July 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व म्याराथन धावक जितबहादुर केसी र दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व म्याराथन धावक वैकुण्ठ मानन्धरलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लब नेपालले शुक्रबार नगदसहित सम्मान गरेको छ । एकेडेमी र क्लबको संयुक्त आयोजनामा भएको मदन भण्डारी रोड रेसका पदक विजेतालाई नगद पुरस्कार वितरण गर्न आयोजित […]
July 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभाग प्रमुखको जिम्मेवारी कुलबहादुर थापालाई शुक्रबार दिइएको छ । प्रशासन विभागका प्रमुख बासुदेव आचार्य बिहीबार उमेर हदका कारण अनिवार्य अवकास भएपछि उक्त पद रिक्त थियो । यसअघि थापा खेलकुद विकास विभागमा थिए । खेलकुद विकास विभागमा संघ संस्था समन्वय शाखाका प्रमुख डेमबहादुर बस्नेतलाई जिम्मेवारी दिइएको […]
July 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चीनको सुझोउमा आयोजना हुने ‘ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिप २०१९ मा सहभागी हुनका लागि ६ सदस्यीय नेपाली जुनियर ब्याडमिन्टन टोली त्यसतर्फ प्रस्थान गरेको छ । एसियाको जुनियर खेलाडीहरुको महाकुम्भ मेला ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपमा नेपालबाट पुरुषतर्फ युवा सनसनी प्रिन्स दाहाल र प्रफुल महर्जन तथा महिलामा जेसिका गुरुङ र सीमा राजवंशीले आफ्नो चुनौती […]
July 18, 2019
दिपक न्यौपाने (बुटवल) – बुटवल देबिनगरमा क्वीक्स कप जिल्ला स्तरीय अन्तर बिद्यालय छात्र तथा छात्रा नकआउट फुटबल प्रतियोगिता अर्काे सातादेखि आयोजना हुने भएको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा बुटवल देबिनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने प्रतियोगितामा करिव जिल्ला भरका ४० बिद्यालयसहभागि हुने अनुमान गरिएको छ । प्रतियोगिता ८ साउनबाट आयोजना हुदैछ। छात्रतर्फ जिल्लाको विजेतालाई […]
July 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सरावक चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली टोली बिहीबार मलेसियाको कुचिङ प्रस्थान गरेको छ । प्रतियोगितामा सुजन घर्ती मगर, एलिशा सुनुवार, अभिषेक कट्वाल क्षेत्री, विसन गुरुङ, कृष थापा, आर्यन बस्नेत, धर्मजित विक, आश्था दाहाल, विपुल अर्याल, रुपसना जर्घा, सागर छन्त्याल, कुमार तामाङ, सरोज तामाङ, ज्ञानबहादुर परियार, रोकश गुरुङ, कृतिक […]
July 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नवौं थाइल्याण्ड ओपन कराँते च्याम्पियनसिपमा एक स्वर्ण पदक, एक रजत र दुई कास्य पदक हासिल गरेका पदकधारी खेलाडीहरु सहित नेपाली कराते टोली बुधबार साँझ स्वदेश फर्किएको छ । थाइल्याण्डको बैंककस्थित इन्डोर स्टेडियम हौमार्कमा भएको खेलमा ४८ केजी मुनिको तौल समुहमा कुमुतेतर्फ सबिना श्रेष्ठले चीनकी खेलाडीलाई पराजित गरि नेपालको लागि स्वर्ण पदक […]
July 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्यसचिव रमेश कुमार सिलवाललाई स्वागत गर्दै १३ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ । संघले बिहीबार त्रिपुरेश्वरमा एक कार्यक्रमकाबीच खेलाडीलाई स्वागत गर्दै अध्यक्ष दीपक श्रेष्ठको अगुवाईमा १३ बुदे ध्यानाकर्षण पत्र बुझाएको हो । संघले बुझाएको ध्यानाकर्षण पत्रमा सागका स्वर्णधारी, एसियन […]
July 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– पाँच महिनापछि नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को केहि खेलको आयोजनास्थलका रुपमा हेरिएको पोखरा रंगशाला निर्माणका विषयमा बुधबार छलफल भएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) खेलकुद सचिव कृष्णप्रसाद देवकोटा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले रंगशाला निर्माणको जिम्मा पाएको भारतको ग्रेट स्पोट्र्स इन्फ्रा र […]
July 16, 2019
काठमाडाै (हाम्राे खेलकुद) – गण्डकी प्रदेशले११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगतकाे भलिबलमा दाेहाेराे उपाधि नितेकाे छ । गण्डकी छात्र र छात्रामा दुवै तर्फ च्याम्पियन बन्न सफल भएकाे हाे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदकाे कभर्डहलमा मङ्गलबार भएकाे छात्रातर्फकाे फाइनलमा गण्डकीले प्रदेश नं ५ लाई ३–२ को सेटमा पराजित गर्दै उपाधी जितेको हाे । गण्डकीले पहिलो […]
July 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका दुवै टोली (महिला र पुरुष) राजधानीमा जारी ११औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तरगतको भलिबलतर्फ उपाधिनजिक पुगेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सोमबार भएको महिलातर्फको सेमिफाइनलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि २–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । गण्डकीले सुदूरमाथि २६–२४ र २५–१७ को सहज जित […]