default_image

अन्तर्राष्ट्रिय

May 11, 2019

बटलरको शतकसँगै पाकिस्तानलाई विशाल लक्ष्य

एजेन्सी – पाँच ओडीआई सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानलाई ३ सय ७४ रनको विशाल लक्ष्य दिएको छ । साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ३ विकेटको क्षतिमा ३ सय ७३ रन बनायो । इंग्ल्यान्डका लागि जस बटलरले विश्फोटक शतक प्रहार गरे । उनले ५५ बलमा ९ छक्का र […]

May 11, 2019

आईपीएलमा सन्दीप : पर्याप्त अवसरको कमी

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने आईतबार इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर नेपाल फर्किदै छन् । सन्दीप सम्मिलित दिल्ली क्यापिटल्स शुक्रबार चेन्नई सुपर किंग्ससँग दोस्रो क्वालिफायरमा पराजित भएपछि उनी आईतबारनै स्वदेश फर्किन लागेका हुन् । सन्दीपले यस सिजनको आईपीएलमा ६ खेलमा २३ ओभर बलिङ गर्दै २ सय १० रन खर्चिदा ८ विकेट लिए । […]

May 11, 2019

पोग्बाले मेसी र रोनाल्डोलाई दोष लगाए

एजेन्सी – म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्बाले लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोका कारण आधुनिक फुटबलमा अन्य खेलाडीको स्तरमाथि नै प्रश्न उठेको अभिव्यक्ति दिएका छन् । पोग्बाले आफ्नो यस सिजनको प्रदर्शन राम्रो भएपनि विश्व फुटबलमा मेसी र रोनाल्डोले गरेको प्रदर्शनका कारण अन्य खेलाडीको प्रदर्शन छायाँमा परेको बताएका हुन् । यी दुई खेलाडीले विगत एक दशकमा लगातार […]

May 11, 2019

खेल जीवनबाट याया टुरेको सन्यास

एजेन्सी–म्यानचेस्टर सिटी, बार्सिलोना र आइभरी कोस्टका पूर्व मिडफिल्डर याया टाउरेले खेल जीवनबाट सन्यास लिएका छन् । यायाका एजेन्टका अनुसार अब उनी प्रशिक्षणमा जुट्नेछन् । ३५ वर्षे मिडफिल्डर सन् २०१८ डिसेम्बर देखि ग्रिस टोली ओलम्पियाकोसमा आबद्ध थिए । गत सिजन प्रिमियर लिग जितेपछि सिटीले उनलाई रिलिज गरेको थियो । त्यसपछि उनी ग्रिस क्लबमा आबद्ध भएका थिए […]

May 11, 2019

‘जित्दा मेसीको प्रशंसा, हार्दा भालभेर्डेलाई दोष’ – रोनाल्डो

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलविरुद्ध ४-० को लज्जास्पद हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न बन्चित भयो । समग्रमा ४-३ को हार बेहोरेपछि अधिकांश समर्थकले प्रशिक्षक एर्नेस्टो भालभेर्डेलाई दोष लगाए । क्लबका पूर्व खेलाडी तथा ब्राजिलियन फरवार्ड रोनाल्डो नजरियोले भने यसरि प्रशिक्षकलाई दोष लगाउनु उचित नभएको बताएका छन् । ‘ बार्सिलोना निकै राम्रो […]

May 10, 2019

दिल्लीलाई हराउँदै चेन्नई फाइनलमा

एजेन्सी – चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राती सम्पन्न दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई आठौं पटक आईपीएलको फाईनलमा प्रवेश गरेको हो । अव उपाधिका लागि चेन्नईले मुम्बई इन्डियन्ससँग आगमी आईतबार राजिभ गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा गर्ने छ । […]

May 10, 2019

चेन्नईसँगको खेलमा पनि सन्दीप दिल्लीको बेन्चमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई चेन्नई सुपर किंग्सँगको खेलमा पनि बेन्चमा राखेको छ । विशाखापट्नममा भएको टसमा दिल्लीले हारेर पहिला ब्याटिङ निम्तो पाएको छ । चेन्नईले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको हो । दिल्लीले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन […]

May 10, 2019

चेन्नईलाई हराउँदै दिल्ली फाइनल पुग्ने ३ आधार

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायर खेलमा आज साँझ दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स भिड्दै छन् । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेपछि विशाखापट्नममा सुरु हुने छ । विजेता टोली फाइनलमा प्रवेश गर्नेछ । पहिलो क्वालिफायरमा चेन्नईलाई हराउँदै मुम्बई इन्डियन्स फाइनलमा पुगि सकेको छ । फाइनल आईतबार हैदरावादको राजिव गान्धी […]

May 10, 2019

सुआरेजले कोपा डेल रे फाइनल गुमाउन सक्ने

एजेन्सी – बार्सिलोनाका फरवार्ड लुइस सुआरेजले कोपा डेल रेको फाइनल खेल गुमाउन सम्भावना बढेको छ । उनको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको बार्सिलोनाले जनाएको छ । दाँया घुँडाको मेडियल मिनिस्कसमा चोट बोकेपछि शल्यक्रिया गर्नुपर्ने भएको हो। उक्त चोटबाट पूर्ण रुपमा निको हुन कम्तीमा ६ हप्ता लाग्ने छ। कोपा डेल’रे अन्तर्गत फाइनलमा बार्सिलोनाले मे महिनाको २५ तारिखमा […]

May 10, 2019

आयाक्सका कप्तान डे लिग्ट बार्सिलोना जाने

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगमा डच टोली आयाक्सलाई सेमिफाइनलसम्म पुर्याएका युवा कप्तान माथिस डे लिग्ट क्याटलान क्लब बार्सिलोना जाने भएका छन् । डे लिग्टको ट्रान्सफरलाई लिएर दुई क्लबबीच अनुबन्धन रकमबारे सम्झौता भइसकेको छ । नेदरल्यान्डका युवा डिफेन्डरलाई क्लबमा भित्र्याउन बार्सिलोनाले ७० मिलियन युरो खर्चने भएको छ । च्याम्पियन्स लिग सेमिफाइनलमा टोटेनहमसँग पराजित भएपछि आयाक्सका कार्यकारी […]

Success

Thank you for your time.