default_image

अन्तर्राष्ट्रिय

January 15, 2021

आर्सनल बराबरीमा रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आर्सनल क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा बल पोसेसनमा बलियो पकड बनाएपनि प्यालेसको बलियो रक्षापङ्ति तोड्न नसक्दा आर्सनल बराबरीमा रोकिन बाध्य बन्यो । इमिरेट्स स्टेडियममा खेलको २०औं मिनेटमा कप्तान पिएरे इमरिक औवामियाङको प्रहारलाई प्यालेसका गोलरक्षक भिसेन्ट गुआइटाले बचाउदा आर्सनल अग्रता लिनबाट चुक्यो । […]

January 15, 2021

अष्ट्रेलियाविरुद्ध भारतमा चार परिवर्तन

एजेन्सी – अष्ट्रेलियासँगको चौथो तथा निर्णायक टेष्ट खेलमा भारतीय तीव्र गतिका युवा बलर टि नटराजन र स्पिनर वासिन्टन सुन्दरले डेब्यू गरेका छन् । दि गाब्बा ब्रिस्बेनमा घरेलु टोली अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गरि रहेको छ । अष्ट्रेलियाले टोलीमा एक परिवर्तन गरेको छ । तेस्रो टेष्टमा खेलेका ओपनर विल पुकोव्स्कीको स्थानमा मार्कस हरिसलाई स्थान दिएको […]

January 15, 2021

रियल म्याड्रिडलाई हराउदै बिल्वाओ सुपर कपको फाइनलमा

एजेन्सी – साविकको विजेता रियल म्याड्रिडलाई हराउदै एथलेटिको बिल्वाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा एथलेटिको बिल्वाओले रियललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । बिल्वाओको जितमा दुवै गोल राहुल गार्सियाले गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काएपनि फाइनल पुग्न पर्याप्त बनेन । यससँगै बिल्वाओले […]

January 14, 2021

आर्सनललाई क्रिस्टल प्यालेसको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आजर राति एक खेलमा मात्र प्रतिस्पर्धा हुदा आर्सनलले घरेलु मैदानमा क्रिस्टल प्यालेसको आतिथ्यता गर्दैछ । खेल इमिरेट्स स्टेडियममा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा प्यालेसलाई हराउदै आर्सनल अंक तालिका सुधार गर्दै अघि बढ्ने लक्ष्यमा हुनेछ । आर्सनल १७ खेलबाट २३ अंक जोडेर ११औं स्थानमा रहेको छ । […]

January 14, 2021

श्रीलंकाविरुद्ध इंग्ल्यान्डको उत्कृष्ट सुरुवात

एजेन्सी – श्रीलंकासँगको पहिलो टेष्ट खेलमा पाहुना टोली इंग्ल्यान्डले उत्कृष्ट सुरुवात गरेको छ । पहिलो दिनको समाप्तिमा इंग्ल्यान्ड बलियो अवस्थामा छ । इंग्ल्यान्डले पहिलो दिन पहिलो इनिङमा ४१ ओभर खेल्दै २ विकेटको क्षतिमा १ सय २७ रन बनाएको छ । अग्रता लिन इंग्ल्यान्ड ८ रनले पछि छ । इंग्ल्यान्डका कप्तान जो रुट १ सय १५ […]

January 14, 2021

रियल म्याड्रिड र बिल्बाओ फाइनल प्रवेशका लागि खेल्दै

एजेन्सी – स्पेनिस सुपरकपको दोस्रो सेमिफाइनलमा आज राति रियल म्याड्रिड र एथलेटिको बिल्वाओबीच प्रतिस्पर्धा हुदैछ । स्टेडियो ला रोसालेडा मालगा स्पेनमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । यस खेलको विजेताले उपाधिका लागि सोमबार राति बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ । बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको […]

January 14, 2021

प्रशिक्षण करियरमा पोचेटिनोको पहिलो उपाधि

एजेन्सी – अर्जेन्टिनी प्रशिक्षक मौरिसियो पोचेटिनोले ११ वर्षे प्रशिक्षण करियरमा पहिलो उपाधिको रुपमा फ्रेन्च सुपरकप अर्थात ट्रफी डेस च्याम्पियन्सको उपाधि जितेका छन् । इस्पान्योल, साउथह्याम्टन र टोटेनहम हट्सपरबाट कुनै उपाधि जित्न नसकेको पोचेटिनोलेले प्रशिक्षण करियरको पहिलो उपाधिको रुपमा फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षण सम्हालेको ११ दिनमै उपाधि जित्न सफल भएका हुन् । […]

January 14, 2021

कप्तान किरणले पेनाल्टी बचाएपनि पन्जाब पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले टोलीको कप्तानी सम्हालेको खेलमा पेनाल्टी बचाउँदै केहि उत्कृष्ट बचाउ गरेपनि राउन्डग्लास पन्जाबले आइलिगमा पहिलो हार बेहोरेको छ । पहिलो हाफमा ३-१ को अग्रता लिएको पन्जाबले दोस्रो हाफमा ३ गोल खाएपछि गोकुलम केरालासँगको खेल ४-३ ले गुमाउन पुग्यो । खेलको १८ औं मिनेटमा पन्जाबले चेन्चो […]

January 14, 2021

पिपिएल खेलेका लरेन्सको श्रीलंकाविरुद्ध डेब्यू

एजेन्सी – दुई वर्षअघि एक्स्पर्ट धनगढी ब्लुजबाट पोखरा प्रिमियर लिग (पिपिएल) खेलेका युवा ब्याट्सम्यान ड्यान लरेन्सले इंग्ल्यान्डबाट टेष्टमा डेब्यू गरेका छन् । श्रीलंकासँगको पहिलो टेष्ट खेलमा इंग्ल्यान्डले उनलाई डेब्यू गराएको छ । दुई टेष्ट सिरिज अन्तर्गत पहिलो टेष्ट आजबाट सुरु भएको छ । इंग्ल्यान्डले मध्यक्रमका ब्याट्सम्यान ओली पोपको स्थानमा उनलाई डेब्यू गराएको हो । घाइते […]

January 14, 2021

विनोदको कप्तानीमा आर्मीको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीको कप्तानीमा आर्मीले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको लागि १४ सदस्य टोली घोषणा गरेको छ । आर्मीको टोलीमा तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र युवा अलराउन्डर कुशल मल्ल छैनन् । संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने टि टेन लिगको कारण […]

Success

Thank you for your time.