October 1, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले आज राति स्पेनिस ला लिगामा इस्पानियोलको सामना गर्दै छ । खेल नेपाली समयअनुसार १२.३० बजे सुरु हुने छ । मध्यसाता च्याम्पियन्स लिगमा बोरुसिया डर्टमन्डलाई ३-१ ले हराएको रियल म्याड्रिडले यस सिजन खराब सुरुवात गरेको छ । रियलको ६ खेलमा ११ अंक रहेको छ भने उसको उपाधिको प्रतिद्वन्दि बार्सिलोनाको १८ अंक […]
October 1, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगको पहिलो स्थानमा रहेको बार्सिलोना आज राति लास पाल्मासको सामना गर्दै छ । नेपाली समयअनुसार खेल ८ बजे सुरु हुने छ । ला लिगामा शतप्रतिशत नतिजा कायम गरिरहेको बार्सिलोनाले आज नु क्याम्पमा खराब लयमा रहेको लास पाल्मासको सामना गर्दै छ । बार्सिलोनाले लिगमा खेलिएका आफ्ना सबै ६ खेलमा जित दर्ता […]
October 1, 2017
पेरिस (एजेन्सी) – फ्रान्सेली लिग १ मा गए राती पेरिस सेन्ट जर्मन (पिएसजी) ले बोर्डोमाथि ६-२ को शानदार जित हात पारेको छ । यस जितसँगै पिएसजीले आफ्नो अपराजित यात्रा कायम गर्दै अंकतालिकाको पहिलो स्थानमा पनि पकड बनाएको छ । खेलभरी निकै आक्रामक रुपमा प्रस्तुत भएको पिएसजीले पहिलो हाफमा ५ गोल गरेको थियो । खेलको पाँचौं […]
October 1, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई १-० ले हराएको छ । सिटीको जितमा मिडफिल्डर केभिन डे ब्रुयनले दोस्रो हाफमा शानदार गोल गरेका थिए । म्यानचेस्टर सिटी आफ्ना यस सिजनका सर्वाधिक गोलकर्ता सर्जियो अगुएरो बिना मैदानमा उत्रेको थियो । अगुएरो बिहीबार कार दुर्घटनमा परेका कारण दुई महिनाका लागि खेल मैदानबाट बाहिर हुने बताइएको छ […]
September 30, 2017
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडले आफ्नो घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेसलाई ४-० को फराकिलो गोलअन्तरले हराएको छ । युनाइटेडको जितमा मरोएने फेलाइनीले दुई गोल गरे । खेलको तेस्रो मिनेटमै मार्कोस रासफोर्डको पासमा जुवान माटाले गरेको प्रहारद्वारा म्यानचेस्टर युनाइटेडले अग्रता लिन सफल भएको थियो । त्यस्तै खेलको ३५ औँ मिनेटमा फेलाइनीले स्कोर २-० बनाए भने […]
September 30, 2017
हडर्ल्सफिल्ड(एजेन्सी)– हेरि केनले २ गोल गरेपछि टोटेनह्याम हस्ट्सपरले प्रिमियर लिगमा अवे खेलमा सफल नतिजालाई निरन्तरता दिने क्रममा आज हडर्ल्सफिल्डलाई ४–० ले हराएको छ । नवौं मिनेटमा कानेको गोलबाट अग्रता लिएको टोटेनह्यामका लागि बेन डेभिसले १६ औं मिनेटमा वान चटमा गोल गरे । पहिलो हाफमै कानेले गोल थपे । यो सिजन प्रिमियर लिगम उनको ६ गोल […]
September 30, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिग तालिकाको तेस्रोमा रहेको चेल्सीले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीलाई आज स्ट्यामफोर्ड ब्रिजमा स्वागत गर्दै छ । नेपाली समयअनुसार खेल रातिको १०.१५ बजे सुरु हुने छ । म्यानचेस्टर सिटीको लागि सबैभन्दा ठुलो धक्का भने उसका यस सिजनका सर्वाधिक गोलकर्ता सर्जियो अगुएरोको अनुपस्थिति हुने छ । यो सिजन ६ गोल गरिसकेका अगुएरो […]
September 30, 2017
हडर्ल्सफिल्ड (एजेन्सी) – स्वास्न्सी सिटीसँगको बराबरी पछि प्रिमियर लिगमा लगातार दुई जित हासिल गरेको टोटेनह्याम हटस्पर्सले आज हडर्ल्सफिल्डको सामना गर्दैछ । अघिल्लो खेलमा वेस्ट ह्यामसँग रातो कार्डको सामना गरेका सर्जे अरुयर आजको खेलमा प्रतिबन्धित रहेनेछन् । वेस्ट ह्यामसँग सहज ३–० को अग्रता लिएको स्पर्सले अरुयरको रातो कार्डसँगै २ गोल को सामना गरेको थियो । स्पर्स […]
September 30, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा यस सिजन अपराजित रहेको म्यानचेस्टर युनाइटेड आज आफ्नो घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेसलाई स्वागत गर्दै छ । खेल आज राति नेपाली समयअनुसार ७.४५ बजे सुरु हुने छ । म्यानचेस्टर युनाइटेडका लागि डिफेन्डर फिल जोन्स घाइते रहेका कारण उनी नखेल्ने सम्भावना छ । त्यस्तै एन्थोनी मार्सियाल, मोरोएने फेलाइनी र एन्टोनियो […]
September 30, 2017
पेरिस् (एजेन्सी) – यस सिजन फ्रान्सेली लिग १ मा अपराजित रहेका दुई टोली पेरिस सेन्ट जर्मन (पिएसजी) र बोर्डो आज पिएसजीको घरेलु मैदानमा आम्ने–साम्ने हुँदैछन् । खेल आज राति नेपाली समयअनुसार ८.४५ बजे सुरु हुने छ । लिग १ का ७ खेलमा २१ गोल गोल गर्न सफल पिएसजी निकै राम्रो लयमा रहेको छ । उसले […]