default_image

अन्तर्राष्ट्रिय

January 9, 2021

हिमपातका कारण रियलको उडानमा ढिलाई

एजेन्सी – खराब मौसमका कारण उडानमा ४ घण्टा ढिला भएपछि रियल म्याड्रिड टोली शुक्रबार अबेर राती पाम्प्लोना पुगेको छ । ला लिगामा शनिबार ओसासुनाविरुद्ध खेलका लागि रियल टोली त्यहाँ पुगेको हो । उडान अघि हिमपात सुरु भएपछि टोलीले लामो समय सम्म पर्खनुपरेको थियो । हिमपातका कारण रनवे बन्द गरिएको थियो । हिमपातको पूर्वानुमानकै कारण रियल […]

January 9, 2021

जिदानको माग : रामोस र भाज्क्वेजको नविकरण

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई ओसासुनाविरुद्धको खेलका लागि उपस्थित हुन अनुमति मिलेको छ । कोरोना संक्रमित एक जनासँग नजिक रहेका कारण जिदानलाई होम आइसोलेसनमा बस्नुपर्ने भएको थियो । तर, पिसिआर परिक्षण पुन नेगेटिभ आएपछि ला लिगामा शनिबार ओसासुनाविरुद्ध हुने खेलमा उपस्थित हुन अनुमति दिएको बताइएको छ । त्यसअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा पनि […]

January 9, 2021

खेलाडी थप्ने कोम्यानको लक्ष्य

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले टोलीमा खेलाडी थप्ने पर्ने आवश्यकता देखेको बताएका छन् । ‘भविष्यका लागि पनि खेलाडी नयाँ खेलाडी थप्नुपर्ने अवश्यकता छ ,’ ला लिगामा ग्रानाडाविरुद्ध शनिबार हुने खेलअघिको पत्रकार सम्मेलनमा कोम्यानले भने, ‘हामी टोलीमा सुधार चाहन्छौं । मलाई लाग्छ केहि पोजिसनलाई थप प्रतिस्पर्धात्मक र प्रभावकारी बनाउन पनि त्यसको आवश्यकता छ ।’ कोभिड […]

January 9, 2021

मानेको दुई गोलमा लिभरपुलको सहज जित

एजेन्सी – सेनेगलका फरवार्ड साडियो मानेको दुई गोल सहयोगमा लिभरपुलले एस्टन भिल्लामाथि सहज जित निकाल्दै एफए कपको चौथो राउन्डमा प्रवेश गरेको छ । मुख्य टोलीमा कोरोना संक्रमण फैलिएपछि युवा खेलाडीलाई मौका दिएको एस्टन भिल्लामाथि लिभरपुलले ४–१ को सहज जित हात पारेको हो । लिभरपुलको जितमा जर्जिन्हो वाइनाल्डम र मोहम्मद सलाहल पनि गोल थपे । लोइ […]

January 9, 2021

मोेन्चेनग्लाडवाकसँग शीर्षस्थानको बायर्नको हार

एजेन्सी – दुई गोलको अग्रता जोगाउन नसक्दा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा बोरुसिया मोन्चेनग्लाडवाकसँग ३–२ को हार बेहोरेको छ । बुन्डेसलिगामा बायर्नको यो दोस्रो हार हो । बायर्न यसअघि होफेनहाइनसँग ४–१ ले पराजित भएको थियो । यससँगै बायर्नको २१औं खेलमा अपराजित यात्रामा पुर्णविरामा लागेको छ । होफेनहाइनसँग पराजित भएयता अपराजित रहेको बायर्नले १६ जित र चार […]

January 8, 2021

हाजार्ड चाहना : मेस्सी,रोनाल्डो र जिदानको विशेषता

एजेन्सी – रियल म्याड्रिडका बेल्जियन मिडफिल्डर इडेन हाजार्डले आफ्नो ३० औं जन्मदिन मनाउने क्रममा उपहारका रुपमा के चाहेको भन्ने प्रश्नमा तीन खेलाडीको तीन विशेषता चाहेको बताएका छन् । हाजार्डले बार्सिलोनाका कप्तान लिओनेल मेस्सीको बायाँ खुट्टा, क्रिस्टियानो रोनाल्डोको जितका लागि चाहना र जिनेदिन जिदानको स्तर चाहेको बताएका छन् । हाजार्डले मेस्सी र रोनाल्डोको प्रशंसा समेत गरेका […]

January 8, 2021

स्मिथको शतकमा अष्ट्रेलिया अगाडि

एजेन्सी – पूर्वकप्तान स्टिभ स्मिथको शतकको सहयोगमा भारतसँगको तेस्रो टेष्ट खेलमा अष्ट्रेलियाले २ सय ४२ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा भारत पहिलो इनिङमा ४५ ओभरमा २ विकेट गुमाउँदै ९६ रन बनाएको छ । भारतका कप्तान अजिक्या रहाने ५ र चेतेश्वर पुजारा ९ रनमा अविजित छन् । ओपनर रोहित शर्मा र सुभमन गिलले […]

January 8, 2021

रुनीका छोरा म्यानचेस्टर युनाइटेडमा

एजेन्सी – म्यानचेष्टर युनाइटेडका पूर्व कप्तान वायन रुनीका छोराले बाबुकै बाटो पछ्याएका छन् । रुनीका छोरा काइ युनाइटेडको एकेडेमीमा आबद्ध भएका छन् । रुनीले केहि साताअघि श्रीमती कोलिनसहित सामाजिक सञ्जालमा छोराले सम्झौता गर्दै गरेको तस्बिर सार्वजनिक गरेका थिए । रुनीले इष्टाग्राममा लेखेका छन्, ‘गर्विलो दिन । काइले म्यानचेष्टर युनाइटेडमा सम्झौत गरेका छन् । मिहनत गर्दै […]

January 8, 2021

जिदान सेल्फ आइसोलेसनमा

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान घरमै सेल्फ आइसोलेसनमा बसेका छन् । उनीसँग निकटमा रहेका एक जनालाई कोभिड १९ संक्रमण पुष्टी भएपछि जिदान आइसोलेसनमा बसेका हुन् । जिदान टोलीको बुधबार भाल्डेबेबासमा भएको अभ्यासमा अनुपस्थित रहे । जिदानकै पिसिआर परिक्षण भने नेगेटिभ आएको थियो । स्पेनिस सरकार, स्थानिय निकाय र ला लिगाको कोभिड १९ का […]

January 8, 2021

डियालो म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले ओइभोरी कोस्टका युवा प्रतिभा एमाद डियालोलाई इटालियन सिरी ‘ए’ क्लब एटलान्टाबाट अनुबन्धन गरेको छ । युनाइटेडले १८ वर्षीय विंगर डियालोलाई साँढे ४ वर्षको लागि ३७ मिलियन पाउन्डमा अनुबन्ध गर्न सफल भएको हो । युनाइटेडले एटलान्टालाई १९ मिलियन पाउन्ड डियालोको लागि तिरेको छ । बाँकी १८ मिलियन पाउन्ड उनको विज्ञापन […]

Success

Thank you for your time.