default_image

अन्तर्राष्ट्रिय

September 15, 2017

आर्सनल युरोपा लिगमा विजयी

लण्डन (एजेन्सी) – युरोपा लिगमा ‘डेब्यु’ गरिरहेको इङ्ग्लिस टोली आर्सनलले पहिलो खेलमा जर्मनीको एफसी कोलोनलाई ३-१ ले हराएको छ । आर्सनलको जितमा सिड कोलासिनाच, एलेक्सिस सान्चेज र हेक्टर बेलेरिनले गोल गरेका थिए । २५ वर्ष पछि कुनै युरोपेली प्रतियोगिता खेलिरहेको कोलोनलाई आर्सनलले २९ सयका लागि ठाँउ सुरक्षित राखेपनि लगभग २० हजार कोलोनका समर्थक खेल हेर्न […]

September 15, 2017

‘नेयमारले पनि सुरुआतमा संघर्ष गर्नुपरेको थियो’ – मेस्सी

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका स्टार लियोनल मेस्सीले नेयमारले पनि क्लबमा सुस्त सुरुआत गरेको स्मरण गरेका छन् । क्लबमा भर्खरै भित्रिएका ओसमाने डेम्बेलेका विषयमा बोल्दै मेस्सीले नेयमारले पनि विस्तारै क्लबमा लय लिएको उल्लेख गरेका हुन् । कीर्तिमानी रकममा नेयमार यो सिजन पेरिस सेन्ट जर्मेन गएपछि बार्सिलोनाले डेम्बेले लिएको थियो । ला लिगामा ‘डेब्यू’ मा प्रभावशाली प्रदर्शन गरेका […]

Marcelo

September 15, 2017

मार्सेलोको प्रतिबन्ध घट्यो

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका रक्षक मार्सेलोको प्रतिबन्धित खेल संख्या घटेको छ । लेभान्टेसँगको खेलमा जेर्फर्सन लेर्मालाई प्रहार गरेपछि रातो कार्डको सामना गरेका मार्सेलोमाथि दुई खेलको प्रतिबन्ध लगाइएको थियो । रियलले प्रतिबन्धविरुद्ध गरेको अपिलमा सुनवाई गर्दै उनको प्रतिबन्ध १ खेलमा घटाइएको छ । मार्सेलोले अब आइतबार ला लिगमा रियल सोसिडाडसँगको खेल मात्र गुमाउने भएका छन् । […]

isco

September 14, 2017

इस्को र रियलको नँया सम्झौता

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका मिडफिल्डर इस्को र क्लबबीच नयाँ सम्झौता हुने भएको छ । यो सिजनको अन्त्यसँगै पुरानो सम्झौता सकिने भएकाले दुई पक्षपछि थप ५ बर्षे नयाँ सम्झौता हुन लागेको बताइएको छ ।  रियलका अनुसार क्लब र इस्कोबीच सम्झौताको सहमति बनेको र शुक्रबार त्यसको आधिकारिक घोषणा हुनेछ । नँया सम्झौता अनुसार इस्को २०२२ को जुन […]

Casillas

September 14, 2017

च्याम्पियन्स लिगमा कासिलासको कीर्तिमान

पोर्टो (एजेन्सी) – च्याम्पियन्स लिगमा टर्कीको टोली बेसिक्स्टाससँगको खेलमा पोर्टोको पोस्ट सम्हालेका स्पेनिस गोलकिपर इकर कासिलासले च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडका महान खेलाडी रायन गिग्सको कीर्तिमानसँग बराबर गरेका छन् । सन् १९९९ मा रियल म्याड्रिडका लागि च्याम्पियन्स लिगमा ‘डेब्यू’ गरेका कासिलासले पोर्टोेबाट गए राती च्याम्पियन्स लिग खेल्दा उनको लगातार १९ औं संस्करणमा सहभागिता पुगेको छ । […]

