default_image

अन्तर्राष्ट्रिय

April 8, 2021

एमबाप्पे चम्कदा बायर्नमाथि पीएसजीको जित

एजेन्सी – फ्रेन्च फरवार्ड केलियन एमबाप्पे चम्कदा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गरेको छ । पीएसजीले बायर्नमाथि उसकै मैदानमा ३–२ को जित निकालेको हो । पीएसजीको जितमा एमबाप्पेले दुई गोल गर्दा मार्किन्हसले एक गोल थपे । बायर्नका इरिक म्याक्सिम चुपो मोटिङ र […]

April 7, 2021

श्रीलंका पुलिसमाथि आर्मीको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको दक्षिण एसियाली छनोट अन्तर्गत प्लेअफ चरणको पहिलो खेलमा श्रीलका पुलिस स्पोर्ट्स क्लबमाथि ५–१ को सानदार पूनरागमन जित हात पारेको छ । आर्मीले १–० ले पछि परेको अवस्था उल्ट्याउदै सानदार पूनरागमन जित हात पारेको हो । आर्मीको पूनरागमन जितमा नवयुग श्रेष्ठले दुई तथा सन्तोष तामाङ, […]

April 7, 2021

सन्तोष र नवयुगको गोलमा पहिलो हाफमा आर्मीको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको दक्षिण एसियाली छनोट अन्तर्गत प्लेअफ चरणको पहिलो खेलमा श्रीलका पुलिस स्पोर्ट्सक्लबविरुद्ध पहिलो हाफमा २–१ को अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा आर्मीले १–० ले पछि परेको अवस्थामा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै आर्मीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाएका […]

April 7, 2021

बेंगलोरले आइपिएल जित्ने चार आधार

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरलाई सफल खेलाडीको असफल टोली भन्ने गरिन्छ । टोलीमा हरेक संस्करणमा विश्व क्रिकेटका चर्चित खेलाडी भएपनि हालसम्म उपाधि जित्न सकेको छैन । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको नेतृत्वमा रहेको बेंगलोर पहिलो उपाधि जित्ने रणनीतिमा छ । गत फेब्रुअरीमा चेन्नईमा भएको आइपिएल अक्सनमा टोली सन्तुलन र […]

April 7, 2021

डर्टमुन्डमाथि म्यानचेस्टर सिटीको जित

एजेन्सी – युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा सिटीले डर्टमुन्डलाई २–१ ले पराजित गरेको हो । सिटीको जितमा केभिन डि ब्रुयन र फिल फोडेनले गोल गर्दा डर्टमुन्डका मार्काे रिउसले एक गोल फर्काए । खेलको सातौ […]

April 7, 2021

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – ब्राजिली विंगर भिनिसियस जुनियरको दुई तथा मार्काे एसेन्सियोको एक गोल मद्दतमा स्पेनिस क्लब रियल म्याड्रिडले युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुललाई पराजित गरेको छ । अल्फ्रेडो डि स्टेफानोमा मंगलबार राति भएको खेलमा घरेलु टोली रियलले लिभरपुललाई ३–१ ले पराजित गरेको हो । लिभरपुलका मोहम्मद सलाहले एक गोल फर्काए । खेलको […]

April 6, 2021

च्याम्पियन्स लिग –रियल र लिभरपुल भिड्दै

एजेन्सी – युरोपियन क्लबको सबैभन्दा प्रतिष्ठित च्याम्पियन्स लिगको क्वार्टरफाइनल आजबाट सुरु हुँदैछ । यो साता पहिलो र अर्को साता दोस्रो लेग हुनेछ । नेपाली समय अनुसार राती १२:४५ बजे रियल म्याड्रिड र लिभपुरपुलबीच प्रतिस्पर्धा सुरु हुनेछ । सोही समयमा म्यानचेस्टर सिटी र बोरुसिया डर्टमन्डले पनि एक अर्काको सामना गर्नेछन् । क्वार्टरफाइनल ड्रमा सबैभन्दा बढी ध्यान […]

April 6, 2021

नेयमारको बार्सिलोना फर्कने इच्छा

एजेन्सी– पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारले क्लबसँगको सम्झौता नविकरणको विषय तत्कालका लागि थाती राखेका छन् । पूर्व सहकर्मी लिओनल मेस्सी बार्सिलोनामै रहने सम्भावना रहेपछि नेयमारले पनि आफ्नो सम्झौताको विषयलाई तत्काल अघि बढाउन चाहेका छैनन् । २९ वर्षे ब्राजिलियन फरवार्डले फेरि पनि अर्जेन्टिनी सुपर स्टार मेस्सीसँग खेल्ने इच्छा रहेको बताउँदै आएका छन् । […]

April 6, 2021

लिङगार्ड चम्कदा वेस्ट ह्यामको जित

एजेन्सी – इंग्लिस फरवार्ड जेसे लिङ्गार्डले एक गोलका साथै अर्काे गोलको लागि असिस्ट दिएपछि इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडले वल्भ्समाथि उसकै मैदानमा ३–२ को जित निकालेको छ । मोलिनेक्स स्टेडियम वेस्ट मिडल्यान्डमा सोमबार राति भएको खेलमा वेस्ट ह्यामको जितमा जेसे लिङ्गार्ड, पाब्लो फोर्नाल्स र जारोड वोवेनले गोल गरे । वल्भ्सका लिन्डर डेन्डनकर र फावियो […]

April 6, 2021

रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी – रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । १० खेलाडीमा समेटिएको रियल भालाडोलिडलाई १–० ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लन सफल भएको हो । घरेलु मैदान नोउ क्याम्पमा सोमबार राति भएको खेलमा फ्रेन्च फरवार्ड औसमाने डेम्वेलेले ९०औं मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक […]

Success

Thank you for your time.