June 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नाइटिङ्गेल कलेज एसईई फुटसल कप शुभारम्भ भएको छ । यस प्रतियोगितामा आयोजक नाइटिङगेल कलेज लगायत उपत्यकामा एसईई दिइएर बसेका विद्यार्थीहरुको समुह मिलाएर ८ वटा टीम सहभागि भएको छ । प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १८ वर्ष मुनिका विद्यार्थीहरु खेलिरहेको छ । कुपण्डोल सानेपास्थित नाइटिङ्गेल कलेजको फुटसल मैदानमा प्रतियोगिता नकआउटको […]
June 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टोखा नगरपालिकाको आयोजनामा प्रथम मेयर कप अन्तर विद्यायलय स्तरीय खेलकुद प्रतियोगिता आजदेखि आयोजना हुने भएको छ । विभिन्न विद्यालयको समन्वयमा टोखा नगरले विद्यालयस्तरीय खेलुकद प्रतियोगिता ६ असारदेखि ११ असारसम्म आयोजना गर्न लागेको टोखा नगरका मेयर प्रकाश अधिकारीे जानकारी गराए । प्रतियोगितामा पुर्व प्राथमिक विद्यालयदेखि कक्षा १० सम्म विभिन्न चार खेलमा प्रतिस्पर्धा […]
June 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ लगातार दोस्रो कार्यकालका लागि दक्षिण एसियाली ट्रायथलन संघ (साटा) को अध्यक्षमा निर्वाचित भएका छन् । दक्षिण कोरियाको ग्योङ्जु शहरमा आज भएको साटाको चुनावी साधारण सभाले निलेन्द्रराज श्रेष्ठको अध्यक्षतामा ५ सदस्यीय टोली निर्वाचित भएको हो । निलेन्द्र उनी यसअघि पनि अध्यक्षमै रहेका थिए । उपाध्यक्षमा माल्दिभ्सका […]
June 17, 2019
नुवाकोट (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले नुवाकोटमा जारी प्रथम उपमेयर कप रााष्ट्रिय महिला भलिवल प्रतियोगितामा तेस्रो स्थान हात पारेका छन् । जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा सोमबार तेस्रो स्थानको लागि भएको खेलमा आर्मीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको हो […]
June 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अध्ययनको शिलशिलामा अष्ट्रेलिया पुगेका नेपाली ब्याडिमन्टिन खेलाडी निर विक्रम देवकोटाले ब्रिसवनमा आयोजना भएको सगरमाथा ब्याडमिन्टन च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन् । निरले पुरुष एकल र पुरुष डबल्र्समा स्वर्ण जित्न सफल भएका हुन् । पुरुष डबल्समा निरले एस्टन गुरुङसँग मिलेर स्वर्ण जित्न सफल भएका हुन् । १७औं वरीयताका निर केही समयअघि अध्ययनको […]
June 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चेक रिपब्लिकमा भएको सातौं अन्तर्राष्ट्रिय कराते लायन्स कपमा नेपालका पर्शुराम बास्तोलाले स्वर्ण जितेका छन् । समग्रमा नेपालले १ स्वर्ण र ४ रजतपदकसहित पाँचौ स्थान हात पारेको छ । १४ जुनदेखि १६ जुनसम्म आयोजना भएको अन्तर्राष्ट्रिय करातेमा नेपालका लागि पर्शुराम बास्तोलाले व्यक्तिगत काता मास्टर ३५–४५ मा स्वर्ण जिताए । पहिलो राउनडमा अष्ट्रेलियाबाट […]
June 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक धनराशिको ‘प्रथम चामुन्डा अल नेपाल स्नुकर च्याम्पियनसिप असार चौथो साता आयोजना हुने भएको छ । आयोजक चामुन्डा स्पोर्टस् क्लबले बिहीबार राजधानमिा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिला संस्करणको प्रतियोगिता असार २२ बाट साउन १ गतेसम्म हुने जानकारी गराएको हो । विश्वमा लोकप्रिय भइरहेको स्नुकर पछिल्लो समय नेपालमा पनि लोकप्रिय भइरहेको अवस्थामा […]
June 9, 2019
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन संगीना बैद्य र कराते खेलाडी प्रदीप थापा आइतबार सम्मानित भएका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले ओलम्पियन बैद्य र थापालाई सम्मान गरेको हो । उनीहरुलाई सभामुख कृष्णबहादुर महरा र पूर्व युवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङले नगद १० हजारसहित सम्मान गरे । सो अवसरमा रेस्लिङ खेलाडी नुवाकोटे […]
June 8, 2019
काभ्रे (हाम्रो खेलकुद) – नमुना प्रगती युवा क्लब दोस्रो बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । काभ्रे बेथानचोकमा शनिबार भएको सेमिफाइनलमा नमुनाले महांकाल गाउपालिकालाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधिनजिक पुगेको हो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट २६–२४ ले जितेको थियो । […]
June 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आदर्श विद्यामन्दिर (एभीएम) ले टिम इभेन्टसमा दोहोरो स्वर्ण हात पारेको छ । शनिबार भएको खेलमा एभीएम ब्वाइज र गल्र्स दुवैमा स्वर्ण जित्न सफल भएको हो । ब्वाइजमा एभीएमले युरो किड्स बिराटनगरलाई ३–१ को सेटमा हरायो । सुनाखरी धरान र पब्लिक एकेडेमी धरानले कास्य पाए । गल्र्समा एभीएमले प्रभातलाई ३–० को सेटमा […]