June 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदारको रुपमा रहेको समृद्धि गोरिल्लाजले राजधानीमा जारी वुमेन्स नेपाल बास्केटबल लिगमा लगातार चौथो जित जित निकालेको छ । टाइम्स इन्टरनेनल कलेज चारखालमा मंगलबार बिहान भएको खेलमा समृद्धि गोरिल्लाजले विभागीय नेपाल पुलिस क्लबलाई ३९–३५ ले पराजित गर्दै लिगमा अपराजित यात्रा कायम गर्न सफल भएको हो । पुलिसको यो दोस्रो हार हो […]
June 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदार तथा साविकको उपविजेता विभागीय त्रिभुवन आर्मी क्लब राजधानीमा होम एण्ड अवे लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगको शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको छ । कीर्तिपुरमा भएको खेलमा आर्मीले घरेलु टोली एएनके कीर्तिपुर बास्केटबल टिमलाई ८९–७७ को अन्तरमा पराजित गर्दै शीर्षस्थानमा उक्लियो । आर्मीले २४–२३, २०–१६, २०–२० र २५–१८ […]
June 4, 2019
एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा जोकोभिचले जर्मनीका जान लेननार्ड स्ट्रफलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् । शीर्ष वरीयताका जोकोभिचले लेननार्डमाथि ६–३, ६–२ र ६–२ को सहज जित निकाल्दा १ घण्टा ३३ मिनेट समय खर्चिए […]
June 4, 2019
चितवन (हाम्रो खेलुकद) – पाँचौ संस्करणको चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता यही शुक्रबारदेखि हुने भएको छ । एभरेष्ट क्लव चितवनले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको पाँचौ संस्करण शुक्रबारदेखि शुरु हुने र प्रतियोगितामा देशभरका १६ टोलीको सहभागिता रहने जानकारी गराएको छ । च्याम्पियनसिप जुनियर प्रहरी अधिकृत शिक्षालयको खेल मैदानमा जेठ २४ देखि असार ७ गते सम्म […]
June 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – शिव कोईरालालाई अध्यक्षतामा निरन्तरता प्रदान गर्दै राष्ट्रिय तेक्वान्दो संघको साधारण सभा सम्पन्न भएको छ । संघको महासचिवमा राजकुमार कार्कीले पुनः जिम्मेवारी प्राप्त गरेका छन् । साधारण सभामा ४९ जिल्लाका दुई दुई प्रतिनिधी, कार्यसमितिका ३४ र सात प्रदेशका २१ गरि कुल १५३ प्रतिनिधीहरुको सहभागिता रहेको थियो । साधारण सभाको प्रमुख अतिथी राष्ट्रिय […]
June 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पोखराको स्पाइरल ग्यालेक्सी स्कुल र विद्यामन्दिर बाग्लुङ राजधानीमा जारी प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा आइतबार भएको खेलमा स्पाइरलले गीतान्जली कलेजलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । स्पाइरलले पहिलो सेट २५–२१ […]
June 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले राजधानीमा जारी महिला बास्केटबल लिगमा फराकिलो जित निकालेको छ । टाइम्स इन्टरनेसनल कलेजमा आइतबकार बिहान भएको खेलमा पुलिसले साइपाल एकेडेमीमाथि ७५–४५ को फराकिलो जित निकालेको हो । पुलिसको सहज जितमा समीक्ष न्यौपानेले १२ अंकको योगदान दिइन् । उनी नै खेलको म्यान अफ दि म्याच घोषित भइन् । […]
June 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा राजधानी जारी सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट खेल्ने तयारीमा रहेको अनुशाषित ब्वाइज क्लब (एबीसी) लाई ‘ दुर्गा एच टु क्लिन’ को प्रायोजन पाएको छ । ‘ दुर्गा एच टु क्लिन’ दुर्गा इन्जिनियरिङ एन्ड अटो वर्कस् प्रालिले ‘सी’ डिभिजन लिग छनोट खेल्ने एबीसी क्लबका […]
June 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका सहायक प्रशिक्षकको रुपमा रहेकी रोशनी राई ओलम्पिक सोलिडारिटी अन्तरगतको लेभल वान कोचेज कोर्षमा सर्वाेत्कृष्ट बनेकी छन् । नेपाल ओलम्पिक कमिटिको सहकार्य, नेदरल्याण्ड भलिबल संघको संयोजन र नेपाल भलिबल संघको आयोजनामा ५ दिनसम्म संचालन भएको कोर्समा ४० जना प्रशिक्षार्थीलाई पछि पार्दै रोशनी सर्वाेत्कृष्ट बनेको हो । उनले सैद्धान्तिक […]
June 1, 2019
एजेन्सी – कीर्तिमानी च्याम्पियनद्धय दोस्रो र तेस्रो वरीयताका राफयल नाडाल र रोजर फेडेरर फ्रेन्च ओपनको चौथो चरणमा प्रवेश गरेका छन् । पेरिसमा शनिबार राति भएको खेलमा दोस्रो वरीयताका स्पेनिस नाडालले बेल्जियन डेभिड गोफिनलाई ३–१ को सेटमा पराजित गर्दै चौथो चरणमा पुग्न सफल भएको हो । नाडालले फेडेररमाथि ६–१, ६–३, ४–६ र ६–३ को जित निकाल्यो […]