default_image

September 14, 2017

टोटनह्यामको जितमा केनको दुई गोल

लण्डन (एजेन्सी) – च्याम्पियन्स लिगको समूह एचमा इङ्ग्लिस क्लब टोटनह्याम हटस्पर्सले बोरुसिया डर्टमण्डलाई ३-१ ले पराजित गरेको छ । टोटनह्यामको जितका नायक रहेका फरवार्ड ह्यारी केनले दुई गोल गरेका थिए । बोरुसिया डर्टमण्डसँगको जितसँगै टोटनह्यामले आफ्नो च्याम्पियन्स लिगको अभियान सकारात्मक रुपमा सुरु गर्नुका साथसाथै वेम्ब्लीमा आफ्नो खराब प्रदर्शनको यात्राको पनि अन्त्य गरेको छ । स्थायी […]

September 14, 2017

लिभरपुल बराबरीमा रोकियो

इंगल्याण्ड एजेन्सी)- झन्डै तीन वर्षपछि च्याम्पियन्स लिगमा आगमन गरिरहेको लिभरपुल सेभिलासँग बराबरीमै सीमित रह्यो । लिभरपुलको घरेलु मैदानमा भएको खेल २-२ को बराबरीमा अन्त्य भएको थियो। बेन येडरको पांचौँ मिनेटको गोलमार्फत पछि परेको लिभरपुलका लागि रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले पहिलो हाफमा गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए । खेलको ४२ औँ मिनेटमा पेनाल्टीमार्फत खेल पुरै […]

September 14, 2017

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको फराकिलो जित

नेदरल्यान्ड्स (एजेन्सी) – इङ्लिस् टोली  म्यानचेस्टर सिटिले गए राती खेलिएको च्याम्पियन्स लिग खेलमा फराकिलो जित दर्ता गर्न सफल रह्यो । म्यानचेस्टर सिटीले फेएनुर्डलाई  बिपक्षीको खेल मैदानमै ०-४ ले पराजित गरेको थियो । खेल भरिनै हाबी रहेको सिटीले ४ मध्ये ३ गोल खेलको पहिलो हाफमै गर्न सफल भएको थियो। सिटीका लागि डिफेन्डर जोन स्टोन्सले दुई गोल तथा गाब्रियल जेसस […]

September 13, 2017

लिभरपुल च्याम्पियन्स लिगमा पुनरागमन गर्दै, रोनाल्डो पनि फर्कदै

लिभरपुल (एजेन्सी)– पाँच पटकको च्याम्पियन्स लिग विजेता लिभरपुल आज च्याम्पियन्स लिगमा लगभग तीन वर्ष पछि पुनरागमन गर्दै छ । आज राती लिभरपुल समुह ‘ई’ मा सेभियासँग नेपाली समयअनुसार १२.३० बजे भिड्दै छ । गत वर्ष प्रिमियर लिगमा चौथो स्थान हांसिल गर्दै लिभरपुलले आफ्नो च्याम्पियन्स लिगमा स्थान पक्का गरेको थियो । लिगमा म्यानचेस्टर सिटीसँग ५–० को […]

mbappe

September 13, 2017

पिएसजीका बाप्पेमाथि आक्रमणको प्रयास

ग्लासगो (एजेन्सी)– च्याम्पियन्स लिग अन्तर्गत गत राती सेल्टिक विरुद्ध गोल गरेका फ्रान्सेली स्ट्राइकर किलियन बाप्पे खेलका दौरान आक्रमणबाट जोगिएका छन् । खेलको ४० औं मिनेटमा एडिसन काभानीले गोल गरेपछि पिएसजीले ३–० को अग्रता लिएको थियो । पिएसजीका लागि ३४ औं मिनेटमा गोल गरेका १८ वर्षे बाप्पेलाई सेल्टिकका समर्थकले मैदानमा दौडदै गएर लात्तले हान्ने प्रयास गरेका […]

Success

Thank you for your time.