June 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक मोर्गन इन्टरनेसनल कलेजले मोर्गन कप यु–१८ बास्केटबल प्रतियोगिताको पहिलो दिन शुक्रबार दोहोरो सफलता हात पारको छ । बसुन्धारास्थित घरेलु कोर्टमा ब्वाइजतर्फ मोर्गनले इन्फ्यान्टलाई ४६–३७ ले पराजित ग¥यो । मोर्गनको जितमा सुमन कार्कीले १४ अंक योगदान दिए । गल्र्समा प्रजिता कार्कीको १५ अंक सहयोगमा मोर्गनले बर्न हार्टलाई ४६–२५ ले हरायो । […]
June 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – उमा कुङफु बूढानीलकण्ठ क्लबका प्रमुख प्रशिक्षक सुकमान लामालाई नेपालमा लायन एन्ड ड्रागन डान्सको तालिम गराउन चीनको ग्वाङझाव विश्वविद्यालयले जिम्मेवारी प्रदान गरेको छ । क्लबको आयोजनामा भएको लायन एन्ड ड्रागन डान्स तालिमको समापनका अवसरमा शुक्रबार उप प्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले ग्वाङझाव विश्वविद्यालयबाट प्राप्त पत्र सुकमानलाई हस्तान्तरण गरे । १५ दिने […]
June 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती मावि र लक्ष्मीपुर माध्यमिक विद्यालयको रग्वी टोलीले टोखा नगरपालिका स्तरीय प्रथम मेयर कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता अन्तरगतको रग्वीतर्फको उपाधि जितेका छन् । सरस्वतीले ब्वाइजमा तथा लक्ष्मीपुरले गल्र्समा उपाधि जितेका हुन् । टोखास्थित भुतखेल मैदानमा बुधबार भएको ब्वाइजको फाइनल खेलमा सरस्वतीले ओडिसी एकेडेमीमाथि १ को ट्राइमा पराजित गरेको हो । […]
June 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चितवन जिल्ला मुवाँथाइ संघको आयोजनामा मिस्टर एन्ड मिस मुवाँथाइ च्याम्पियनसिप साउन पहिलो सातादेखि हुने भएको छ । प्रतियोगितामा पुरुष तथा महिलामा समान ५–५ गरी १० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष उत्तम गुरुङले जनाएका छन् । ३० खेलाडीको सहभागिता रहने बताइएको छ । फाइनलमा काठमाडौंमा हुनेछ भने त्यसअघिका प्रतिस्पर्धा चितवनको भरतपुरमा […]
June 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओडिसी एकेडेमी र लक्ष्मीपुर माध्यमिक विद्यालयको रग्वी टोली टोखा नगरपालिका स्तरीय प्रथम मेयर कप अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता अन्तरगतको रग्वीको फाइनलमा प्रवेश गरेका छन् । ओडिसी ब्वाइजमा तथा लक्ष्मीपुर गर्ल्सतर्फको फाइनलमा प्रवेश गर्न सफल भएका हुन् । मंगलबार भएको ब्वाइजतर्फको सेमिफाइनलमा ओडिसीले लक्ष्मीपुरलाई ३–० ले हरायो । ब्वाइजमा सरस्वतीले अमर […]
June 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक प्रदेश ३ प्रदेश स्तरीय राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा २० पदकसहित टिम च्याम्पियन बन्न सफल भएको छ । सातदोबाटोस्थित नवनिर्मित तेक्वान्दो हलमा शनिबार सम्पन्न भएको प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा प्रदेश ३ ले ८ स्वर्ण, ५ रजत र ७ कास्यगरी कुल २० पदकसहित टिम च्याम्पियन बन्न सफल भएको हो प्रदेश २ ले ५ […]
June 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मीपुर स्कुलका सुनिल श्रेष्ठ र अंशिका डंगोल टोखा नगरपालिका स्तरीय प्रथम मेयर कप अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता अन्तरगतको मिनि म्याराथनमा पहिलो भएका छन् । भुतखेल मैदानमा शनिबार बिहान भएको मिनि म्याराथन (४ किमी) दौडमा सुनिल ब्वाइजमा र अंशिका गल्र्समा पहिलो भएको हो । दुवै लक्ष्मीपुर स्कुलका हुन् । पुरुषमा रोना […]
June 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दिपज्योति आवासीय माध्यमिक विद्यालय टोखा नगरपालिका स्तरीय प्रथम मेयर कप अन्तर विद्यायलय स्तरीय खेलकुद प्रतियोगिता अन्तरको फुटसलमा च्याम्पियन बनेको छ । टोखा ग्रान्डीस्थित ग्रान्डी फुटसलमा शुक्रबार भएको फाइनलमा दिपज्योतिले ग्रीनल्यान्ड माध्यमिक विद्यालयलाई ३–० ले पराजित गर्दै च्याम्पियन बनेको हो । अमर माध्यमिक विद्यालयले सरस्वती माविलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै तेस्रो स्थान […]
June 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फेन्सिङ संघको दोश्रो निर्वाचन तथा साधारणसभाले सुनिल कुमार श्रेष्ठलाई पुनः अध्यक्षमा निरन्तरता प्रदान गरेको छ । शुक्रबार राजधानीमा भएको साधारण सभाले श्रेष्ठको अध्यक्षतामा ४ बर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा निराकार मान सिंह रेग्मी, नारायण प्रसाद पौडेल, देवेन्द्र प्रसाद श्रेष्ठ र हेल्गा राणा […]
June 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कुस्ती संघले यही शनिबार गर्न लागेको चुनावी साधारण सभालाई राष्ट्रिय खेलकुद परिषदले स्वीकृती नदिएको संघले जनाएको छ । संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै शनिबार हुने भनिएको नेपाल कुस्ती संघको चुनावी साधारण सभालाई राखेपले पटक पटक पहल गर्दा पनि स्वीकृती नदिएको संघका अध्यक्ष नारायण देव राणाले बताए । संघ […]