September 10, 2017
लन्डन (एजेन्सी)– अघिल्लो खेलको लिभरपुलसँगको नमिठो हारलाई पछि राख्दै आर्सनलले बोर्नमाउथमाथि ३–० को प्रभावशाली जित निकालेको छ । त्यस्तै गए राती टोटनह्याम र चेल्सीले पनि आ–आफ्ना खेलमा जित दर्ता गर्न सफल रहे । सुरुदेखि नै खेलमा पकड बनाएको आर्सनलले खेलको छैठौं मिनेटमा ड्यानि वेलबेकको गोलमार्फत अग्रता लिएको थियो । २७ औँ मिनेटमा पेनाल्टी बक्स छेऊबाट […]
September 10, 2017
स्टाफोर्डसाइड (एजेन्सी)– प्रिमियर लिग म्यानचेस्टर युनाइटेडको शतप्रतिशत नतिजामा पूर्णविराम लागेको छ । गए राती इरिक म्यासिक्म चोउपो मोटिङले २ गोल गरेपछि युनाइटेड स्टोकसँग २–२ को बराबरीमा रोकिएको थियो । चौथो खेलमा युनाइटेडको यो पहिलो बराबरी हो । यो सिजन क्लबमा आबद्ध भएका मोटिङले ४३ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । मामे […]
September 9, 2017
लन्डन (एजेन्सी)– इङ्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको टेस्ट श्रृखंला २–१ ले जितेको छ । तेस्रो तथा अन्तिम टेस्ट ९ विकेटले जित्दै घरेलु टोलीले श्रृखंलामाथि कब्जा जमाएको हो । १ सय ७७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १ विकेटको क्षतिमा आवश्यक रन पुरा गरेको थियो । जेम्स एन्डर्सनले खेल जीवनकै उत्कृष्ट प्रदर्शन गरेपछि घरेलु टोलीको जितको आधार तयार भएको […]
September 9, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले घरेलु मैदानमा आज इस्प्यानोललाई निम्त्याउदा प्रशिक्षक एर्नेस्टो भाल्भर्देले २० वर्षे फ्रेन्च स्ट्राइकर ओसामाने डेम्बेलेलाई ‘डेब्यू’ गराउने सम्भावना छ । कीर्तिमानी रकममा जर्मनीको बोरुसिया डर्टमाउन्डबाट बार्सिलोना पुगेका डेम्बेलेलाई नेयमारको विकल्पका रुपमा हेरिएको छ । उता पिएसजीमा सुरुबाट प्रवाव देखाएका नेयमार र सरुवा बजारमा चर्चामा रहेका किलियन बाप्पेले पहिलो खेलमा गोल गर्दा डेम्बेलेलाई पनि […]
September 9, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीको घरेलु मैदान एतिहात्तमा भएको खेलमा १० खेलाडीमा सिमित लिभरपुलले लज्जास्पद हार बेहोरेको छ । अघिल्लो खेलमा आर्सनलमाथि ४-० को जित हासिल गरेको लिभरपुलले सिटीको घरेलु मैदानमा ५-० को पराजय भोग्यो । पहिलो हाफमा १-० ले पछि रहँदा सडियो मानेले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित लिभरपुलले लगातार […]
September 9, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले ला लिग लगातार दोस्रो पटक बराबरी खेलेको छ । साविक विजेताले रियलले आज घरेलु मैदानमा लेभान्टेसँग १–१ को बराबरीमा चित्त बुझाएको छ । यसअघि भ्यालेन्सियासँग २–२ को बराबरी खेलेको थियो । यो सिजन बढुवा भएको लेभान्टेसँग खेलमा पछि परेको थियो । पछि टोलीले बराबरी गोल फर्काएको थियो ।खेलको ८९ औं […]
September 9, 2017
न्यूयोर्क (एजेन्सी) – शीर्ष वरियताका स्पेनिस खेलाडी राफेल नाडाल वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छ । न्यूयोर्कमा शनिबार बिहान भएको खेलमा नाडालले अर्जेन्टिनाका हुवान मार्टिन डेल पोर्टाेलाई पराजित गर्दै वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको फाइनलमा प्रवेश गरेका हुन् । ३१ वर्षीय नाडालले डेल पोर्टाेमाथि ४–६, ६–०, ६–३ र ६–२ को जित निकाले । […]
September 9, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला-लिगामा गत सालको विजेता रियल म्याड्रिड लेभान्टेसँग भिड्दै छ । यस सिजन दुवै टोलीले दुई खेलमा एक जित र एक बराबरी खेल्दै ४ अंक बटुलेका छन् । सिजनका अघिल्ला खेलहरुमा रियलले डेपोर्टिभोलाई ३-० ले हराएको थियो भने भ्यालेन्सियासँग २-२ को बराबरी खेलेको थियो । अर्को तर्फ लेभान्टेले भियारियललाई १-० ले हराएर […]
September 9, 2017
मुम्बई (एजेन्सी) – श्रीलंकामाथि उसैको मैदानमा टेस्ट, एक दिवसिय र टि ट्वान्टीमा शानदार जित हासिल गरेर भारतीय क्रिकेट टोली अस्ट्रेलिया र न्यूजिल्यान्डलाई चुनौति दिने तयारीमा जुटेको छ । भारतले घरेलु मैदानमा अस्ट्रेलिया र न्यूजिल्यान्डसँग गरि ८ एक दिवसिय र ६ वटा टि ट्वान्टी क्रिकेट खेल्ने तालिका भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले सार्वजनिक गरेको छ । सेप्टेम्बेर […]
September 9, 2017
म्यान्चेस्टर (एजेन्सी) – प्रिमियर लिगका दुई आक्रामक खेलका लागि चिनिने टोली म्यान्चेस्टर सिटी र लिभरपुल आज एक आपसमा भिड्दै छन् । सिटीको घरेलु मैदान एतिहात्त रंगशालामा खेलिने खेल नेपाली समयानुसार बेलुकाको ५ः१५ बजे सुरु हुने छ । यस सिजन खेलिएका तीन खेलमा सिटी र लिभरपुल दुवैले २ जित र १ बराबरी खेल्दै ७ अंक बटुलेका […]