default_image

अन्तर्राष्ट्रिय

July 9, 2021

प्रशिक्षक सिमिओन एट्लेटिकोमै रहने

एजेन्सी – स्पेनिस च्याम्पियन एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमिओन क्लबमै रहने भएका छन् । क्लबले उनको सम्झौता नविकरण गरेका छन् । नयाँ सम्झौता अनुसार उनी सन् २०२४ सम्म एट्लेटिकोमा रहनेछन् । सिमिओन २०११ मा एट्लेटिकोको प्रशिक्षक बनेका थिए । यो अवधिमा उनले त्यहाँ विभिन्न ८ उपाधि जिेतका छन् । बार्सिलोना र रियल म्याड्रिडको दवदवा रहने […]

July 8, 2021

रियलमा नाचोको सम्झौता नविकरण

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले आफ्ना डिफेन्डर नाचो फर्नान्डेजको सम्झौता नविकरण गरेका छन् । रियलले नाचोसँगको सम्झौता १ वर्ष बढाएका हुन् । नयाँ सम्झौता अनुसार फर्नान्डेज सन् २०२३ मा म्याड्रिडमा हुनेछन् । यो सम्झौता नविकरणको अर्थ नाचोलाई एकै क्लबबाट खेल्दै सन्यास लिने खेलाडी बन्ने सपना नजिक ल्याएको छ । रियलकै एकेडेमीका उत्पादन नाचोले ११ […]

July 8, 2021

टोकियो ओलम्पिकमा दर्शक प्रतिबन्धित

एजेन्सी – यसै महिनादेखि जापानमा आयोजना हुने टोकियो ओलम्पिक २०२० बन्द रंगशालामा हुने भएको छ । जापानमा कोरोना भाइरस (कोभिड–१९) को लहर पुनः बढ्दै गएपछि सरोकारवालसँगको छलफलपछि ओलम्पिक बन्द रंगशालामा गराउने निर्णय भएको हो । ओलम्पिकको जापानी आयोजक समिति, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि, टोकियोका पदाधिकारी र जापान सरकारका प्रतिनिधिहरु बीचको बैठकपछि ओलम्पिक मिनिस्टर तामायो मारुकावाले टोकियो […]

July 8, 2021

इंग्ल्यान्डमाथि यूईएफएले छानविन गर्ने

एजेन्सी – युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले युरोपेली च्याम्पियनसिप अन्तर्गत बुधबार राति भएको डेनमार्कविरुद्धको सेमिफाइनलमा खेल भावना विपरित कार्य गरेको भन्दै इंग्ल्यान्डमाथि छानविन गर्ने भएको छ । घरेलु मैदान वेम्बली स्टेडियममा डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले हराएर इंग्ल्यान्ड पहिलोपटक युरोको फाइनलमा पुग्न सफल भएको थियो । उक्त खेलको अतिरिक्त समयमा कप्तान ह्यारी केनले पेनाल्टी प्रहार गर्ने समयमा डेनमार्कका […]

July 8, 2021

दक्षिण अफ्रिकामा जन्मिएर न्युजिल्यान्डमा चम्किएका कन्वे

न्युजिल्यान्डले अघिल्लो साता विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा विश्व क्रिकेटको पावर हाउस भारतलाई ८ विकेटले हराउँदै इतिहास रच्न सफल भयो । न्युजिल्यान्डले दुईदशक देखिको आइसिसी उपाधि खडेरीमा ब्रेक लगायो । न्युजिल्यान्डलाई उपाधि जिताउन २९ वर्षिय बायाँ हाते ब्याट्सम्यान डेभन कन्वेको योगदान पनि महत्वपूर्ण थियो । कन्वेले आफ्नो करिअरको तेस्रो टेस्ट खेलमै उपाधिका साथ नयाँ इतिहास रच्न […]

July 8, 2021

रामोस पीएसजीमा अनुबन्धित

एजेन्सी – स्पेन तथा रियल म्याड्रिडका पुर्व कप्तान तथा डिफेन्डर सर्जियो रामोस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् । पीएसजीले भेट्रान डिफेन्डर रामोसलाई फ्रि एजेन्टमार्फत २ वर्षको लागि क्लबमा अनबुन्ध गरेका हुन् । सम्झौता अनुसार ३५ वर्षीय रामोस सन् २०२३ सम्म पीएसजीमा रहनेछन् । पीएसजीले बिहीबार रामोसलाई क्लबमा सार्वजनिक गरेका छन् […]

July 8, 2021

ब्राजिलका जेससले अर्जेन्टिनाविरुद्ध फाइनल गुमाउने

एजेन्सी – ब्राजिली फरवार्ड गाब्रियल जेससले कोपा अमेरिका कप अन्तर्गत अर्जेन्टिनाविरुद्धको फाइनल खेल पनि गुमाउने भएका छन् । दक्षिण अमेरिकी फुटबल संघ (कन्मेवल) ले जेससलाई थप एक खेलमा प्रतिबन्ध लम्ब्याउने निर्णयसँगै उनले अर्जेन्टिनाविरुद्धको फाइनल खेल गुमाउने पक्का भएको हो । जेससले क्वाटरफाइनलमा चिलीका इयुजिनियो मेनाको अनुहारमा फ्लाइङ किक प्रहार गरेपछि रातो रेफ्रीले कार्ड देखाउँदै मैदान […]

July 8, 2021

युरो गोल्डेन बुट : रोनाल्डोलाई पछ्याउँदै केन

एजेन्सी – युरोपको ११ शहरमा एक महिनादेखि जारी १६औं संस्करणको युरोपेली च्याम्पियनसिप २०२० को अब फाइनल खेल मात्रै बाँकी छ । फाइनलमा इटाली र इंग्ल्यान्डले ११ जुलाईमा बेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछन् । एक पटकको च्याम्पियन इटालीले सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुुटआउटमा ४–२ ले पराजित गर्दै चौथो पटक फाइनलमा स्थान पक्का गर्दा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ […]

July 8, 2021

बालोटेली टर्किस क्लबमा अनुबन्धित

एजेन्सी – इटालियन फरवार्ड मारियो बालोटेली टर्किस क्लब एडाना डिमिरस्परमा अनुबन्धित भएका छन् । बालोटेली फ्रि एजेन्टमार्फत टर्किस क्लब एडानामा अनुबन्धित भएका हुन् । उनले टर्किससँग ३ वर्षको सम्झौता गरेका छन् । ३० वर्षीय फरवार्ड यो सिजनको अन्त्यसँगै इटालियन सिरी ‘बी’ क्लब मोन्जाबाट स्वतन्त्र बनेका थिए । उनी ६ महिनाका लागि मोन्जामा आबद्ध भएका थिए […]

July 8, 2021

रामोसले पीएसजीमा ४ नम्बर जर्सी लगाउने पक्का!

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पेन तथा रियल म्याड्रिडका पुर्व कप्तान तथा डिफेन्डर सर्जियो रामोसलाई क्लबमा अनुबन्ध गरेको आधिकारिक रुपमा पुष्टि नगरेपनि उनी पीएसजीमा ४ नम्वरको जर्सीमा देखिने पक्का भएको छ । पीएसजीले बिहीबार उनलाई सार्वजनिक गर्न सक्नेछ । पीएसजीले बुधबार आफ्नो अफिसियल वेभसाइटमा पीएसजीको नयाँ डिफेन्डर जो ४ नम्वर जर्सीमा […]

Success

Thank you for your time.