default_image

अन्तर्राष्ट्रिय

January 17, 2021

कप्तान रिउस पेनाल्टीमा चुक्दा डर्टमुन्ड जितबाट बञ्चित

एजेन्सी – कप्तान मार्काे रिउसले पेनाल्टी चुकाउदा बोरुसिया डर्टमुन्ड जितबाट वञ्चित बनेको छ । घरेलु मैदानमा शनिबार राति भएको जर्मन बुन्डेसलिगाको खेलमा डर्टमुन्डले मेइन्जसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । एक गोलले पछि परेको अवस्थामा डर्टमुन्डले खेललाई बराबरीमा ल्याउन सफल भएको थियो । सिग्नल इडुना पार्कमा खेलको दोस्रो मिनेटमा एर्लिङ ब्राउट हालान्डको गोलले […]

January 17, 2021

लेस्टर दोस्रो स्थानमा उक्लियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले साउथह्याम्टनमाथि सहज जित निकालेको छ । लेस्टरले साउथह्याम्टनलाई २–० ले पराजित गरेको हो । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लेस्टरको सहज जितमा जेम्स म्याडिसन र हार्भे बार्नेसले गोल गरे । पहिलो र दोस्रो हाफमा समान १–१ गोल भएको थियो । किङ पावर स्टेडियममा घरेलु टोलीले खेलको ३७औं […]

January 17, 2021

चेल्सीले फुलहमलाई हरायो

एजेन्सी – खराव लयबाट गुज्रिरहेको लन्डन क्लब चेल्सीले रेलिगेसन जोनमा संघर्ष गरिरहेको फुलहममाथि १–० को झिनो जित निकालेको छ । यो जितले प्रशिक्षक फ्रान्क लाम्पार्डले पनि राहत महसुस गरेको छ । प्रिमियर लिगको पछिल्लो ६ खेलमा चेल्सीको यो दोस्रो जित हो । यसअघि चेल्सीले वेस्ट ह्यामलाई ३–० ले हराएको थियो । एभर्टनसँग १–० ले पराजित […]

January 17, 2021

पीएसजी शीर्षस्थानमा उक्लियो

एजेन्सी – एन्जर्समाथि १–० को कठिन जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । पीएसजीले एक खेल कम खेलेको लियोनलाई २ अंकले पछि पार्दै कम्तीमा एक दिनका लागि शीर्षस्थान ओगटेको हो । पीएसजीको २० खेलबाट ४२ अंक पुगेको छ । एक खेल कम खेलेको लियोनको ३८ अंक छ । पराजित […]

January 16, 2021

चेल्सीलाई फुलहमको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुदैछ । लन्डन क्लब चेल्सीले फुलहमको सामना गर्दा वल्भ्स, लिड्स, वेस्ट ह्याम र लेस्टर सिटीले पनि प्रतिस्पर्धा गर्दैछ । चेल्सी र फुलहमबीचको खेल नेपाली समयअनुसार क्राभने कटेज लन्डनमा राति ११ः१५ बजे हुनेछ । सिजनको सुरुमा उत्कृष्ट प्रदर्शन गरेपनि चेल्सीले पछिल्लो समय सोचेअनुरुपको प्रदर्शन गर्न […]

January 16, 2021

पीएसजीलाई शीर्षस्थानमा उक्लने अवसर

एजेन्सी – फ्रेन्च लिग वानमा आज राति दुई खेलमा प्रतिस्पर्धा हुदैछ । दोस्रो स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्ससँग प्रतिस्पर्धा गर्दा मार्से र निम्सबीच पनि खेल हुदैछ । पीएसजी र एन्जर्सबीचको खेल नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । पीएसजी एन्जर्सलाई हराउदै शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । एन्जर्सलाई हराउन सके पीएसजीले लियोनलाई २ […]

January 16, 2021

श्रीलंकाविरुद्ध रुटको सानदार दोहोरो शतक

एजेन्सी – इंग्ल्यान्डका कप्तान जो रुटले श्रीलंकाविरुद्ध पहिलो टेष्ट खेलमा सानदार दोहोरो शतक प्रहार गरेका छन् । तेस्रो दिन १ सय ६८ रनबाट खेल्न सुरु गरेका रुटले पहिलो सेसनमा दोहोरो शतक पूरा गरेका छन् । रुटले २ सय ९१ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै करिअरको चौथो दोहोरो शतक पूरा गरे । समग्रमा […]

January 16, 2021

रोमामाथि लाजियोको सहज जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा लाजियोले रोमालाई पराजित गरेको छ । घरेलु मैदानमा लाजियोले रोमामाथि ३–० को जित निकालेको हो । लाजियोको जितमा लुइस अल्ब्रेटोले २ तथा सिरो इमोविलले एक गोल गरे । पहिलो हाफमा २ तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो । खेलको १४औं मिनेटमा कप्तान सिरो इमोविलेले गोल गर्दै लाजियोलाई […]

January 16, 2021

मेस्सीले फाइनल गुमाउने डर

एजेन्सी – रियल सोसिडाडलाई बुधबार पेनाल्टी सुटआउट हराउँदै बार्सिलोना सुपरकोपा डि स्पानाको फाइनल पुगेको थियो । तर त्यसमा कप्तान लिओनल मेस्सी थिएनन् । आइतबार हुने फाइनलमा उनी खेल्ने नखेल्ने अझै तय भएको छैन । ग्रानाडाविरुद्धको खेलका दौरान मेस्सीको बायाँ खुट्टामा चोट लागेको थियो । बिहीबार बार्सिलोना प्रशिक्षणमा फर्कंदा मेस्सी टोलीमा थिएनन् । उनले शुक्रबारको प्रशिक्षण पनि गुमाए । फाइनलका […]

January 15, 2021

रुटको सानदार शतकमा इंग्ल्यान्ड बलियो

एजेन्सी – कप्तान जो रुटको सानदार अविजित शतकमा श्रीलंकाविरुद्ध पहिलो टेष्ट खेलमा इंग्ल्यान्डले बलियो अग्रता लिएको छ । दोस्रो दिन ९४ ओभरमा ३२०–४ को अवस्थामा खेल सकिएको छ । समग्रमा इंग्ल्यान्डले १ सय ८५ रनको बलियो अग्रता लिएको छ । कप्तान जो रुट २ सय ५४ बलमा १२ चौका सहित १ सय ६८ रनमा अविजित […]

Success

Thank you for your time.