September 22, 2017
जुरिच (एजेन्सी) – विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले यस वर्षको फिफा वर्ष खेलाडीको लागि अन्तिम तीन जनाको नाम सार्वजनिक गरेका छन् । फिफा मुख्यालय जुरिचमा शुक्रबार सार्वजनिक गरिएको वर्ष खेलाडीमा पोर्चुगल तथा रियल म्याड्रिडका फरवार्ड क्रिष्टियानो रोनाल्डो, अर्जेन्टिना तथा बार्सिलोनाका लियोनेल मेस्सी र ब्राजिल तथा पिएसजीका नेयमार अन्तिम तीनको सुचीमा परेका छन् । फिफा […]
September 21, 2017
म्याड्रिड (एजेन्सी) – पूर्व एट्लेटिको म्याड्रिडका फरवार्ड डिएगो कोस्टा पुन: एट्लेटिको फर्किने भएका छन् । हाल चेल्सीमा आबद्ध कोस्टा क्लबसँग झगडा परेका कारण आफ्नो घर ब्राजिलमै समय बिताइरहेका छन् । कोस्टाले यस अघि चेल्सीले एट्लेटिको म्याड्रिडसँग चाहिने भन्दा बढि रकम मागेर आफूलाई एट्लेटिको म्याड्रिड जान रोकेको आरोप लगाएका थिए । तर अन्तमा दुई क्लब बीच […]
September 21, 2017
कोलकोता (एजेन्सी) – अस्ट्रेलियाविरुद्धको दोस्रो खेल ५० रनले जित्दै आज भारतले पाँच एक दिवसीय श्रृंखलामा २-० को अग्रता लिएको छ । कोलकोताको इडेन गार्डनमा भएको खेलमा भारतका लागि २ सय ५२ रन रक्षा गर्न कुलदिप यादवले ह्याट्रिक लिएका थिए ।
September 21, 2017
स्पेन (एजेन्सी) – यसै सिजन विश्व कीर्तिमानी रकममा पिएसजी पुगेका ब्राजिलियन स्ट्राइकर नेयमारले क्लबका प्रशिक्षक नासेर अल खेलाइफीलाई काभानी बेच्नुपर्ने माग गरेका छन् । स्पेनिस प्रकाशन ‘सपोर्ट ‘ का अनुसार नेयमारले प्रशिक्षक नासेर समक्ष काभानीलाई पिएसजीबाट बेच्नुपर्ने माग गरेका छन् । लिग १ को खेलमा पेनाल्टी लिने क्रममा नेयमार र काभानीबीच विवाद सिर्जना भएको थियो । विवाद कै […]
September 21, 2017
कोलकोता (एजेन्सी)– भारत र अस्ट्रेलियाबीचको दोस्रो एक दिवसिय क्रिकेट खेल आज हुँदैछ । पाँच एक दिवसिय श्रृखंलामा भारतले १–० को अग्रता लिइसकेको छ । निरन्तरको हारलाई रोक्दै अस्ट्रेलियाले श्रृखंलामा बराबरी गर्ने प्रयास गर्नेछ । पहिलो खेलमा अस्ट्रेलिया डिएलको आधारमा २६ रनमा पराजित भएको थियो । वर्षाका कारण २१ ओभरमा १ सय ६४ को लक्ष्य पछ्याएको […]
September 21, 2017
म्यानचेस्टर (एजेन्सी) – ईएफएल कपको तेस्रो राउन्डमा गए राति म्यानचेस्टर युनाइटेडले बर्टनमाथि ४-१ को सजिलो जित दर्ता गरेको छ । युनाइटेडको जितमा फरवार्ड मार्कोस रासफोर्डले दुई गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडले बलियो सुरुवात गर्ने क्रममा रासफोर्डले पांचौँ र १७ औँ मिनेटमा गोल गरेका थिए । जेस्से लिनगार्डको अर्को गोलको मद्दतले घरेलु टोलीको पहिलो हाफमै […]
September 21, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले ला लिगामा खराब प्रदर्शनलाई निरन्तरता दिँदै घरेलु मैदानमा रियल बेटिससँग १-० को हार बेहोरेको छ । ७३ खेलमा पहिलो पटक गोल गर्नबाट चुकेको म्याड्रिड अंक तालिकामा सातौं स्थानमा झरेको छ । रियलकालागि ५ खेलको प्रतिबन्ध पछि फर्केका क्रिस्टियानो रोनाल्डोलेको पुनरागमन सुखद हुन सकेन । रियलका पूर्व गोलकिपर एन्टोनियो एडानले बेटिसको […]
September 20, 2017
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल बेटिसलाई सान्टियागो बेर्नाबेउमा निम्त्याउँदैछ । लगातार दुई खेलको बराबरीपछि यहि साता भने रियलले विजय लय भेट्टाएको थियो । यद्दपी त्यो आइतबारको जितमा करिम बेन्जेमा, टोनी क्रुस, क्रिस्टियानो रानाल्डो विनानै टोली उत्रिएको थियो । त्यसका वावजुद टोली तीन अंक जोड्न सफल भएको थियो । पछिल्लो सफलताका नायक थियो […]
September 20, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका खेलाडी औसमाने डेम्बेले चोटका कारण बाहिर हुँदा अन्य खेलाडीले उनलाई समर्थन जनाएका छन् । एबारसँगको खेलअघि बार्सिलोनाका खेलाडीले उनको समर्थनको सन्देश अंकित टी-सर्ट पहिरिएका थिए । बार्सिलोनाका खेलाडीहले खेलअघि ‘Courage Dembel’ अर्थात ‘सहास डेम्बेले’ लेखिएको जर्सीमा देखिएका थिए । गेटाफेसँगको खेलमा चोट लागेपछि उनी चार महिनासम्म मैदान बाहिर रहनुपर्ने छ । […]
September 20, 2017
म्यानचेस्टर (एजेन्सी)– टोलीमा पुनरागमन गरेका ओपनर ब्याट्सम्यान जोनी बैरस्टोले शतक प्रहार गरेपछि घरेलु मैदानमा गए राती इङ्ल्यान्डले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको छ । ५ एक दिवसीय क्रिकेट शृंखलामा घरेलु टोलीले १–० को अग्रता बनाएको हो । यो खेल गुमाएपछि वेस्ट इन्डिजले २०१९ को विश्व कपमा सोझै स्थान बनाउने सम्भावना गुमाएको छ । […]