default_image

General

August 23, 2019

एनबिएल इस्ट बिराटनगरको उपाधि इस्टर्न स्विसलाई

विराटनगर (हाम्रो खेलकुद) – रबिन गौतमले उत्कृष्ट प्रदर्शन गरेपछि इस्टर्न स्विसले नेपाल बास्केटबल लिग थ्रि बाई थ्रि इस्ट अन्तर्गत बिरानटगरको उपाधि जितेको छ । बाल कल्याण बिद्या मन्दिरमा शुक्रबार भएको फाइनलमा इस्टर्न स्विसले आयोजक स्कुललाई नै २१–१३ ले पराजित ग¥यो । फाइनलमा इस्टर्न स्विसको जितमा गौतमले सर्वाधिक १३ अंकको योगदान गरेका थिए । गौतमले नेपाल […]

August 22, 2019

अद्रिनलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – विजेश्वरीका अद्रिन शाहीले १४ औं हरेराम जोशी स्मृति उपत्यकाव्यापी टेबलटेनिस प्रतियोगिताको यु–१४ ब्वाइज सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् । हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको फाइनलमा अद्रिनले जुगलका समिर तामाङलाई ३–१ को सेटमा पराजित गरे । सोही स्पर्धाको गल्र्समा एभरेष्टकी प्रदीपा सुवालले फाइनलमा प्रभातकी दीपशिखा शशिकलालाई ३–१ कै सेटमा हराउदै पहिलो […]

August 22, 2019

विश्व जुडो च्याम्पियनसिपमा इन्द्र र मनिताले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – जापानको टोकियोमा आयोजना हुने विश्व जुडो च्याम्पियनसिपमा नेपालका इन्द्र बहादुर श्रेष्ठ र मनिता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्ने भएका छन् । यस्तै मोहन बमले पनि आफ्नो चुनौती पेश गर्नेछन् । पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ६० केजीमुनि मोहन बमले प्रतिस्पर्धा गर्नेछन् । मोहन अस्ट्रेलियाको मेलबर्नमा रहेकाले त्यत्तैबाट जापान […]

August 22, 2019

थ्री अन थ्री एनविएल भोलिदेखि

बिर्तामोड (हाम्रो खेलकुद) – प्ले फर डिप्राइभ्ड चिल्डेन नेपाल (पीडिसिएन) को आयोजनामा शुक्रबारदेखि थ्री अन थ्री नेपाल बास्केटबल लिग (एनविएल) इस्ट शुरु हुने भएको छ । एनबिएल थ्री अन थ्री इस्ट पुर्वको बिर्तामोड, धरान र बिराटनगरमा भदौं ६ देखि ११ गतेसम्म सञ्चालन हुनेछ । नेपाल बास्केटबल लिगको दुई संस्करण र नेपाल महिला बास्केटबल लिगको पहिलो […]

August 21, 2019

तेक्वान्दो टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा शुक्रबारदेखि आयोजना हुने एम के क्लासिक ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा लैनचौर तेक्वान्दो डोजाङले सहभागिता जनाउने भएको छ । २३ अगस्टबाट २५ अगस्टसम्म हुने च्याम्पियसिपमा लैनचौर तेक्वान्दोका ७ खेलाडीले आफ्नो चुनौती पेश गर्नेछन् । खेलाडीहरुमा ३३ केजीमुनि दिया रजक, ४३ केजीमुनि पुनम खत्री, ४४ केजीमुनि सुमिना खड्गी, ६३ केजीमुनि […]

August 19, 2019

ब्वाइज सिंगल्र्समा संयोगको जित

काठमाडौं (हाम्रो खेलकुद) – संयोग कपालीले भारतको गुजरातमा जारी छैटौं एसियाली विद्यालय टेबलटेनिस च्याम्पियनसिप अन्तरगत ब्वाइज सिंगल्र्समा जित निकालेको छ । गुजरातमा सोमबार भएको खेलमा संयोगले संयुक्त अरब इमिरेट्स (युएई) का मोक्स तानेजालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । यसअघि मिक्स इभेन्टमा एलेन महर्जन र […]

August 18, 2019

ब्वाइज र गल्र्स डबल्र्समा नेपालको चुनौती समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुजरातमा जारी छैटौं एसियाली विद्यालय टेबलटेनिस च्याम्पियनसिपमा नेपालको मिक्स डबल्स, ब्वाइज र गल्र्स डबल्र्समा चुनौती सकिएको छ । गुजरातमा आइतबार भएको ब्वाइज डबल्र्समा संयोग कपाली र विशाल गोलको जोडी हङकङका सिन विङ हाङ र टिसुन टिसाङको जोडीसँग ३–१ को सेटमा पराजित भएको हो । पहिलो सेट २–११ ले गुमाएको नेपालले […]

August 18, 2019

चीनमा निमेशले जिते तेस्रो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण जितेका छन्। सिंगापुर पुलिस फोर्समा कार्यरत उनले आफूले भाग लिएका तीन वटै विधामा स्वर्ण जित्ने क्रममा आइतबार १० हजार मिटर दौडमा पनि स्वर्ण जितेका हुन्। प्रतिस्पर्धामा विभिन्न देशका ५५ खेलाडीले भाग लिएका थिए। निमेशले निर्धारित दूरी ३१ […]

August 18, 2019

मणि विक्रम शाह स्मृति इन्टर स्कुल फुटसल रनिङ शिल्ड हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलमा म्यारोडोनाको नामले परिचित स्वर्गिय मणि विक्रम शाहको स्मृतिमा इन्टर स्कुल फुटसल रनिङ शिल्ड च्याम्पियनसिप आयोजना हुने भएको छ । नेपाल खेलाडी तथा प्रशिक्षक संघ ३ नम्वर प्रदेश कमिटिले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता भदौ २३ बाट २९ गतेसम्म होम एन्ड अवेको आधारमा आयोजना हुनेछ । सहागी टोलीको […]

August 17, 2019

भक्तपुरमा हाप्किडो सम्बन्धी अभिमुखिकरण

भक्तपुर (हाम्रो खेलकुद) – भक्तपुर मार्सल आर्टस हाप्किडो संघले शनिबार मार्सल आर्टस हाप्किडो सम्बन्धी अभिमुखिकरण, पदस्थापन तथा कदरपत्र वितरण गरेको छ । राष्ट्रिय तथा अन्तराष्ेिट्रय स्तरका खेलाडीहरु उत्पादन गर्न, मुलुकमा बढ्दै गइरहेकों लैगिक हिंसा, दुश्मनबाट स्वयम्को आत्मरक्षा गर्ने कलालाई प्रस्फुटन गराउन स्थापित भक्तपुर जिल्ला हाप्किडो संघले सदस्यहरुको पदस्थापन, अभिमुखिकरण तथा कदरपत्र वितरण गरेको हो । […]

Success

Thank you for your time.