default_image

अन्तर्राष्ट्रिय

May 9, 2021

बायर्न बुन्डेसलिगा च्याम्पियन

एजेन्सी – बायर्न म्युनिख लगातार नवौं सिजन बुन्डेसलिगा च्याम्पियन बनेको छ । शनिबार राति बोरुसिया मोन्चेनग्लाडवाकमाथि ६–० को सानदार जित निकाल्दै लिग चरणका दुई खेल बाँकी छदै बायर्नले लगातार नवौं सिजन बुन्डेसलिगा जित्न सफल भएको हो । बायर्न २०१३ देखि लगातार च्याम्पियन बन्न सफल भएको हो । त्यसअघिको दुई सिजन बोरुसिया डर्टमुन्डले बुन्डेसलिगाको उपाधि जितेको […]

May 9, 2021

चेल्सीसँग शीर्षस्थानको सिटी पराजित

एजेन्सी – च्याम्पियन्स लिग फाइनल अघि प्रिमियर लिगको भेटमा चेल्सीले म्यानचेस्टर सिटीलाई हराएको छ । इन्जुरी समयमा मार्कोस अलन्सोले गोल गरेपछि शनिबार चेल्सीले सिटीमाथि २–१ को जित हासिल गरेको छ । जितसँगै चेल्सी अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । शीर्षस्थानमा मजबुद रहेको सिटीले उपाधिका लागि भने अझै कुर्नुपर्ने भएको छ । ३ मिनेट इन्जुरी […]

May 8, 2021

नेयमार पिएसजीमै रहने पक्का

एजेन्सी – ब्राजिलियन स्टार नेयमारले पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग थप ३ वर्षको सम्झौता नविकरण गरेका छन् । अब उनी सन् २०२५ सम्म पिएसजीमा रहनेछन् । नेयमार पूर्व क्लब बार्सिलोना जाने चर्चा चलिरहेकै बीचमा पिएसजीसँगको सम्झौता नविकरण गरेका हुन् । बार्सिलोनाबाट विश्व कीर्तिमान १ सय ९८ मिलियन पाउन्डमा नेयमार २०१७ मा पिएसजी पुगेका थिए । […]

May 8, 2021

लिड्सले टोटेनहमलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले टोटेनहम हटस्परलाई पराजित गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिड्सले टोटेनहमलाई ३–१ ले पराजित गरेको छ । लिड्सको जितमा स्टुआर्ट डालस, प्याट्रिक बामफोर्ड र रोड्रिगोले गोल गरे । ह्युङ मिन सनले एक गोेल फर्काए । इलान्ड रोड लिडमा भएको खेलमा घरेलु टोलीले खेलको १३औं मिनेटमा […]

May 8, 2021

सान्चो चम्कदा डर्टमुन्डको रोमाञ्चक जित

एजेन्सी – इंग्लिस विंगर जाडोन सान्चोको दुई तथा कप्तान मार्काे रिउसको एक गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगमा आरबी लाइप्जिगलाई पराजित गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा डटमुन्डको लाइप्जिगमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकालेको हो । लाइप्जिगका लुकास क्लोस्टरमान र ड्यानियल ओल्मोले गोल गरे । सिग्नल इडुना पार्कमा शनिबार […]

May 8, 2021

बार्सिलोना र एट्लेटिकोको बराबरी

एजेन्सी – उपाधि होडमा रहेको क्याटलान क्लब बार्सिलोना र एट्लेटिको म्याड्रिडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीले दुवै टोलीको उपाधि यात्रामा धक्का लाग्दा यसको फाइदा रियल म्याड्रिडलाई पुगेको छ । बराबरीपछि शीर्षस्थानमा रहेको एट्लेटिकोको ३५ खेलबाट ७७ अंक पुगेको छ । दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाको ७५ अंक पुगेको छ । एक खेल […]

May 8, 2021

म्यानचेस्टर सिटीलाई चेल्सीको चुनौती

एजेन्सी – यस सिजनको युइएफए च्याम्पियन्स लिगको फाइनल खेल्ने तय भएको म्यानचेस्टर सिटी र चेल्सीले आज राति इंग्लिस प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दैछ । खेल शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । यि दुई टोलीले २९ मेमा च्याम्पियन्स लिगको फाइनलमा प्रतिस्पर्धा गर्दैछ । सिटी क्लबको ५१ वर्षे इतिहासमा […]

May 8, 2021

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै

एजेन्सी – स्पेनिस ला लिगाको उपाधि होडमा रहेको क्याटलान क्लब बार्सिलोना र एट्लेटिको म्याड्रिडबीच आज राति प्रतिस्पर्धा हुँदैछ । खेल क्याम्प नोउमा नेपाली समयअनुसार राति ८ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा बार्सिलोना एट्लेटिकोलाई हराउँदै शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । एट्लेटिकोलाई हराउन सके बार्सिलोनाल शीर्षस्थानको एट्लेटिकोलाई १ अंकले तथा दोस्रो स्थानको रियल म्याड्रिडलाई ३ […]

May 8, 2021

पीएसजीमाथि लिलको ४ अंकको अग्रता

एजेन्सी – फ्रेन्च लिग वानमा लिलले साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि ४ अंकको अग्रता लिदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । शुक्रबार राति १० खेलाडीमा समेटिएको लेन्सलाई उसकै मैदानमा ३–० ले पराजित गर्दै लिलले शीर्षस्थानमा ४ अंकको अग्रता लिन सफल भएको हो । जितपछि शीर्षस्थानको लिलको ३६ खेलबाट ७९ अंक पुगेको छ […]

May 8, 2021

न्युक्यासलसँग लेस्टरको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले घरेलु मैदानमा न्यु क्यासलसँग हार बेहोेरेको छ । लेस्टर सिटीले न्युक्यासलसँग ४–२ को हार बेहोरेको हो । किङ पावर स्टेडियममा न्युक्यासलको जितमा कलुम विल्सनले दुई तथा जोसेफ विललक र पउल डुम्मेटले समान एक गोल गरे । लेस्टरका मार्क अल्ब्राइटन र केलिची इहानाँचोले गोल फर्काए । शुक्रबार राति भएको […]

Success

Thank you for your time.