September 7, 2017
पेरिस (एजेन्सी)– यो सिजन दुई स्टारका लागि मात्र ३ सय ६४ मिलियन पाउन्ड खर्चेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यसपटक सिजन च्याम्पियन्स लिगमा उच्च प्रदर्शनको अपेक्षा गरेको छ । हालै पिएसजीमा लोनमा आबद्ध भएका किलियन बाप्पे पहिलो पटक बुधबार नेयमारसहित अन्य टोलीसँग अभ्यास गरेका छन् । मोनाकोबाट १ सय ६६ मिलियन पाउन्डमा लोनमा पिएसजीमा आबद्ध […]
September 6, 2017
लन्डन (एजेन्सी)– इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटको भनाई मान्ने हो भने इङ्लिस स्ट्राइकर ह्यारी केन आफ्नो गोलको रेकर्ड लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग तुनाला गर्छन् । प्रिमियर लिगमा लगातार २ सिजन गोल्डेन बुट आफ्नु नाममा गरेका टोटेनह्यामका स्ट्राइकर केन राष्ट्रिय टोलीका लागि लयमा छन् । उनले इङ्ल्यान्डका लागि २० खेलमा १० गोल गरिसकेका छन् । जस […]
September 6, 2017
मुम्बई (एजेन्सी) – श्रीलंकाविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा उच्च प्रदर्शन गरेका भारतीय कप्तान विराट कोहलीले आफ्नै देशका पूर्व स्टार ब्याट्सम्यान सचिन तेन्दुलकरसँग एक दिवसीय वरियता अंकमा बराबरी गरेका छन् । श्रीलंकाविरुद्ध दुई शतक प्रहार गर्दै १ सय १० को औसत र १ सय ११.८६ को स्ट्राइक रेटमा ३ सय ३० रन बनाएका कोहलीले एक […]
September 6, 2017
जेदाह (एजेन्सी) – साउदी अरब अर्को वर्ष रुसमा हुने विश्व कपका लागि एसियाबाट छनोट भएको छ । छनोट अन्तर्गत समूह बीमा जापानमाथि १-० को जित हासिल गरेपछि साउदीले दोस्रो स्थानमा रहँदै छनोट चरण अन्त्य गरेपछि विश्व कपमा स्थान पक्का भएको हो । घरेलु मैदानमा भएको खेलमा साउदीले दोस्रो हाफमा फाहद अल मुवल्हदको गोलमा लिएको अग्रतालाई […]
September 6, 2017
भाडुज (एजेन्सी)– विश्व कप छनोट अन्तर्गत समूह ‘जी’को शीर्षस्थानमा रहेको स्पेनले लिचेस्टाइनमाथि ८–० को जित हासिल गरेको छ । स्पेनको ८ खेलमा ७ जित र १ बराबरीसँगै २२ अंक छ । लिचेस्टाइन ८ खेलपछि पनि अंक विहिन छ । अघिल्लो खेलमा इटालीलाई ३–० ले हराएको स्पेनले खेलको १६ मिनेटसम्म ३–० को अग्रता लिएको थियो । […]
September 6, 2017
ब्युनिस आयर्स (एजेन्सी) – दुई पटकको विश्वकप विजेता अर्जेन्टिना विश्वकप छनोट खेलमा समूहको पुछारमा रहेको भेनेजुएलासँग १-१ को बराबरी खेलेको छ । अर्जेन्टिनाले पटक पटक छनोट हुने सम्भावना बलियो बनाउने अवसर गुमाएपपनि विश्वकपको आशा जीवितै छ । यसअघिको खेलमा उरुग्वेसँग अर्जेन्टिनाले गोल रहित बराबरी खेलेको थियो । खेलको ५१ औँ मिनेटमा जोन मुरिल्लोले घरेलु टोली भेनेजुएलालाई अग्रता दिलाएका […]
September 6, 2017
बारानक्युला (एजेन्सी) – विश्वकप छनोट अन्तर्गत ब्राजिलले कोलम्बियासँग १-१ को बराबरी खेलेको छ । विश्वकपमा छनौट भइसकेको ब्राजिलका लागि विलियनले गोल गरेका थिए भने कोलम्बियाका लागि राडामाल फाल्काओले गोल गरे । खेलको ४५ औँ मिनेटमा विलियनले गरेको प्रहार कोलम्बियाका गोलरक्षक डेभिड ओस्पिनाले रोक्ने कुनै अवसर नै पाएनन् । तर दोस्रो हाफको ५६ औँ मिनेटमा सान्टियागो […]
September 5, 2017
बारानकुइला (एजेन्सी)– विश्व कप दक्षिण अमेरिका छनोटमा आज ब्राजिल र कोलम्बिया भिड्दै छन् । शीर्ष दुई स्थानमा ब्राजिल र कोलम्बियाको नतिजाले अर्जेन्टिनालाई माथि उक्लने अवसर पनि मिल्न सक्छ । पहिलो स्थानमा रहेको ब्राजिलको १५ खेलमा ३६ अंक छ । दोस्रो स्थानको कोलम्बियाको भने २५ अंक छ । आजको खेलमा ब्राजिलले कोलम्बियालाई हराए र आफुले भेनेजुएलालाई […]
September 5, 2017
लन्डन (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका १९ वर्षीय स्ट्राइकर मार्कस रास्फोर्डको उत्कृष्ट गोलको मद्दतमा इङ्ल्यान्डले विश्व कप छनोटमा गए राति स्लोभाकियालाई २-१ ले हराएको छ । दोस्रो स्थानको स्लोभाकियाविरुद्ध जितेपछि इङ्ल्यान्डको रुस विश्व कपमा छनोट हुने सम्भावना बलियो बनेको छ । लन्डनको वेम्ली मैदानमा भएको खेलको सुरुआतमा घरेलु टोली पछि परेको थियो । तेस्रो मिनेटमा स्टानिसलाभ […]
September 5, 2017
स्टुगार्ट (एजेन्सी)– विश्व कप युरोपिली छनोटमा जर्मनीले शत प्रतिशत नतिजालाई निरन्तरता दिने क्रममा नर्वेमाथि ६–० को सहज जित निकालेको छ । गए रातीको जितपछि समूह सीमा ८ खेलपछि शीर्षस्थानको जर्मनीको २४ अंक छ । घरेलु मैदानमा १० औं मिनेटमा आर्सनलका मिडफिल्डर मेसट ओजिलको गोलबाट जर्मनीले अग्रत लिएको गिथयो । ओजिलकै असिस्टमा पिएसजीका जुलियन ड्राक्सलरले १७ […]