September 30, 2017
पेरिस (एजेन्सी)– ब्राजिलियन र पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार नेयमारले सञ्चारमाध्यमप्रति असन्तुष्टी जनाएका छन् । आफ्नो र टोलीका साथी इडिसन काभानीका विषयमा लिएर सञ्चारमाध्यमले विना कुनै सुचना निकै रचेको कथा बनाएको भन्दै नेयमारले आलोचना गरेका हुन् । केही साता अघि लियोनलाई पिएसजीले २–० ले हराएको खेलमा पेनाल्टी हान्ने विषयमा नेयमार र काभानीबीच विवाद भएता सञ्चारमाध्यममा धेरै समाचार र […]
September 29, 2017
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका मिडफिल्डर इस्कोले टोली ला लिगामा खराब फर्मबाट ग्रुजेपनि मनोबल भने कमजोर नभएको बताएका छन् । साविक विजेता जिनेदिन जिदानको टोली यो सिजन घरेलु मैदानमा तीन खेल सम्म जित्न असफल भएको छ । यद्दपी रियलले पछिल्लो एक सातामा दुई खेल जितेको थियो । जसमा च्याम्पियनन्स लिगको समूह चरणमा बुरुसिया डर्टमन्डलाई हराएको थियो […]
September 29, 2017
मिलान(एजेन्सी)– इङ्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्यामले एसी मिलानप्रति आफ्नो निकै लगाव रहेको उल्लेख गर्दै पूर्व क्लबले युरोपियन फुटबलमा पुनः उचाई प्राप्त गर्ने विश्वास लिएका छन् । लोनमा सन् २००९ र २०१० मा दुई वर्ष मिलानमा बिताएका पूर्व मिडफिल्डरले त्यहाँ खेल्दा केही सुखद अनुभुती रहेको सुनाएका छन् । यहाँ मेरो धेरै सुखद स्मरणहरु छन् । ती […]
September 29, 2017
म्याड्रिड (एजेन्सी)– डिएगो कोस्टा अन्ततः एट्लेटिको म्याड्रिडको रंगिन जर्सीमा देखिएका छन् । चेल्सीबाट एट्लेटिको फर्केयता उनले बिहीबार पहिलो पटक टोलीमा अभ्यास गरेका छन् । च्याम्पियन्स लिगको समूह चरणमा उनको क्लब पूर्व टोली चेल्सीसँग पराजित भएको भोली पल्ट उनी प्रशिक्षणमा जुटेका हुन् । एट्लेटिकोले सामाजिक सञ्जालमार्फत कोस्टाले पुनः एक पटक क्लबको जर्सी लगाएकोमा गौरवान्वित भएको उल्लेख […]
September 29, 2017
बारिसा (एजेन्सी) – युरोपा लिगको समूह एचमा आर्सनलले गए राति बेलारुसी च्याम्पियन बेट बोरिसोभलाई ४-२ ले हराएको थियो । आर्सनलको जितमा थियो वाल्कटले दुई गोल गरे भने ओलिभियर जिरु र रब होल्डिङले एकएक गोल गरेका थिए । खेलको नवौँ मिनेटमा आर्सनलका मिडफिल्डर ज्याक विल्शेरको पासमा थियो वाल्कटले गोलको खाता खोलेका थिए । त्यस्तै २२ औँ […]
September 28, 2017
बेंगलुरु (एजेन्सी)– भारतसँगको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंला गुमाइसकेको अस्ट्रेलियाले चौथो खेलमा आज २१ रनको जित हासिल गरेको छ । अघिल्ला तीन खेल भारतले जितेको थियो । अब श्रृखंलामा भारत ३–१ ले अगाडि रहेको छ । ३ सय ३५ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १३ रन मात्र […]
September 28, 2017
बारिसा (एजेन्सी)- युरोपा लिगको समूह एच अन्तर्गत आज राति इङ्लिस टोली आर्सनलले बेलारुसी टोली बेट बिरोसोभको सामना गर्दै छ । खेल आज नेपाली समय अनुसार १०.४५ बजे सुरु हुने छ । समूह चरणको पहिलो खेलमा आर्सनल कोलोनसँग ३-१ ले विजयी रहेको थियो । त्यस्तै बेट भने ज्भेजडासँग १-१ को बराबरीमा रोकिएको थियो । आर्सनलले आफ्नो […]
September 28, 2017
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड इडिन्सन काभानीले टोलीको एकतामा जोड दिएका छन् । काभानी र नेयमारबीच केही दिन यता सम्बन्ध खराब भएको समाचार लगातार सार्वजनिक भएपछि काभानीको यस्तो भनाई आएको हो । दक्षिण अमेरिकी यी दुई स्टारबीच लियोनमाथि २–० को जित हासिल भएको खेलमा पेनाल्टी कसले हान्ने विषयमा विवाद मैदानमा विवाद परेको […]
September 28, 2017
मस्को (एजेन्सी) – च्याम्पियन्स लिगको समूह एमा शतप्रतिशत नतिजा कायम राख्दै म्यानचेस्टर युनाइटेडले सिएसकेए मोस्कोमाथि ४-१ को सहज जित दर्ता गरेको छ । युनाइटेडका लागि रोमेलु लुकाकुले दुई गोल गरे भने एन्थोनि मार्सियाल र हेनरिक मिखितार्यानले एकएक गोल गरे । चौथो मिनेटमै लुकाकुमार्फत खेलमा अग्रता लिएको युनाटेडका लागि मार्सियालले १८ औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर […]
September 28, 2017
पेरिस (एजेन्सी) – च्याम्पियन्स लिगको समूह बि अन्तर्गत गए राति पेरिस सेन्ट जर्मन (पिएसजी) ले बायर्न म्युनिखमाथि ३-० को शानदार जित दर्ता गरेको छ । पिएसजीको जितमा ड्यानी एल्भेस, एडिन्सन काभानी र नेयमारले एकएक गोल गरेका थिए । आफ्नो घरेलु लिगमा अपराजित रहेको पिएसजीले बायर्न विरुद्ध दोस्रो मिनेटमै अग्रता लिएको थियो । नेयमारले बल अघि […]