default_image

अन्तर्राष्ट्रिय

June 20, 2021

इटाली र वेल्स भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणको तेस्रो तथा अन्तिम राउन्डको खेल आजदेखि सुरु हुँदैछ । तेस्रो राउन्डको पहिलो दिन समूह ‘ए’ को दुवै खेल एकै समयमा हुनेछ । घरेलु टोली इटालीले रोममा वेल्सको आतिथ्यता गर्दा स्वीट्जरल्यान्ड र टर्कीबीचको खेल अजरबैजानको बाकुमा हुनेछ । दुवै खेल नेपाली समयअनुसार एकै समय राति ९:४५ बजे हुनेछ । अन्तिम […]

June 20, 2021

युरोमा बेलिंग्हमको कीर्तिमान कोजलोस्कीले तोडे

एजेन्सी – पोल्यान्डका मिडफिल्डर कापर कोजलोस्कीले स्पेनविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै युरोपेली च्याम्पियनसिपमा सबैभन्दा कम उमेरको खेलाडी बन्ने कीर्तिमान राखेका छन् । उनले ६ दिन अघि यसै युरोमा इंग्ल्यान्डका मिडफिल्डर जुड बेलिंग्हमले क्रोएसियाविरुद्ध खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै राखेको कीर्तिमान भंग गर्दै आफ्नो नाममा लेखाएका हुन् । पोलिस क्लब पोगोन […]

June 20, 2021

युरो २०२० : अन्तिम १६ मा पुग्न कसलाई के आवश्यक?

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह चरणको दुई खेल सकिएको छ । अब अन्तिम खेलले नै सबै समूहबाट अघि बढ्ने टोलीको निर्णय हुनेछ । हालसम्म ३ टोलीले मात्र अन्तिम १६ मा स्थान पक्का गरेका छन् भने १३ स्थानका लागि २० टोलीको प्रतिस्पर्धा छ । हरेक समूहबाट शीर्ष दुई टोली अन्तिम १६ मा प्रवेश गर्नेछन् […]

June 20, 2021

चेल्सीका डिफेन्डर मिलानमा अनुबन्धित

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका इंग्लिस डिफेन्डर फिकायो टोमोरी इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन् । सिरी ‘ए’ क्लब मिलानले डिफेन्डर फिकायोलाई २५ मिलियन पाउन्डमा चार वर्षको लागि स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । फिकायो अब सन् २०२५ सिजनको अन्त्यसम्म मिलानमा रहनेछन् । फिकायो गत सिजन लोनमा मिलान आएका थिए । […]

June 20, 2021

डिपाए बार्सिलोनामा अनुबन्धित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले डच तथा फ्रेन्च क्लब लियोनका फरवार्ड मेम्फिस डिपाएलाई क्लबमा अनुबन्ध गरेको छ । बार्सिलोनाले २७ वर्षीय फरवार्डलाई फ्रि ट्रान्सफरमा दुई वर्षको लागि अनुबन्ध गरेको हो । सम्झौता अनुसार उनी सन् २०२३ को सिजनको अन्त्यसम्म बार्सिलोनामा रहने छ । उनको बार्सिलोनामा सम्झौता लियोनमा सम्झौता सकिएपछि (३० जुन) पछि शुरु हुनेछ । […]

June 20, 2021

पोल्यान्डविरुद्ध पनि स्पेनको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ई को दोस्रो खेलमा पनि स्पेन पोल्यान्डसँग बराबरीमा रोकिएको छ । पहिलो हाफमा अग्रता लिएपनि कप्तान रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि स्पेन १-१ को बराबरीमा रोकिएको हो । खेलको २५ औं मिनेटमा अल्भारो मोराटाको गोलमा स्पेनले अग्रता लिएको थियो । जेरार्ड मोरेनोले दायाँ विंगबाट दिएको लो क्रसलाई मोराटाले पहिलो टचमा […]

June 19, 2021

पोर्चुगलमाथि जर्मनीको सानदार जित

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डीको दोस्रो खेलमा जर्मनीले पोर्चुगलमाथि फराकिलो जित दर्ता गरेको छ । खेलमा सुरुवाती अग्रता लिएपनि पोर्चुगलले डिफेन्समा बिर्सनलायक प्रदर्शन गरेपछि जर्मनी ४-२ को जित दर्ता गर्न सफल रहयो । खेलको पाँचौ मिनेटमा रोबिन गोसेन्सले गोल गरेपनि उक्त गोलले मान्यता पाएन । गोलअघि क्रस आउने क्रममा नै फरवार्ड सर्ज गनाब्री […]

June 19, 2021

पोर्चुगलविरुद्ध जर्मनीलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत ग्रुप अफ डेथ मानिएको समुह एफ अन्तर्गत जर्मनीले पोर्चुगलविरुद्ध पहिलो हाफमा २-१ को अग्रता लिएको छ । कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले अग्रता लिएपनि लगातार आत्मघाती गोल गरेपछि जर्मनी अघि बढेको हो । खेलको पाँचौ मिनेटमा रोबिन गोसेन्सले गोल गरेपनि उक्त गोलले मान्यता पाएन । गोलअघि क्रस आउने क्रममा नै […]

June 19, 2021

फ्रान्स हंगेरीसँग हारबाट जोगियो

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फरवार्ड एन्टोइन ग्रिजमनले गोल गरेपछि विश्वविजेता फ्रान्स युरोपेली च्याम्पियनसिपको समूह चरणको दोस्रो खेलमा हंगेरीसँग हारबाट जोगिएको छ । घरेलु टोलीसँग १–० ले पछि परेको अवस्थामा ग्रिजमनले दोस्रो हाफमा गोल गर्दै फ्रान्सलाई हारबाट जोगाएका हुन् । खेल १–१ गोलको बराबरीमा टुंगिएको छ । पुस्कास एरिना बुडापेस्ट हंगेरीमा शनिबार भएको खेलमा फ्रान्सले […]

June 19, 2021

पहिलो जितको खोजीमा स्पेन र पोल्यान्ड

एजेन्सी – स्पेन र पोल्यान्ड एक अर्काविरुद्ध मैदानमा उत्रँदा दुवै टोलीलाई एउटै दवाव छ, त्यो हो निश्चित जित । पहिलो खेलमा जित हासिल गर्न नसकेका दुवै टोलीलाई समूह चरण पार गर्ने सम्भावना जीवित राख्न जित बाहेकको विकल्प छैन । किनभने समूह ‘ई’ मा यि दुई टोली स्वीडेन र स्लोभाकियासँग पछि परिसकेका छन् । स्वीडेनको ४ […]

Success

Thank you for your time.