आयोजना गर्ने भएको छ । पर्वतीय खेलकुद महासंघको सहयोग तथा समन्वयमा ठमेलमा रहेको काठमाडौं स्पोर्टस् क्लाइम्बिङ सेन्टरमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । नेशनल लिड च्याम्पियनसीपमा १३ जना महिला र ३३ जना […]

August 29, 2019

१३औं सागः करातेबाट ३२ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)- चार महिनापछि स्वदेशमा आयेजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि करातेबाट ३२ खेलाडी छनोट भएका छन् । नेपाल कराते महासंघले साउन पहिलो सातादेखि विशेष प्रशिक्षणमा रहेका १ सय ८ खेलाडीबाट बिहीबार भएको छनोट प्रतियोगिताबाट सागका दुई वैकल्पिकसहित ३४ खेलाडी छनोट भएको हो । कातामा दुई वैकल्पिकसहित १२ खेलाडी तथा फाइटमा […]

August 28, 2019

पोखरामा राष्ट्रिय महिला भलिबल हुने

पोखरा (हाम्रो खेलकुद) – नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा तीज अवसरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । २३औं लामाचौर तीज महोत्सव २०७६ अवसरमा आया्जना गर्न लागेको प्रतियोगितामा साविक विजेता विभागीय नेपाल एपीएफ क्लब सहति ६ टोलीको सहभागिता रहने सशस्त्र प्रहरी बल (एपीएफ) सहित ६ टिमको सहभागिता रहने आयोजक नवआदर्श सामुदायिक विकास समाजले […]

August 26, 2019

ब्याडमिन्टन टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – योनेक्स सनराइज इन्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगलबार भारतको पुना जाँदैछ । सेप्टेम्बर २९ देखि अक्टोबर २ तारिखसम्म हुने प्रतियोगितामा ४ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा प्रिन्स दाहाल, देवराज राणा, पेम्बा शेर्पा र प्रियन्सु क्षेत्री तथा […]

August 26, 2019

भलिबल टोलीलाई जर्सी!

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका महिला भलिबल टोलीलाई सोमबार जर्सी प्रदान गरेका छन् । करिब २० हजार मुल्य बराबरको जर्सी निमित्त सदस्य–सचिव गुरुङले खेलाडीलाई हस्तान्तरण गरे ।

August 26, 2019

जिएचसिए टोली युएई प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएएचसिए) को टोली संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने वाइटिसिए आमन्त्रण कप क्रिकेट प्रतियोगिता खेल्न सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । वाइटिसिए आमन्त्रण कप क्रिकेट प्रतियोगिता युएइको अजमान शहरको अजमान ओभल एमसीसी र अल बाटाया ग्राउन्डमा २६ देखि ३० अगस्टसम्म आयोजना हुदैछ । यस प्रतियोगितामा […]

August 26, 2019

एम के तेक्वान्दोमा नेपाललाई ५ पदक, विश्व उत्कृष्ट रेफ्री

काठमाडौं (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा भएको एमके क्लासिक ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट सहभागी भएका इमाइल तेक्वान्दो डोजाङका खेलाडीले ५ पदक जितेको छ । २३, २४ र २५ अगस्टमा भएको च्याम्पियनसिपमा इमाइलका ३ खेलाडीले स्वर्ण र दुई खेलाडीले कास्यसहित कुल ५ पदक जितेको हो । स्वरुप राज राईले पुम्से यु–१० मा कास्य पदक […]

August 26, 2019

सर्वाधिक धनराशिको पुरुष भलिबल यसै महिना, विजेतालाई ५ लाख!

काठमाडौं (हाम्रो खेलकुद) – स्वर्गीय प्रकाश दाहालको स्मृतिमा राजधानीमा भदौ अन्तिम साता सर्वाधिक धन राशिको ‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । सामाजिक कार्यसँगै खेलकुदमा कार्य गर्नेगरी स्थापना भएको प्रगतिशिल युवा नेपालले घरेलु भलिबलमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता यही भदौ २४ गतेबाट […]

August 25, 2019

तेक्वान्दोमा नेपाललाई ७ पदक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा आयोजना भएके एम के क्लासिक ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट सहभागिता जनाएको लैनचौर तेक्वान्दो डोजाङले ६ स्वर्ण र १ रजतसहित ७ पदक जितेको छ । तीन दिने च्याम्पियनसिप २३-२५ अगस्टसम्म भएको च्याम्पियसिपमा लैनचौर तेक्वान्दोका ७ खेलाडीले आफ्नो चुनौती पेश गर्दा सबैले पदक जित्न सफल भएका हुन् । ३७ […]

August 25, 2019

राजपुराको प्रदर्शनमा सुधार, होमलालको मध्यम प्रदर्शन

काठमाडौं (हाम्रो खेलकद) – नेपाली महिला धाविका राजपुरा पछाईले जापानमा भएको हाइकादो म्याराथनमा आफ्नो प्रदर्शनमा सुधार गरेकी छिन् । जापानको हाइकादोमा आइतबार बिहान भएको म्याराथनको महिलातर्फ राजपुराले निर्धारित (४२.१९५ किमि) २ घन्टा ५६ मिनेटमा पुरा गर्दै आफ्नो प्रदर्शनमा सुधार गरेकी हुन् । यसअघि राजपुराले गत बैशाखमा दाङमा भएको आठौं बृहत् राष्ट्रिय खेलकुदमा २ घन्टा ५९ […]

Success

Thank you for your time.