default_image

अन्तर्राष्ट्रिय

February 23, 2021

रोनाल्डिन्होलाई मातृशोकमा मेस्सीद्वारा समवेदना व्यक्त

एजेन्सी – बार्सिलोनाका पूर्व स्टार रोनाल्डिन्होलाई मातृशोक परेको छ । कोराना भाइरसका कारण रोनाल्डिन्होकी आरमा डोना मिगुइलिनाको ७१ वर्षको उमेरमा मृत्यु भएको आइतबार घोषणा गरिएको थियो । बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीले पूर्व सहकर्मीलाई आमाको मृत्युमा सामाजिक सञ्जालमार्फत गहिरो समवेदना व्यक्त गरेका छन् । ‘रुनी मसँग कुनै शब्द छैन र मलाई विश्वास लगेको छैन, मेस्सीले […]

February 23, 2021

रियलका लागि सुखद खबर

एजेन्सी – रियल म्याड्रिड खेलाडीको चोटका कारण कठीन अवस्थामा छ । तर, ती मध्ये ३ खेलाडी भने चोटमुक्त हुने क्रममा रहेको खबरले रियलको टोली पक्कै उत्साहित छ । इडेन हाजार्ड, रोड्रिगो र फेडे भाल्भार्डे तीन जनाको तस्बिर हालै ब्राजिललियन र उरुग्वेली खेलाडीले सामाजिक सञ्जालमा राखेका छन् । रोड्रिगोले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘हामी चाँडै […]

February 23, 2021

युभेन्ट्सको जितमा रोनाल्डोको २ गोल

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछि युभेन्ट्सले सोमबार इटालियन सिरि ‘ए’मा क्रोटोन ३–० ले हराएको छ । जितसँगै युभेन्ट्स अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । साविक विजेता युभेन्ट्स शीर्षस्थानको इन्टर मिलान भन्दा अझै ८ अंकले पछाडि छ । ३८ औं मिनेट अलेक्स सान्द्रोको क्रसमा रोनाल्डोले हेडमार्फत गोल गरेका थिए । पहिलो हाफकै इन्जुरी […]

February 22, 2021

सूर्य, किशन र राहुल पहिलो पटक भारतीय टोलीमा

एजेन्सी – युवा विकेटकिपर इशन किशन, आक्रामक ब्याट्सम्यान सूर्यकुमार यादव र स्पिन अलराउन्डर राहुल टेवाटियाले पहिलो पटक भारतीय टोलीमा स्थान बनाएका छन् । भारतले मार्च दोस्रो साता देखि इंग्ल्यान्डविरुद्ध खेल्ने पाँच टि ट्वान्टी आई सिरिजको लागि विराट कोहलीको कप्तानीमा टोली घोषणा गरेको छ । टोलीमा आइपिएल स्टार सूर्य, किशन र राहुल पहिलो पटक भारतीय टोलीमा […]

February 22, 2021

अष्ट्रेलियामाथि न्युजिल्यान्डको सानदार जित

एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान डेभन कन्वे र स्पिनर ईश सोधीको उत्कृष्ट प्रर्दशनको सहयोगमा घरेलु टोली न्युजिल्यान्डले अष्ट्रेलियाविरुद्ध पहिलो टि२० खेलमा सानदार जित निकालेको छ । सोमबार पहिलो टि२० खेलमा अष्ट्रेलियालाई ५३ रनले हराउँदै न्युजिल्यान्डले पाँच टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितका लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया […]

February 22, 2021

यो साता बार्सिलोनाको अर्को परिक्षा

एजेन्सी – गत सिजन उपाधि विहिन रहेको बार्सिलोनाका लागि यो सिजन पनि मिश्रित खालको रहेको छ । टोलीका लागि पछिल्लो दुई खेल निराशाजना रह्यो । पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग च्याम्पियन्स लिग प्रिक्वार्टरफाइनलमा घरेलु मैदानमा बार्सिलोना ४–१ ले निराश भएको थियो । त्यसलाई बिर्सेर टोली ला लिगामा विजय यात्रालाई अघि बढाउन लक्ष्यमा थियो । शनिबार […]

February 22, 2021

लेस्टरलाई सफलता

एजेन्सी – पहिलो हाफमा जेम्स माडिसन र हार्भे बार्न्स गोल गरेपछि लेस्टर सिटीले प्रिमियर लिगमा आइतबार एस्टन भिल्लालाई २–१ ले हराएको छ । माडिसनले १९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ४ मिनेट पछि नै बार्न्सले गोल गरेपछि टोलीले खेलमा पकड बनाएको थियो । दोस्रो हाफकै सुरुवातमा बेरट्रेन्ड ट्राउरेले गोल गर्दै […]

February 22, 2021

युनाइटेडको सहज जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा रेलिगेसन क्षेत्रबाट एक स्थान माथि रहेको न्युक्यासललाई आइतबार पराजित गरेको छ । ३–१ को जितपछि युनाइटेड पुनः अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । युनाइटेडको जितमा मार्कस रासफोर्डको भूमिका महत्वपूर्ण रह्यो । इग्ल्यान्ड फरवार्डले ३० औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए । जारी सिजनमा रासफोर्डको त्यो […]

February 22, 2021

पिएसजी मोनाकोसँग स्तब्ध

एजेन्सी – माउरिसियो पोचेटिनोले पेरिस सेन्ट जर्मेन (पिएसजी) को प्रशिक्षण सम्हाल्येता टोलीले लिग वानमा दोस्रो हार बेहोरेको छ । पिएसजी घरेलु मैदानमा मोनाकोसँग २–० ले स्तब्ध भउको हो । सोफिने डियोपको गोलबाट छैटौं मिनेटमा भ्रमणकारी टोलीले अग्रता लिएको थियो । रुबेन अगुइरले हेड गरेर मिलाएको बलमा केभिड भालान्डले क्रस गरेपछि डियोप गोल गर्न सफल भएका […]

February 22, 2021

म्यानचेस्टर सिटीले आर्सनललाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले आर्सनललाई पराजित गरेको छ । इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा सिटीको जितमा रहिम स्टर्लिङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको दोस्रो मिनेटमा रियाद महारेजको पासमम गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो […]

Success

Thank you for your time.