September 20, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले ला लिगामा एबारलाई ६-१ ले हराउँदै शतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ । लियोनल मेस्सी एक्लैको ४ गोलले बार्सिलोनाले सहज जित हासिल गर्यो । खेलको २० औं मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाए । नेल्सन सेमेडोलाई एलेजान्द्रो गाल्भेजले लडाएपछि पाएको पेनाल्टीलाई मेस्सीले सदुपयोग गरेका हुन् । बार्सिलोनाले भ्रमणकारी टोलीमाथि थप […]
September 19, 2017
पेरिस (एजेन्सी) – एडिन्सन काभानी र नेयमारलाई आइतबार रातिको लिग १ को खेलपछि ड्रेसिङ्ग रुममा छुट्टाछुट्टै राख्न परेको बताइएको छ । लियोनमाथि पिएसजीले २-० ले जितेको खेलमा काभानी र नेयमार बीच पेनाल्टी र फ्रिकिक कसले हान्ने भन्ने विषयमा खेलमै विवाद भएको थियो । पिएसजीले खेल सजिलैले जिते पनि काभानी र नेयमार त्यस खेलका चर्चाका विषय […]
September 19, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस लिगको अग्रस्थानमा रहेको बार्सिलोना ला लिगा अन्तर्गत आज राति घरेलु मैदानमा एबारको सामना गर्दै छ । खेल नेपाली समय अनुसार रातिको १.४५ बजे सुरु हुने छ । बार्सिलोनाले यस खेलमा आफ्ना नव खेलाडी उस्माने डेम्बेलेलाई गुमाउने छन् । गेटाफेसँगको अघिल्लो खेलमा घाइते भएका डेम्बेले तीनदेखि चार महिनाका लागि खेल्न नसक्ने बताइएको छ । […]
September 19, 2017
अबुधाबी (एजेन्सी)– रियल म्याड्रिडले फ्रान्सेली स्ट्राइकर केलियन बाप्पेलाई नलिएकोमा क्लबका पूर्व स्ट्राइकर फर्नान्डो मोरियन्ट्सले खुसी व्यक्त गरेका छन् । उनले रियलमा जान युवा स्ट्राइकरले अर्को स्तरमा पुग्नु पर्ने बताएका छन् । यो सिजन बाप्पले रियल जाने निकै चर्चा चलेको थियो । अन्ततः उनी मोनाकोबाट लोनमा अर्को फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । […]
September 19, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाबाट पहिलो पटक पहिलो रोजाइमा परेको खेलमा फ्रान्सेली स्ट्राइकर औसमाने डेम्बेले चोटग्रस्त हुन पुगेका थिए । गेटाफेसँग खेलमा लागेको चोटले उनी कम्तीमा ४ महिना मैदान बाहिर रहनु पर्ने बताइएको छ । डेम्बेलेको चोटले बार्सिलोनालाई त प्रत्यक्ष असर परिसकेको छ । त्योसँगै उनको पूर्व क्लब बोरुसिया डर्टमन्डलाई पनि असर पर्ने सम्भावना बढेको छ । […]
September 19, 2017
पेरिस (एजेन्सी) – लिग वानमा आइतबार लियोन विरुद्धको २–० जितमा पेरिस सेन्ट जर्मन (पिएसजी) का तर्फबाट पेनाल्टी नेयमार र एडिन्सन काभानीमध्ये कसले हान्ने भन्ने विवाद सिर्जना भएको थियो । अन्तिममा काभानीले त्यो पेनाल्टी लिए, तर उनी त्यसमा गोल गर्नबाट चुके । पेनाल्टीले खेल नै उल्ट्याउन सक्ने भएकोले यसलाई फुटबल खेलको निकै महत्वपूर्ण पक्ष मानिन्छ । […]
September 18, 2017
म्यानचेस्टर (एजेन्सी)– मादक पदार्थ सेवन गरि गाडी चलाएको आरोप स्वीकार गरेको एभर्टनका स्ट्राइकर वायन रुनीलाई अदालतले कारवाहीसहित जरिवाना तोकेको छ । सेप्टेम्बर १ को बिहान इङल्यान्डको चेसायरमा मादक पदार्थ सेवन गर्दै गाडी चलाएको रुनीले अदालत सामू स्वीकार गरेका छन् । अदालतले उनलाई २ वर्ष सम्म गाडी चलाउन प्रतिबन्धित गर्ने सजाय सुनाएको छ । गाडी चलाउँदा […]
September 18, 2017
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक उनाई इर्मीले इडिन्सन काभानी र नेयमारले पेनाल्टी र फ्रिकिकका विषयमा हुने समस्या आपसी सहमतिमा टुंगाउन सुझाएका छन् । लियोनलाई आइतबार २–० ले हराएको खेलमा नेयमार र काभानीबीच विवाद भएको थियो । पेनाल्टी बक्स बाहिर पिएसजीले पाएको फ्रि किक ड्यानी एल्भेसले नेयमारलाई हान्न लगाएपछि काभानी आक्रोषित भएका थिए […]
September 18, 2017
पेरिस (एजेन्सी) – आफ्नो घरेलु मैदानमा लियोनलाई २-० ले हराउँदै पेरिस सेन्ट जर्मन (पिएसजी) ले आफ्नो जितको यात्रालाई निरन्तरता दिएको छ । खेलमा लियोनका खेलाडीले दुईवटा आत्मघाती गोल समेत गरेका थिए । पिएसजीका स्टार फरवार्ड एडिन्सन काभानी, नेयमार र किलियन बाप्पे फेरी एकै साथ मैदानमा देखापरेका थिए । पिएसजीले पुरै खेलभरी आफ्नो राम्रो पकड बनाउन […]
September 18, 2017
दोनोस्टिया (एजेन्सी)– स्पेनिस आलोचकहरुको मुख बन्द लगाउने क्रममा ग्यारेथ बेलले गोल गरेको ला लिगाको गए रातीको खेलमा रियल म्याड्रिडले रियल सोसिडाडलाई हराएको छ । बेलले ६१ औं मिनेटमा गोल गरको खेलमा रियलले ३–१ विजयी भएको थियो । यो जितपछि रियलले अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । खेलमा रियलले बोरजा मायोरोलको गोलबाट अग्रता लिएको थियो […]