September 13, 2017
ग्लासगो (एजेन्सी)– च्याम्पियन्स लिग अन्तर्गत गत राती सेल्टिक विरुद्ध गोल गरेका फ्रान्सेली स्ट्राइकर किलियन बाप्पे खेलका दौरान आक्रमणबाट जोगिएका छन् । खेलको ४० औं मिनेटमा एडिसन काभानीले गोल गरेपछि पिएसजीले ३–० को अग्रता लिएको थियो । पिएसजीका लागि ३४ औं मिनेटमा गोल गरेका १८ वर्षे बाप्पेलाई सेल्टिकका समर्थकले मैदानमा दौडदै गएर लात्तले हान्ने प्रयास गरेका […]
September 13, 2017
म्यान्चेस्टर (एजेन्सी) – ओल्ड ट्राफोर्डमा खेलिएको च्याम्पियन्स लिग समुह ‘ए’को खेलमा म्यान्चेस्टर युनाइटेडले बासेलमाथि ३-० को सहज जित दर्ता गरेको छ । युनाइटेडका लागि मारोएने फेलाइनी, मार्कोस रासफोर्ड र रोमेलु लुकाकुले गोल गरे । मिडफिल्डर पल पोग्बा घाइते भएपछि मैदान छिरेका फेलाइनीले ३० औँ मिनेटमा हेडरमार्फत गोलबाट घरेलु टोलीले अग्रता लियो । त्यस्तै च्याम्पियन्स लिगमा आफ्नो […]
September 13, 2017
ग्लासगो (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘बि’को खेलमा उपाधि दाबेदार मानिएका पेरिस सेन्ट जर्मन (पिएसजी) र बायर्न म्युनिख दुवै विजयी रहे । पिएसजीले सेल्टिकलाई ५-० ले हरायो भने बायर्न एन्डरलेक्टसँग ३-० ले विजयी रह्यो । एन्डरलेक्टका खेलाडी स्भेन कम्सले खेलको ११ औँ मिनेटमा रातो कार्ड पाएपछी एन्डरलेक्टले बाँकी खेल १० खेलाडीमा सीमित भएको थियो ।रातो कार्ड पश्चात […]
September 13, 2017
बार्सिलोना (एजेन्सी) – गत सिजन युभेन्टससँग पराजित हुँदै बाहिरिएको बार्सिलोनाले च्याम्पियन्स लिगमा यो पटक पहिलो खेलमा इटालियन च्याम्पियनलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा तीन मध्ये २ गोल गरेका लियोनल मेस्सीले राकिटिक गोलमा पनि योगदान दिए । मेस्सीले पहिलो हाफको अन्त्य अघि गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । लुइस स्वारेजसँगको […]
September 13, 2017
लन्डन ( एजेन्सी)- इङ्लिस् टोली चेल्सीले गए राती खेलिएको च्याम्पियन्स लिग खेलमा फराकिलो जित दर्ता गर्न सफल रह्यो । चेल्सीले काराबागलाई आफ्नै घरेलु मैदानमा ६-० ले हराएको थियो । च्याम्पियन्स लिगमा एक सिजनपपछि आगमन गर्दै गरेको चेल्सीले आफ्ना केहि पहिलो रोजाईका खेलाडीहरुलाई विश्राम दिएपनि काराबागलाई खेलमा ६-० को फराकिलो गोलान्तरले हराउन सफल रह्यो । चेल्सीका लागि स्पेनिश खेलाडी […]
September 12, 2017
बार्सिलोना (एजेन्सी) – विश्व क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट शुरु हुदैछ ।नयाँ सिजनको समूह चरणको पहिलो खेलमै स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई घरेलु मैदानमा निम्त्याउदैछ । यी दुई क्लब अघिल्लो सिजनमा सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा इटालियन क्लब युभेन्टसले बाजी मारेको थियो । समूह ‘डी’ मा रहेको […]
September 12, 2017
स्पेन (एजेन्सी) – कोलम्बियन सेन्टर ब्याक येरी मिनालाई बार्सिलोनाले अर्को सिजन ब्राजिलियन क्लब पाल्मेरसबाट भित्राउने भएको छ । स्पेनिस पत्रिका मार्साका अनुसार बार्सिलोना र पाल्मेरसबीच सम्झौता भएको छ । अघिल्लो सिजन ब्राजिलको माथिल्लो श्रेणीको लिग जितेको पाल्मेरसले कोलम्बियन रक्षकका लागि बार्सिलोनासँग ९ मिलियन युरोको सम्झौता गरेको हो । २२ वर्षे मिना २०१६ मा कोलम्बियन क्लब […]
September 10, 2017
सिनसम (एजेन्सी) – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबारको खेलमा बायर्न म्युनिखले पहिलो हारको सामना गरेको छ । थोमस मुलरले बायर्न म्युनिखका लागि ४ सयौं खेल खेल्दा साविक विजेताले होफेनहायनसँग २-० को पराजय भोगेको हो । होफेनहायमको घरेलु मैदानमा भएको खेलमा मार्क उथको दुई गोलको मद्धतले होफेनहायमले तीन खेलमा दोस्रो जित हासिल गरेको हो । पहिलो हाफमा २७ औं […]
September 10, 2017
बार्सिलोना (एजेन्सी)– लियोन मेस्सी स्पेनिस ला लिगामा फर्ममा देखिएका छन् । क्याम्प नाउमा गए राती बार्सिलोनाले इस्प्यान्योललाई ५–० ले हराउँदा मैस्सीले ह्याट्रिक गरे । जेरार्ड पिके र लुइस स्वारेजले पनि गोल गरे । हाइलाइट्स
September 10, 2017
बार्सिलोना (एजेन्सी)– लियोन मेस्सी स्पेनिस ला लिगामा फर्ममा देखिएका छन् । क्याम्प नाउमा गए राती बार्सिलोनाले इस्प्यान्योललाई ५–० ले हराउँदा मैस्सीले ह्याट्रिक गरे । जेरार्ड पिके र लुइस स्वारेजले पनि गोल गरे । काटालानका दुई टोली बीचको प्रतिस्पर्धामा मेस्सीले खेलको २६ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै ३५ औं मिनेटमा […]