default_image

अन्तर्राष्ट्रिय

January 22, 2021

वेस्टइन्डिजलाई हराउँदै बंगलादेशले सिरिज जित्यो

एजेन्सी – वेस्टइन्डिजसँगको दोस्रो एक दिवसिय खेलमा घरेलु टोली बंगलादेशले ७ विकेटको सहज जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज बंगलादेशले एक खेल अगावै २–० ले जितेको छ । जितको लागि १ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ३३.२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४९ रन पूरा गर्यो । बंगलादेशका […]

January 22, 2021

म्याथ्युजको शतकसँगै श्रीलंका बलियो

एजेन्सी – अनुभवी ब्याट्सम्यान एन्जिलो म्याथ्युजको अविजित शतकको सहयोगमा इंग्ल्यान्डसँगको पहिलो टेष्ट खेलमा घरेलु टोली श्रीलंकाले राम्रो सुरुवात गरेको छ । पहिलो दिनको समाप्तिमा गालेमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका ८७ ओभरमा २२९–४ को अवस्थामा छ । म्याथ्युज २ सय २८ बलमा ११ चौका सहित १ सय ७ रनमा अविजित छन् । निरोसन डिक्वेला […]

January 22, 2021

डर्टमुन्ड र मोन्चेनग्लाडवाक भिड्दै

एजेन्सी – जर्मन बुन्डेसलिगामा आज राति एक खेल मात्रै हुदा बोरुसिया डर्टमुन्ड र बोरुसिया मोन्चेनग्लाडवाकबीच प्रतिस्पर्धा हुँदैछ । खेल मोन्चेनग्लाडवाकको मैदानमा नेपाली समय अनुसार राति १ः१५ बजे हुनेछ । घरेलु टोलीमाथि जित निकाल्दै डर्टमुन्ड तेस्रो स्थानको बायर लिभरकुसनसँगको अंक बराबरी गर्ने लक्ष्यमा हुनेछ ।डर्टमुन्डको १७ खेलबाट २९ अंक छ । अघिल्लो खेलमा डर्टमुन्ड लिभरकुसनसँग पराजित […]

January 22, 2021

सन्दीपको राम्रो प्रर्दशनका बाबजुद होबार्ट पराजित

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्स बिग ब्यास लिग २०२०/२१ अन्तर्गत ४७ औं खेलमा पर्थ स्कोचर्ससँग २२ रनले पराजित भएको छ । जितका लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । होबार्टका डार्सी सर्टले ३७ बलमा ५ चौका सहित सर्वाधिक […]

January 22, 2021

सन्दीपको पर्थविरुद्ध उत्कृष्ट प्रर्दशन

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२०/२१ अन्तर्गत ४७ औं खेलमा पर्थ स्कोचर्सविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका छन् । सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । सुरुवात छक्का खर्चिदै गरेपनि त्यसपछि उत्कृष्ट प्रर्दशन गर्दै अन्त्य राम्रो गरेका छन् । सन्दीपलाई होबार्टले छैटौं ओभरमा बलिङमा ल्याएको थियो । तर पहिलो बलमै […]

January 22, 2021

लिभरपुल बर्नलेसँग स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा मर्सिसाइड क्लब लिभरपुल घरेलु मैदानमा बर्नलेसँग स्तब्ध बनेको छ । खेल सकिदा ७ मिनेट बाँकी रहँदा एस्ले बार्नेले पेनाल्टीमार्फत गोल गरेपछि लिभरपुल बर्नलेसँग १–० ले स्तब्ध बनेको हो । यससँगै घरेलु मैदानमा लिभरपुल ६८ खेलपछि पराजित भएको छ । यो हारले लिभरपुलको उपाधियात्रा कमजोर बनेको छ । चौथो स्थानमा रहेको […]

January 22, 2021

मेस्सीविनै बार्सिलोना विजयी

एजेन्सी – प्रतिबन्धका कारण टोली बाहिर रहेका कप्तान लियोनेल मेस्सीविनै क्याटलान क्लब बार्सिलोनाले स्पेनिस कोपा डेल रेको अन्तिम ३२ को खेलमा तेस्रो श्रेणीको टोली युई कोर्नेलामाथि २–० को जित निकालेको छ । बार्सिलोनाले १० खेलाडीमा समेटिएको कोर्नेलाविरुद्ध अतिरिक्त समयमा जित निकालेको हो । बार्सिलोनाको जितमा औसमाने डेम्वेले र मार्टिन ब्रेथवेटले गोल गरे । दुवै गोलमा […]

January 22, 2021

एट्लेटिकोको जितमा सुआरेजको दुई गोल

एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेजको दुई गोल सहयोगमा शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा एइवरमाथि २–१ को पूनरागमन जित निकालेको छ । बिहीबार राति भएको खेलमा घरेलु टोली एइवरका मार्काे डिमिट्रोभिकले गरेको गोल सान्त्वना बन्यो । खेलको १२औं मिनेटमा एइवरले पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । यान्निक कारास्कोले पेनाल्टी बक्समा योसीनोरी मुटोलाई फल […]

January 21, 2021

कोपा डेल रे : मेस्सी विनाको बार्सिलोना

एजेन्सी – क्याटलान क्लब बार्सिलोना कप्तान लिओनल मेस्सी बिना नै बिहीबार राती कोपा डेल रेको खेलमा उत्रँदैछ । प्रशिक्षक रोनाल्ड कोम्यानले टोलीमा थुप्रै नयाँ खेलाडीलाई समेटेका छन् । बी डिभिजन टोली सेगुन्डाविरुद्ध हुने खेलका लागि कोम्यानले इलेक्स मोरिबा, कोराड डि ला फुन्टे र एलेक्स कोलाडो पहिलो रोजाइमा खेल्ने सम्भावना छ । कोपा डेल रेमा युवा […]

January 21, 2021

रोनाल्डोको दुर्लभ कीर्तिमान

एजेन्सी– क्रिस्टियानो रोनाल्डो बुधबारको गोलसँगै फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । नेपोलीलाई २–० ले हराउँदै युभेन्ट्सले सुपर कप जित्दा रोनाल्डोले पहिलो गोल गरेका थिए । विभिन्न क्लब र पोर्चुगलका लागि गर्दै उनको गोल संख्या ७ सय ६० पुगेको छ । ३५ वर्षे फरवार्ड इन्टरविरुद्ध शनिबारकै खेलमा कीर्तिमानी गोलमा पुग्ने अपेक्षा गरिएको थियो […]

Success

Thank you for your time.