October 14, 2017
वाटफोर्ड (एजेन्सी) – प्रिमियर लिगमा आज राति तालिकाको आठौँ स्थानमा रहेको वाटफोर्डले पाँचौं स्थानमा रहेको आर्सनलको सामना गर्दै छ । वाटफोर्डको घरेलु मैदान भिकरेज रोडमा खेलिने सो खेल नेपाली समयअनुसार १०.१५ बजे सुरु हुने छ । सिजनमा खराब सुरुवातपछि आगमन गर्दै आर्सनलले पछिल्लो ४ खेलमा ३ वटामा जित हांसिल गरेको छ । आर्सनलले वाटफोर्डको घरेलु […]
October 14, 2017
लण्डन (एजेन्सी) – निकै खराब लयबाट गुज्रिरहेको क्रिस्टल प्यालेस आज राति प्रिमियर लिगमा साविक विजेता चेल्सीको सामना गर्दै छ । प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कका खेलिने सो खेल नेपाली समय अनुसार ७.४५ बजे सुरु हुने छ । क्रिस्टल प्यालेसका गोलकिपर वायन हेनेसी र कप्तान स्कट ड्यान घाइते रहेकाले नखेल्न सक्ने सम्भावना छ । लोनको सम्झौताका […]
October 14, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको अग्रस्थानमा रहेको म्यानचेस्टर सिटी आज राति तालिकाको तेर्हौंमा रहेको स्टोक सिटीको सामना गर्दै छ । खेल नेपाली समय अनुसार ७.४५ बजे सुरु हुने छ । लिगको पछिल्ला ५ खेलमा २० गोल गर्दै सिटीले ती सबैमा जित हांसिल गरेको छ । आफ्ना स्टार फरवार्ड सर्जियो अगुएरोको अनुपस्थितिमा पनि सिटीले चेल्सीलाई १-० […]
October 14, 2017
लिभरपुल (एजेन्सी) – प्रिमियर लिगमा आज बेलुका उपाधि दाबेदार मानिएका दुई टोलि लिभरपुल र म्यानचेस्टर युनाइटेड आम्ने-साम्ने हुँदैछन् ।लिभरपुलको घरेलु मैदान एनफिल्डमा खेलिने सो खेल नेपाली समय अनुसार ५.१५ बजे सुरु हुने छ । यस सिजन निकै राम्रो लयमा रहेको म्यानचेस्टर युनाइटेड सिजनका ७ खेलमा १९ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ । लिगको आफ्नो […]
October 14, 2017
अकल्याण्ड (एजेन्सी) – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टेष्ट च्याम्पियनसिप र एकदिवसीय लिग गराउने निर्णय गरेको छ । अकल्याण्डमा सम्पन्न गभर्निङ बडीको बैठकले टेष्ट च्याम्पियनसिप र एकदिवसीय लिग गराउने निर्णय गरेको हो । तर, यो प्रस्तावमा अन्तिम निर्णय हुन बाँकी छ । यो सन् २०१९ को एकदिवसीय विश्वकप पछि टेष्ट बरियताका शीर्ष ९ टोलीले दुई वर्षसम्म अर्थात […]
October 13, 2017
क्विटो (एजेन्सी) –अनुशासनहीन कार्य गरेको भन्दै इक्वेडर फुटबल एसोसिएसनले आफ्ना पाँच खेलाडीलाई प्रतिबन्ध सुनाएको छ । विश्वकप छनोट अन्र्तगत दक्षिण अमेरिकी छनोटको अन्तिम खेलमा अर्जेन्टिनासँग घरेलु मैदानमै इक्वेडर ३–१ ले पराजित भएको थियो । उक्त खेलअघि इक्वेडरका पाँच खेलाडीहरु अनुशासनविपरित होटलभन्दा बाहिर गएको भन्दै इक्वेडर फुटबल एसोसिएसनले नाम नखुलाई आफ्ना पाँच खेलाडीलाई प्रतिबन्ध सुनाएको हो […]
October 13, 2017
दिल्ली (एजेन्सी) – भारतीय भेट्रान क्रिकेटर आशिष नेहेराले नोभेम्वरमा न्युजिल्याण्डसँगको पहिलो टी–२० खेलपछि सबै खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् । चोटसँग लामो समय जुधका ३८ वर्षीय बायाँ हाते फास्ट बलर नेहेराले न्युजिल्याण्डसँगको पहिलो टि–२० प्रतियोगितासँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका हुन् । भारतले नोभेम्वरमा न्युजिल्यान्डसँग तीन एकदिवसीय र ३ खेलको टि–ट्वान्टी सिरिज खेल्नेछन् […]
October 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको पहिलो खेलमा टस जितेर फिल्डिंग रोजेको नेपाली टोलीले १ सय ९५ रनको लक्ष्य पाएको छ । इनिङ्सको अन्तिम बलमा सबै विकेट गुमाएको हङकङले १ सय ९४ रन जोडेको हो । लक्ष्य पछ्याउन सुरु गर्दै नेपाल तस्बिर: सुशिल आचार्य
October 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको पहिलो खेलमा टस जितेर फिल्डिंग रोजेको नेपाली टोलीले १ सय ९५ रनको लक्ष्य पाएको छ । इनिङ्सको अन्तिम बलमा सबै विकेट गुमाएको हङकङले १ सय ९४ रन जोडेको हो । ओपनर जेमी एटकिन्सनले हङकङका लागि सर्वाधिक ७६ रन बनाएका थिए । उनले १ सय १७ बलको सामना गर्दै ९ […]
October 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीका महत्वपूर्ण ब्याट्सम्यान शरद भेषावकरले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्ध शुक्रबार र आइतबारका दुवै खेल गुमाउने पक्का भएको छ । अस्वस्थताका कारण शरदले खेल गुमाउने जानकारी नेपाली क्रिकेट टोलीका टेक्निकल एनेलिस्ट रमण शिवाकोटीले जानकारी दिएका छन् । यसअघिको इकान्तिपुरको जानकारी अनुसार शरदलाई अत्याधिक ज्वरो आएको छ । हाल हङकङमा अन्य टोलीका सदस्यसँगै रहेका शरदलाई १ सय १ […]