default_image

अन्तर्राष्ट्रिय

January 28, 2021

डेब्युमा सोमपालको मध्यम प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी सम्मिलित मराठा अरेबियन्सलाई नर्थर्नले वारियार्सले आबुधाबी टि१० लिग पहिलो खेलमा १ सय २८ रनको लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको नर्दनले १० ओभरमा २ विकेट गुमाउँदै १ सय २७ रन बनायो । नर्थनका ओपनर लेन्डन सिमन्स ३१ […]

January 28, 2021

सोमपालले टि१० मा डेब्यु गर्दै!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीले आबुधाबी टि१० लिग अन्तर्गत सिजनको पहिलो खेलमा नै डेब्यु गर्ने भएका छन् । सिजनको पहिलो खेलमा मराठा अरेबियन्सको प्लेइङ ११ मा सोमपाल सामेल भएका छन् । नर्दर्न वारियार्सविरुद्ध खेलमा मराठाका कप्तान मोसदेक होसेनले टस जितेर फिल्डिङ रोजेका छन् । मराठाले प्लेइङ ११ मा सोमपालसँगै लौरी एभान्स, जाभेद अहमादी, अब्दुल बांगाश, मोहमद हफिज, प्रविन ताम्बे, इशान मलहोत्रा, सोमपाल कामी, मुक्तार […]

January 28, 2021

टोटेनहम र लिभरपुल भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति एक खेलमा मात्रै प्रतिस्पर्धा हुँदा टोटेनहम हट्स्पर र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ । खेल टोटेनहमको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा टोटेनहम लिभरपुललाई पराजित गर्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । लिभरपुललाई हराउन सके टोटेनहम चौथो स्थानमा उक्लनेछ । छैटौ स्थानमा रहेको […]

January 28, 2021

मेथोको दोहोरो ह्याट्रिकमा वालिङको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनी खेलाडी मेथो एलुड रुथले दोहोरो ह्याट्रिक पुरा गरेपछि वालिङ नगरपालिका स्याङ्जाले राष्ट्रिय महिला लिगमा पहिलो जित दर्ता गर्दा चौदन्डीगढी नगरपालिका उदयपुरमाथि १०–० को सानदार जित निकालेको छ । लिगमा यो सबैभन्दा फराकिलो जित हो । यसअघि चन्द्रपुर र चौदण्डीगढीको खेलमा ७–१ को नजिता निस्किएको थियो । एन्फा कम्प्लेक्सको खेल मैदानमा […]

January 28, 2021

एभर्टन र लेस्टरको बराबरी, चेल्सी पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एभर्टन र लेस्टर सिटी बराबरीमा खेल्दा लन्डन क्लब चेल्सी र पनि बराबरीमा रोकिएको छ । चेल्सी वल्भ्ससँग तथा लेस्टर सिटी एभर्टनसँग बराबरीमा रोकिएको हो । खेलमा एभर्टन र लेस्टर सिटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैद्यानमा एभर्टनले अग्रता जोगाउन नसक्दा लेस्टरसँग अंक बाड्नुपरेको हो । एभर्टनका […]

January 28, 2021

बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा

एजेन्सी – दोस्रो श्रेणीको रायो भालेकानोमाथि २–१ को पूनरागमन जित निकाल्दै क्याटलान क्लब बार्सिलोनाले कोपा डेल रेको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । बार्सिलोनाको अन्तिम आठको यात्रामा कप्तान लियोनेल मेस्सी र फ्रान्की डि जोङले गोल गरे । घरेलु टोली रायो भालेकानोका फ्रान्सिस्को गार्सियाको गोल सान्त्वना बन्यो । भालेकानोको मैदानमा बुुधबार राति भएको खेलको पहिलो हाफ […]

January 28, 2021

रोनाल्डोविनै युभेन्टसको सानदार जित

एजेन्सी – दोस्रो श्रेणीको एसपालमाथि सानदार जित निकाल्दै युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले आफ्नो स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोविना एसपालमाथि ४–० को फराकिलो जित निकालेका हो । युभेन्टसको फराकिलो जितमा अल्भारो मोराटा, जियानलुका फ्राबोट्टा, डिजान कुलुसेभ्स्की र फेडरिको चियसाले गोल गरे । पहिलो र दोस्रो हाफमा […]

January 28, 2021

रेलिगेसन जोनको सेफिल्डसँग युनाइटेड स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा रेलिगेसन जोनको पुछारमा रहेको सेफिल्ड युनाइटेडसँग २–१ ले स्तब्ध बनेको छ । घरेलु टोलीलाई स्तब्ध पार्न सेफिल्डका किन ब्रायन र ओलिभर बुर्कीले गोल गरे । युनाइटेडका ह्यारी मिगुएरले गोल गरेपनि हार टार्न सकेन । ओल्डट्राफोर्डमा बुधबार राति भएको खेलमा सेफिल्डले खेलको २४औं मिनेटमा किन ब्रायनको गोलबाट […]

January 27, 2021

युनाइटेड सेफिल्डको सामना गर्दै

एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आज सेफिल्ड युनाइटेडको सामना गर्दैछ । घरेलु मैदानमा हुने खेल जितेको खण्डमा युनाइटेड पुनः शीर्षस्थानमा उक्लनेछ । खेल नेपाली समय अनुसार राती २ः०० बजे सुरु हुनेछ । सेफिल्डसँग खेल्नुअघि युनाइटेडका लागि भने सुखद खबर मार्कुस रासफोर्ड फिट भएको बताइएको छ । आइतबार लिभरपुलविरुद्धको एफए कपको चौथो चरणमा रासफोर्डले गोल […]

January 27, 2021

रियलका ओडेगार्ड आर्सनलमा अनुबन्धित

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका नर्वेजियन मिडफिल्डर मार्टिन ओडेगार्ड लोनमा इंग्लिस क्लब आर्सनलमा अनुबन्धित भएका छन् । ओडेगार्ड ६ महिनाका लागि लोनमा आर्सनलमा अनुबन्धित भएका हुन् । रियलमा लगातार खेल्ने अवसर कम पाएपनि उनले निरन्तर खेल्नको लागि अर्काे क्लब रोजेका हुन् । यद्दपि पछिल्लो समय प्रशिक्षक जिदानसँगको सम्वन्धका कारण पनि उनले रियल छाडेको बुझिएको […]

Success

Thank you for your time.