default_image

अन्तर्राष्ट्रिय

default_image

September 4, 2017

कीर्तिमानी रकममा स्टारलाई आइपिएलको टिभी राइट्स

मुम्बई (एजेन्सी) – भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले आइपिएलको टेलिभिजन र डिजिटल अनुमती वापत ‘स्टार इन्डिया’ बाट १६ हजार ३ सय ४७ करोड भारती यरुपैंया (२.५५ बिलियन अमेरिकी डलर) प्राप्त गर्ने भएको छ । सन् २०१८ देखी २०२२ सम्मको सम्झौता क्रिकेटको इतिहासमा टेलिभिजन राइट्स वापतको कीर्तिमानी सम्झौता हो । लिलामीमा आधारित बोलीमा सबै भन्दा धेरै रकम सहित […]

September 4, 2017

बाप्पे – विश्व फुटबलमा अर्को ठूलो नाम बन्न सक्लान् ?

विविध सुवेदी काठमाडौं – ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्याराडोन बीच ‘को उत्कृष्ट’ भन्ने बहस प्रश्न विश्व फुटबलमा बीसौँ शताब्दी भर चल्यो । त्यस्तै बहस पछिल्लो दशकमा अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो बीचका तुलना चलिरह्यो । अझै केही वर्ष यो बहसले ठाँउ पाउनेछ । फुटबलमा समयको परिवर्तनसँग नयाँ नाम आउनु पनि त्यत्तिकै स्वभाविक […]

September 4, 2017

ग्रिसलाई हराउँदै बेल्जियम विश्वकपमा छनोट

पिरायस (एजेन्सी) – पूर्व यूरोकप विजेता ग्रिसलाई २-१ ले हराउँदै बेल्जियम विश्वकपमा छनोट भएको छ । विश्वकपमा छनोट हुने छैटौं राष्ट्र हुन पुगेको बेल्जियमका लागि जान भर्टोनघेन र रोमेलु लुकाकुले गोल गरेका थिए । ग्रिसमाथिको जितसँगै समूह ‘एच’मा २२ अंक बटुल्दै बेल्जियम यूरोप क्षेत्रबाट विश्वकपमा छनोट हुने दोस्रो राष्ट्र बन्यो । यसअघि रुस आयोजकका रुपमा […]

Kohli

September 4, 2017

भारतसँगको श्रृखंलामा श्रीलंका ‘ह्वाइटवास’

कोलम्बो (एजेन्सी) – भारतले श्रीलंकाविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘ह्वाइटवास’ गरेको छ । श्रृखंलाको पाँचौं तथा अन्तिम खेलमा गए राती खेल जीवनमा पहिलो पटक भुवनेश्वर कुमारले ५ विकेट र कप्तान विराट कोहलीले अविजित शतक बनाएपछि भारतले श्रीलंकालाई ६ विकेटले हरायो । घरेलु मैदानमा श्रीलंका एक दिवसिय क्रिकेट श्रृखंलाको इतिहासमा पहिलो पटक ह्वाइवास भएको छ […]

Neymar

September 3, 2017

नेयमारको त्यो ‘वाट्स एप मेसेज’

बार्सिलोना (एजेन्सी)–विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी ) पुगेका नेयमारले त्यहाँ राम्रो प्रभाव जमाईसकेका छन् ।  यो सिजन बार्सिलोनाले स्टार खेलाडीलाई गुमाउनु पर्ला भन्ने धेरैलाई लागेको थिएन । तर पिएसजीले नेयमारको २ सय २२ मिलियन युरोको ‘रिलिज क्लज’ तिर्दै उनलाई क्लबमा लिइछाड्यो । नेयमारले क्लब छाड्ने इच्छा धेरै अगाडिबाट क्लब समक्ष राखेको भनिदै […]

September 3, 2017

भारतविरुद्ध श्रीलंका: अन्तिम एक दिवसीय आज

कोलम्बो (एजेन्सी) –पाँच एक दिवसिय क्रिकेट श्रृखंलामा ४-० को अग्रता लिइसकेको भारतले आज कोलम्बोको प्रेमदसा रङ्गशालामा श्रीलंकासँग अन्तिम खेल खेल्दै छ । आफनै घरेलु मैदानमा लगातार चार खेल हारिसकेको श्रीलंका सान्तवना जितको खोजीमा हुनेछ भने भारत पाँचै खेल जित्दै श्रृखंला क्लिन-स्विप पार्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । यस खेलमा भारतले राम्रो लयमा रहेका आफ्ना ओपनर […]

September 3, 2017

वुडवर्नको ‘डेब्यू’ गोलमा वेल्स विजयी

वेल्स (एजेन्सी)-रसिया विश्वकप छनोट अन्र्तगतको युरोपेली छनोटमा वेल्स विजयी भएको छ । विश्वकप छनोट अन्र्तगतको युरोपेली छनोट अन्र्तगतको समूह ‘डी’ को खेलमा वेल्सले अष्ट्रियालाई १–० ले पराजित गरेको हो । वेल्सका लागि लिभरपुलका १७ वर्षीय वेन वुडवर्नको ‘डेब्यू’ गरेको खेलमा  वेल्सले अष्ट्रियमाथि १–० को जित निकालेको हो ।दोस्रो हाफमा मैदान छिरेका वुडवर्नले ७४ औं मिनेटमा […]

September 3, 2017

विश्वकप छनोटमा स्पेनसँग इटाली ३-० ले पराजित

म्याड्रिड (एजेन्सी) – यूरोपको विश्वकप छनोट चरणको खेलअन्तर्गत समूह ‘जी’मा स्पेनले गएराति इटालीलाई ३-० ले हराएको छ । म्याड्रिडको स्यान्टियागो बर्नाबाउमा भएको खेलमा घरेलु टोलीका लागि इस्कोले दुई तथा अल्भारो मोराटाले एक गोल गरेका थिए । खेलको १३ औँ मिनेटमा इस्कोले प्रहार गरेको फ्रि-किकलाई रोक्न इटालीका गोलकिपर जियानलुइजी बुफ्फोनले कुनै मौकै पाएनन् । त्यस्तै पहिलो […]

Nadal

September 3, 2017

नाडाल युएस ओपनको चौथो चरणमा

न्यूयोर्क (एजेन्सी) -स्पेनिस राफयल नाडाल न्यूयोर्कमा जारी वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । शीर्ष वरियताका नाडालले आइतबार बिहान भएको तेस्रो चरणको खेलमा लियोनार्दाे मायरलाई ३–१ को सेटमा पराजित गर्दै युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका हुन् । नाडालले अर्जेन्टिनाका मायरमाथि ६–७, ६–३, ६–१ र ६–४ को सेटमा पराजित […]

Buffon

September 2, 2017

स्पेनविरुद्ध इटालीको सम्भावित सुरुवाती ११

म्याड्रिड(एजेन्सी) – रियल म्याड्रिडको घरेलु मैदान सान्टिएगो बोर्नवउमा विश्व फुटबलका शक्तिशाली स्पेन र इटाली भिड्दै छन् । इटाली नव नियुक्त प्रशिक्षक जियान पिएरो भेन्चुराको आगमनपछि अपराजित छ । पछिल्लो १० खेलमा अपराजित रहँदै ८ जित र २ बराबरी गरेको इटालीले स्पेनविरुद्ध ४-४-२ को फर्मेसनमा उत्रने सम्भावना छ । युभेन्टसका डिफेन्डर जर्जियो चिलिनी चोटका कारण नखेलेपछि […]

Success

Thank you for your time.