default_image

अन्तर्राष्ट्रिय

January 13, 2021

रियल म्याड्रिडविरुद्ध एट्लेटिकोको ४ अंकको अग्रता

एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले ४ अंकको अग्रता कायम गरेको छ । मंगलबार राति भएको खेलमा सेभियामाथि २–० को जित निकाल्दै दुई खेल कम खेलेको एट्लेटिकोले सहरी प्रतिद्धन्द्धी रियल म्याड्रिडलाई ४ अंकले पछि पारेको हो । एट्लेटिकोको १६ खेलबाट ४१ अंक पुगेको छ । जसमा १३ जित २ बराबरी र १ हारको नतिजा […]

January 13, 2021

म्यानचेस्टर शीर्षस्थानमा उक्लियो

एजेन्सी – म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा बर्नलेलाई १–० ले हराउदै युनाइटेडले लिभरपुललाई ३ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । बर्नलेको मैदानमा टर्फ मुरमा युनाइटेडको जितमा पल पोग्वाले गरेको गोल नै निर्णायक बन्यो । खेलको पहिलो मिनेटमा नै एस्ले बार्नेसको पासमा ब्राडीको प्रहर आकासिदा घरेलु टोलीले […]

January 12, 2021

होबार्टको लगातार तेस्रो हार, सन्दीप विकेट विहिन

एजेन्सी– विग ब्यास लिग २०२०/२१ अन्तर्गत ३७ औं खेलमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले सम्मिलित होबार्ट हरिकेन्स पर्थ स्कोचर्ससँग ९ विकेटले पराजित भएको छ । जितका लागि १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको पर्थले १६.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । पर्थका ओपनर जेसन रोय ५२ बलमा ८ चौका र ३ छक्का सहित ७४ […]

January 12, 2021

राजस्थानले स्मिथलाई फुकुवा गर्ने सम्भावना

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा राजस्थान रोयल्सले कप्तान स्टिभ स्मिथलाई फुकुवा (रिलिज) गर्ने सम्भावना छ । आइपिएल २०२१ अक्सन फेबु्रअरी ११ मा हुने सम्भावना छ । फ्रेन्चाइज टोलीले खेलाडी फुकुवा र अनुवन्ध (रिलिज र रिटेन) गर्ने समय जनवरी २० तोकिएको छ । २०२० को आइपिएलमा स्मिथले १४ खेलमा ३ सय ११ रन […]

January 12, 2021

नेयमार प्रशिक्षणमा फर्किए

एजेन्सी – ब्राजिली स्टार फरवार्ड नेयमार जुनियर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्किएका छन् । एंकल इन्ज्युरीका कारण झन्डै एक महिना मैदान बाहिर रहेका नेयमार सोमबार टोलीको प्रशिक्षणमा सामेल भएका हुन् । १३ डिसेम्वरमा घरेलु मैदानमा लियोनसँग १–० ले पराजित भएको खेलको इन्ज्युरी समयमा चोट बोक्दा उनलाई स्ट्रेचरमार्फत मैदान बाहिर लगिएको थियो […]

January 11, 2021

नेयमार र एमबाप्पे लिगको उत्कृष्ट ११ मा परेनन्

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टारद्वय नेयमार र किलियन एमबाप्पे फ्रान्सेली लिगको मध्य सिजनको उत्कृष्ट टोलीमा पर्न सकेनन् । फ्रान्स फुटबलले fसार्वजनिक गरेको टोलीमा लियोनका स्टार फरवार्ड मेम्फिस डिपाए पनि अटाएका छैनन् । यद्यपि पिएसजीका ४ खेलाडी भने टोलीमा समेटिएका छन् । गोलरक्षक कलर नाभास र डिफेन्डर मार्किन्हससँगै मिडफिल्डरद्वय राफिन्हा र […]

January 11, 2021

पिएसजीलाई मेस्सी अनुबन्ध गर्न कठिन

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सी पुनः लयमा फर्केको संकेत गरेका छन् । उनले पछिल्ला दुई खेलमा ४ गोल गरिसकेका छन् । तर, पनि उनले अर्को सिजन क्लब छाड्ने चर्चा भने चलिरहेको छ । मुख्यतः उनी पेरिस सेन्ट जर्मेन (पिएसजी) जान सक्ने प्रसंग बारम्बार उठ्ने गरेको छ । अर्जेन्टिनी कप्तानको बार्सिलोनासँगको सम्झौता अब ५ […]

January 11, 2021

भारत र अष्ट्रेलियाको रोमाञ्चक बराबरी

एजेन्सी – अन्तिम सेसनमा हनुमा विहारी र रविन्द्रन आश्विनले संयमित ब्याटिङ गरेपछि भारत र अष्ट्रेलियाबीच सिरिजको तेस्रो टेस्ट बराबरीमा सकिएको छ । पाँचौं दिन भारतलाई अघिल्लो दिन ९८-२ बाट जितको लागि थप ३ सय ९ रन आवश्यक थियो भने अष्ट्रेलियालाई ८ विकेट चाहिएको थियो । तर मुख्य ब्याट्सम्यान आउट भएपछि भारतले सम्हालिएर बराबरीका लागि खेल्ने रणनीति […]

January 11, 2021

१२ खेलपछि चेल्सीका लागि वेर्नरको गोल

एजेन्सी – पछिल्लो १२ खेलमा गोलविहिन रहेका जर्मन फरवार्ड टिमो वेर्नर अन्तत: चेल्सीका लागि गोल गर्न सफल भएका छन् । एफए कप अन्तर्गत मोरक्याम्बविरुद्ध चेल्सी ४–० ले विजयी हुँदै एफए कपको चौथो चरणमा प्रवेश गर्न सफल भयो। पछिल्लो १२ खेलसम्म गोलविहीन बनेका वेर्नरले एफए कपको तेस्रो राउन्डको खेलमा दोस्रो श्रेणीको मोरक्याम्बविरुद्ध गोल गर्न सफल भएका हुन् […]

January 11, 2021

सिल्भाको दुई गोलमा सिटीको सहज जित

एजेन्सी – पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भाको दुई गोल सहयोगमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले एफए कपको तेस्रो राउन्डको खेलमा च्याम्पियनसिप क्लब बर्मिङघम सिटीलाई ३–० ले पराजित गरेको छ । अर्काे एक गोल फिल फोडेनको नाममा रह्यो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको आठौं […]

Success

Thank you for your time.