July 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कराते टोली एसियन कराते फेडेरेसनको आयोजनामा हुने १६औं संस्करणको एकेएफ सिनियर कराते च्याम्पियससिपको लागि सोमबार प्रतियोगितास्थता उज्जेकिस्तानको तासकेन्ट प्रस्थान गरेको छ । ६ सदस्यीय नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीमा पर्शुराम बास्तोला, विजय श्रेष्ठ, राजीव पुडासैनी, नवीन रसाइली, अनु अधिकारी र एस्टर राई रहेका छन् । […]
July 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ । छात्रमा गण्डकीले प्रदेश १ तथा प्रदेश ४ ले प्रदेश ७ विरुद्ध खेल्ने छन् । त्यस्तै छात्राको सेमिफाइनल गण्डकी र प्रदेश ७ तथा प्रदेश ५ र प्रदेश १ बीच हुनेछ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले प्रतियोगितामा समावेश विभिन्न ६ खेलका प्रशिक्षकलाई खेल […]
July 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका युकेश थापाले ११ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तेक्वान्दोमा आइतबार स्वर्ण जितेका छन् । पुरुष ४५ केजीमुनि फाइनलमा युकेशले गण्डकीका पन्नु लोधलाई पराजित गरे । प्रदेश १ का मनोज माझी तथा प्रदेश ५ का सुजवकुमार यादवले कांस्य जिते । महिला ४२ केजीमुनि क्षितिजा गुरुङ पहिलो भइन् । फाइनलमा क्षितिजाले […]
July 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्रातर्फ दुई नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन् । प्रदेश ५ की संगीता अधिकारीले सटपुटमा ११.६८ मिटर टाढा फाल्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान रचिन् । संगीताले ३२ वर्षअघि २०४४ मा सपना मल्लले बनाएको ११.२३ मिटरको कीर्तिमान भंग गरेकी हुन् । ४ सय मिटर दौडमा प्रदेश ५ कै अरुणा रिजालले […]
July 13, 2019
एजेन्सी – तेस्रो वरीयताका स्विस टेनिस स्टार रोजर फेडरर बेलायतमा जारी विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति सेन्ट्रल कोर्टमा भएको खेलमा फेडेररले दोस्रो वरीयताका स्पेनिस रफायल नाडाललाई ३–१ को सेटमा हराउँदै उपाधिनजिक पुगेका हुन् । फेडेररले शुरुवाती सेट ७–६ ले जितेपनि दोस्रो सेट १–६ ले गुमाएको थियो । तर, बाँकी दुई सेट […]
July 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चौधौं बीएफए वेस्ट एसियन बेसबल कपमा सहभागी हुन २२ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली शनिबार श्रीलंका जाँदै छ । प्रतियोगिता जुलाई १५ देखि २० तारिखसम्म श्रीलंकाको कोलोम्बोमा हुँदैछ । खेलाडीमा इश्वर थापा, अनिल परियार, सुक्रिम थापा, खडकसिंह विष्ट, मिलन थापा, प्रकाशबहादुर पुजारा, मोहम्मद इर्साद हुसैन, पदमसिंह पुजारा, नवीन आले, अमृत नेपाली, […]
June 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम ललितपुर ४ युनिफाइट भर्सिटी फुटसल कपको उपाधि इलाइट स्पोट्सले जितेको छ। धोविघाट फुटसलमा शनिबार भएको फाइनलमा ढुकु फुटसललाई १–० ले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै इलाइटले ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त ग¥यो । उपविजेतामा सिमित भएपछि ढुकू ३० हजार रुपैयाँमा चित्त बुुझाउन बाध्य भयो । प्रतियोगिताको उत्कृष्ठ प्लेयर […]
June 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ ले यस प्रदेश अन्तरतग रहेका १३ वटा जिल्लालाई खेल सामग्री प्रदान गरेको छ । करिव १३ लाख रुपैया बराबरको खेल सामग्री प्रादेशीक संघका उपाध्यक्ष दिपक मल्होत्राले प्रायोजन गरेका हुन् । उनले जिल्ला संघका अध्यक्षलाई सामग्री हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै प्रमुख अतथी मल्होत्राले नेपाली तेक्वान्दोको […]
June 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कास्कीका असिम शेरचन र विभागीय त्रिभुवन आर्मी क्लबकी आइसा तामाङ राजधानीमा शुक्रबारबाट शुरु भएको लक्ष्मी कुमार श्रेष्ठ मेमोरियल छैटौ इन्डोर राष्ट्रिय आर्चरी च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा असिम पुरुषतर्फको रिकर्भ मेन्स इन्डिभिजुअलको तथा आइसा रिकर्भ महिला इन्डिभिजुअलको फाइनलमा प्रवेश गर्न […]
June 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ज्वाइन टेनिस क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार थाइल्यान्डको नन्थाबुरी प्रस्थान गर्ने भएको छ । जुलाई १ देखि ७ तारिखसम्म सञ्चालन हुने क्याम्पमा आयुश गुरुङ, विकास पाण्डे, प्रीति गौतम, साहिल थापा, सलिना गौचन र रोहित रानाभाट सहभागी हुन नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका […]