default_image

अन्तर्राष्ट्रिय

July 13, 2021

डोनारुम्मा पीएसजी जाने

एजेन्सी – युरोपेली च्याम्पियनसिपका सर्वोत्कृष्ट खेलाडी घोषित भएका इटालीका गोलरक्षक जियानलुइगी डोनारुम्मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने भएका छन् । पीएसजीले २२ वर्षीय गोलरक्षक डोनारुम्मालाई फ्रि ट्रान्सफरमा ५ वर्षको लागि अनुबन्ध गरिएको बुझिएको छ । युरोपेली च्याम्पियनसिपको अघि नै सहमति भएपनि आवश्यक प्रक्रियामा ढिलाई हुँदा डोनारुम्माको ट्रान्सफर पूरा हुन सकेको थिएन । अब पिएसजीले केहि दिन […]

July 13, 2021

युरोको उत्कृष्ट ११ मा रोनाल्डो परेनन्

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को उत्कृष्ट ११ मा प्रतियोगिताका सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले स्थान बनाउन सकेका छैनन् । यूईएफएले मंगलबार घोषणा गर्दा उपाधि विजेता इटालीका ५ खेलाडीले टोलीमा स्थान बनाएका हुन् । गोलरक्षकमा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी समेत घोषित जियानलुइजी डोनारुम्मा रहेका छन् । डिफेन्समा फाइनल खेलेका इंग्ल्यान्ड र इटालीका खेलाडीहरुको जोडी रहेको छ । […]

July 13, 2021

एट्लेटिकोले अर्जेन्टिनी स्टार भित्र्यायो

एजेन्सी – कोपा अमेरिका कप विजेता अर्जेन्टिनी स्टार मिडफिल्डर रोड्रिगो डि पउल ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा अनुबन्धित भएका छन् । एट्लेटिकोले रोड्रिगोलाई इटालियन क्लब उडिनेसबाट ३० मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गर्न सफल भएको हो । सम्झौता अनुसार अर्जेन्टिनी स्टार रोड्रिगो सन् २०२६ सम्म एट्लेटिकोमा हुनेछन् । उनको राष्ट्र अर्जेन्टिनाले यसै साता ब्राजिललाई […]

July 13, 2021

बार्सिलोनाका युवा खेलाडी रियलमा अनुबन्धित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाको एकेडेमीका युवा खेलाडी अर्काे स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्धित भएका छन् ।बार्सिलोनाका युवा टोलीका कप्तान समेत रहेका फरवार्ड जाउमे जार्दी रियल म्याड्रिडमा आबद्ध भएका हुन् । उनले रियलमा ४ वर्षको सम्झौता गरेका छन् । रियल आफ्नो टोली निर्माणको लागि युवा परियोजनामा गम्भीर देखिएको छ । जाउमे अनुबन्ध पनि यसको एक […]

July 12, 2021

‘मेस्सी नै सर्वोत्कृष्ट’ – नेयमार

एजेन्सी – कोपा अमेरिकाको फाइनल पछि अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीलाई ब्राजिलियन स्टार नेयमारबीचको अंकमाल गर्दै बधाई दिएका थिए । उनीहरुबीचको हार्दिकता देखिन्थ्यो । उनीहरुबीच केहि समय कुराकानी पनि भएको थियो । त्यसै क्षणका केहि कुराकानीलाई नेयमारले सामाजिक सञ्जालमार्फत राखेका छन् । मेस्सी र नेयमारले बार्सिलोनामा ४ सिजनसँगै बिताएका थिए । उनीहरुबीचको सम्बन्ध प्रगाढ रहँदै आएको […]

July 12, 2021

‘भगवानले मेरो लागि यो क्षण बचाएर राखे’ – मेस्सी

एजेन्सी – अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी शनिबार राती फुटबलको स्वर्गमा सयर गरिरहेका थिए । वर्षौदेखि क्लब फुटबलमा बार्सिलोनाबाट थुप्रै सफलता हासिल गरेका मेस्सीले पहिलो पटक देशका लागि उपाधि जितेका थिए । ब्राजिललाई १–० ले हराउँदै मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो । मेस्सीले भगवानले आफ्नो लागि त्यो समय जोगाएर राखेको बताएका छन् । […]

July 12, 2021

मेस्सी भर्सेस रोनाल्डो – अन्तर्राष्ट्रिय फुटबलमा को उत्कृष्ट ?

एजेन्सी – विश्व फुटबलका दुई हस्ती अर्जेन्टिनी लियोनेल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डो आफ्नो करियरको उत्तरार्धमा छन् । समकालिन खेलाडीमध्ये यि दुई खेलाडीबीच को उत्कृष्ट भन्ने विषयमा फुटबल पण्डित र समर्थकबीच वादविवाद हुदै आएको छ । रोनाल्डो ३६ र मेस्सी ३४ वर्ष भएका छन् । मैदानभित्र उनीहरुले गर्ने प्रदर्शनको आधारमा मैदान बाहिर तुलनासँगै चर्चा परिचर्चा […]

July 12, 2021

फाइनलमा पेनाल्टी चुकाएका तीन इंग्लिस खेलाडीमाथि रंगभेदी दुर्व्यवहार

एजेन्सी – इंग्लिस फुटबल एसोसिएसन (दि एफए) ले युरो २०२० को फाइनलमा पराजित भएपछि पेनाल्टी चुकाएका आफ्ना तीन खेलाडीमाथि सामाजिक सन्जालमार्फत रंगभेदी दुर्व्यवहार भएको घटनाको भर्त्सना गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डले इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ को हार बेहोर्दा इंग्ल्यान्डका तीन खेलाडी मार्कस रासफोर्ड, जाडोन सान्चो र बुकायो साकाले पेनाल्टी चुकाएका […]

July 12, 2021

जोकोभिच विम्वल्डन च्याम्पियन

एजेन्सी – विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिचले विम्बल्डन टेनिसको च्याम्पियन बनेको छ । सेन्टर कोर्टमा सातौ वरियताका इटालीका माटियो बेरेटिनीसँग सुरुवाती सेट गुमाएर पनि जोकोभिचले पूनरागमन गर्दै उपाधि जित्न सफल भएका हुन् । लन्डनमा आइतबार राति भएको फाइनलमा इटालीका माटियो बेरेटिनीलाई ३–१ को सेटमा पराजित गर्दै जोकोभिकले छैटौपटक विल्मल्डन जितेका हुन् । प्रतिस्पर्धात्मक पहिलो […]

July 12, 2021

स्पेनका पेड्री युरोको उत्कृष्ट युवा खेलाडी

एजेन्सी – स्पेनिस मिडफिल्डर पेड्री १६औं संस्करणको युरोपेली च्याम्पियनसिपको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । आइतबार सकिएको युरोकप २०२० मा उत्कृष्ट प्रदर्शन गरेका क्याटलान क्लब बार्सिलोनाका पेड्री योङ प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएका हुन् । ११ जुनदेखि ११ जुलाईसम्म युरोपको ११ शहरमा आयोजना भएको युरोमा उनले ६ खेल खेलेका थिए । उनले प्रि–क्वाटरफाइनलमा […]

Success

Thank you for your time.