default_image

अन्तर्राष्ट्रिय

January 26, 2021

इन्टर मिलान र एसी मिलान भिड्दै

एजेन्सी – कोपा इटालियाको क्वाटरफाइनलमा आज राति शहरी प्रतिद्वन्द्वी इन्टर मिलान र एसी मिलानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति १ः३० बजे मिलानोमा हुनेछ । इन्टर मिलान सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलानलाई हराउदै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । टोलीसँग रोमेलु लुकाकु, लोउटारो मार्टिनेज, एस्ले योङ, आर्टुरो भिडाल, मार्सेलो ब्रोजोभिक, निकोलो बरेल्ला, अचरफ […]

January 26, 2021

‘मेस्सी नखेल्दा बार्सिलोना जितिरहेको छ’

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले प्रतिबन्धका कारण पछिल्लो दुई खेल गुमाए । स्पेनिस सुपर कप फाइनलमा एथ्लेटिक बिल्बाओविरुद्ध रातो कार्ड खाएपछि मेस्सी मैदानबाहिर रहनुपरेको थियो । अर्जेन्टिनाका पूर्व गोलरक्षक ह्युगो गाती मेस्सीको आलोचक मध्यम गनिन्छन् । उनी मेस्सीलाई राम्रो खेलाडी भएपनि विश्वकै सर्वश्रेष्ठ मान्न भने तयार छैनन् । अर्जेन्टिनी राष्ट्रिय टोलीका लागि […]

January 26, 2021

रुट चम्कँदा इंग्ल्यान्डको श्रीलंकामाथि क्लिनस्वीप

एजेन्सी – श्रीलंकासँगको दोस्रो टेष्ट खेलमा इंग्ल्यान्डले ६ विकेटको जित निकाल्दै दुई टेष्ट खेलको सिरिजमा क्लिनस्वीप गरेको छ । घरेलु टोली श्रीलंकाले पहिलो इनिङमा अग्रता लिएपनि दोस्रो इनिङमा कमजोर ब्याटिङ गरेपछि इंग्ल्यान्डले जितको लागि चौथो दिन १ सय ६४ रनको लक्ष्य पाएको थियो । उक्त विजयी लक्ष्य इंग्ल्यान्डले ४३.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो […]

January 26, 2021

बिल्वाओको पूनरागमन जितमा गार्सियाको दुई गोल

एजेन्सी – स्पेनिस ला लिगामा एथलेटिको बिल्वाओले गेटाफेमाथि ५–१ को सानदार पूनरागमन जित हात पारेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थामा बिल्वाओले सानदार जित हात पारेको हो । बिल्वाओको जितमा राहुल गार्सियाले दुई तथा यारे अल्भारेज, एलेक्स बेरेनगुएर र ओस्कर डि मार्काेसले गोल गरे । गेटाफेका मार्क कुकुरेल्लाको गोल सान्त्वना बन्यो । […]

January 26, 2021

टोटेनहम एफए कपको पाँचौ चरणमा

एजेन्सी – प्रिमियर लिग क्लब टोटेनह हस्टपर एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । च्याम्पियनसिप क्लब वेकम्व वान्डरर्समाथि ४–१ को पूनरागमन जित निकाल्दै टोटेनहमले प्रि–क्वाटरफाइनल यात्रा तय गरेको हो । टोटेनहमको जितमा टांगी एनडोम्वेलेले दुई तथा ग्यारेथ बेल र ह्यारी विङ्सले समान एक गोल गरे । वेकम्वका फ्रेड वनीडिन्माले गरेको गोल सान्त्वना बन्यो । […]

January 25, 2021

चेल्सीका प्रशिक्षक लाम्पार्ड बर्खास्त

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले आफ्नो मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ । चेल्सीले एफए कपको चौथो राउन्डमा लुटोनमाथि ३–१ को जित निकालेको भोलिपल्टै लाम्पार्डलाई बर्खास्त गरेको हो । क्लबले खराब प्रदर्शनलाई निरन्तरता दिएपछि क्लब उनलाई बर्खास्त गर्ने निर्णयमा पुग्यो । ४२ वर्षीय लाम्पार्डले चेल्सीमा प्रशिक्षकको रुपमा १८ महिना बिताए । यसक्रममा […]

January 25, 2021

वेस्टइन्डिमाथि बंगलादेशको क्लिनस्वीप

एजेन्सी – बंगलादेशले तेस्रो तथा अन्तिम ओडिआई खेलमा वेस्टइन्डिजलाई १ सय २० रनको फराकिलो अन्तरले हराउँदै सिरिजमा क्लिनस्विप गरेको छ । बंगलादेशले प्रस्तुत गरेको २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ४४.२ ओभरमा १ सय ७७ रनमा अल आउट भयो । वेस्टइन्डिजका रोभमन पवेलले ४९ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ४७ […]

January 25, 2021

लियोनको सानदार जित

एजेन्सी – फ्रेन्च लिग वानमा लियोनले सेन्ट इटिएनमाथि उसकै मैदानमा ५–० को सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा लियोनको फराकिलो जितमा टिनो काडेवेर र मार्सेलोले समान दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । लियोनले खेलको १६औं मिनेटमा टिनोको गोलबाट अग्रता लिएको थियो । ३६औं मिनेटमा मार्सेलोले गोल गर्दै लियोनलाई पहिलो […]

January 25, 2021

नेपोलीको लज्जास्पद हार

एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोलीले अग्रता जोगाउन नसक्दा हेलास भेरोनासँग ३–१ को लज्जास्पद हार बेहोरेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा हेलास भेरोनाको जितमा फेडेरिको डिमार्काे, एन्टोनिन बाराक र माटिया जाकाग्नीले गोल गरे । नेपोलीका हिर्भिङ लोजानोल गरेको गोल सान्त्वना बन्यो । खेलको पहिलो मिनेटमा नै लोजानोले गोल गर्दै नेपोलीलाई अग्रता […]

January 25, 2021

बायर्नको जितमा मुलरको दुई गोल

एजेन्सी – जर्मन मिडफिल्डर थोमस मुलरको दुई गोल सहयोगमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा साल्केमाथि ४–० को फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा बायर्नले साल्केलाई उसकै मैदानमा हराउदा रोबर्ट लेवान्डोस्की र डेभिड अलवाले पनि गोल थपे । बायर्नले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा तीन गोल थपेको थियो । भिल्टेन्स एरिनामा बायर्नले […]

Success

Thank you for your time.