default_image

अन्तर्राष्ट्रिय

December 4, 2020

आर्सनलको शानदार जित

एजेन्सी – युरोपा लिगको अघिल्लो चरणमा स्थान बनाइसकेको लन्डन क्लब आर्सनलले समूह चरणमा शतप्रतिशत जित हात पारेको छ । बिहीबार राति अष्ट्रियन क्लब रापिड वेनमाथि ४–१ को सानदार जित निकाल्दै आर्सननले शतप्रतिशत जितलाई निरन्तरता दिएका हो । आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट, पाब्लो मारी, इडवार्ड एनकेइट र इमिल स्मिथ रोइले गोल गरे । रापिडका कोया किटागावाले […]

December 3, 2020

डर्टमुन्ड फरवार्ड हालान्ड घाइते

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा फरवार्ड एर्लीङ हालान्ड चोटका कारण जनवरी सम्म मैदानबाहिर रहने भएका छन् । जर्मन क्लबले हालान्डले ह्यामस्ट्रीङमा चोट बोकेपछि मैदानबाहिर रहने पक्का भएको हो । उनी जनवरीसम्म बाहिर रहने छन् । च्याम्पियन्स लिगमा लाजियोविरुद्ध खेल्नुअघि उनलाई चोट लागेको पक्का भएको हो । प्रशिक्षक लुसियन फाभ्रले हालान्डलाई पर्याप्त विश्राम नपुगेको […]

December 3, 2020

क्रिकेट प्रशिक्षकका ५ सम्भावित उम्मेदवार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्ति पक्रिया अन्तिम चरणमा पुर्याएको छ । भदौमा खुल्ला आव्हानमा गर्दा कुल ७२ जनाले नेपालको मुख्य प्रशिक्षक बन्न आवेदन दिएका थिए । क्यानले पहिलो चरणमा २५ जनाको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई पठाएको थियो । क्यानले अन्तरवार्तामा १५ जना नाम […]

December 3, 2020

विलियम्सन चम्कँदा न्युजिल्यान्ड बलियो योगफलतर्फ अग्रसर

एजेन्सी – कप्तान केन विलियम्सन र ओपनर टम लाथमको उत्कृष्ट प्रर्दशनमा न्युजिल्यान्डले पहिलो टेष्टको पहिलो दिन वेस्टइन्डिजविरुद्ध राम्रो सुरुवात गर्दै बलियो योगफतर्फ अघि बढेको छ । सेड्डन पार्क ह्यामिल्टनमा टस हारेर ब्याटिङ थालेको घरेलु टोली न्युजिल्यान्डले पहिलो दिनको समाप्तिमा ७८ ओभरमा २ विकेट गुमाउँदै २ सय ४३ रन बनाएको छ । कप्तान केन विलियम्सन आफ्नो […]

December 3, 2020

मेस्सीसँग खेल्ने नेयमारको चाहना

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली स्टार फरवार्ड नेयमारले आफ्नो पुर्व सहयात्री अर्जेन्टिनी तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीसँग खेल्ने चाहना रहेको बताएका छन् । च्याम्पियन्स लिगको समूह चरणको पाँचौ राउन्डको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि ३–१ को महत्वपुर्ण जित निकालेपछि नेयमारले मेस्सीसँग खेल्ने चाहना रहेको बताएका हुन् । उक्त […]

December 3, 2020

अष्ट्रेलियाले भारतसँग हार्नुका चार कारण

एजेन्सी – अष्ट्रेलिया भारतसँग तेस्रो ओडिआई खेलमा १३ रनले पराजित हुन पुगेको छ । मानुका ओभल क्यानबेरामा सम्पन्न तेस्रो खेलमा भारतले जित निकाल्दै क्लिनस्विप हुनबाट बच्यो । टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २ रन बनाएको थियो । जवाफी ब्याटिङ थालेको अष्ट्रेलिया ४९.३ ओभरमा अल आउट हुँदै […]

December 3, 2020

डर्टमुन्ड नकआउट चरणमा

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्ड युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा इटालियन क्लब लाजियोसँग १–१ गोलको बराबरीमा रोकिएपनि डर्टमुन्ड शीर्षस्थानमा रहँदै अन्तिम १६ मा पुग्न सफल भएको हो । सिग्नल इडुना पार्कमा बुधबार राति भएको खेलमा घरेलु टोलीमा राफयल गुरेइरोले गोल गर्दा लाजियोका सिरो इमोबिलले पेनाल्टीमार्फत बराबरी […]

December 3, 2020

मेस्सीविनै बार्सिलोना विजयी

एजेन्सी – कप्तान लियोनेल मेस्सीलाई विश्राम दिइएको खेलमा क्याटलान क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको पाँचौ खेलमा हंगेरियन क्लब फेरेन्कभारोसलाई उसकै मैदानमा ३–० ले हराएको छ । पुस्कास एरिनामा बुधबार राति भएको खेलमा बार्सिलोनाको सहज जितमा एन्टोइन ग्रिजमन, मार्टिन ब्रेथवेट र औसमाने डेम्वेलेले गोल गरे । सबै तीन गोल पहिलो हाफको २८ मिनेटभित्र सम्भव भएको […]

December 3, 2020

रोनाल्डोको कीर्तिमानी गोलमा युभेन्टसको जित

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा इटालियन क्लब युभेन्टसले युइएफए च्याम्पियन्स लिगमा युक्रेनी क्लब डेनामो किएभमाथि सहज जित हात पारेको छ । घरेलु मैदानमा युभेन्टसले किएभमाथि ३–० को सहज जित निकालेको हो । युभेन्ट्सको जितमा रोनाल्डोसँगै अल्भारो मोराटा र फेडरिको चियसाले गोल गरे । ३५ वर्षीय रोनाल्डोले किएभविरुद्ध एक गोल गर्दै आफ्नो […]

December 3, 2020

जिरुउडको चार गोलमा चेल्सीको सानदार जित

एजेन्सी – फ्रेन्च फरवार्ड ओलिभर जिरुउडको चार गोल सहयोगमा लन्डन क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब सेभियामाथि ४–० को सानदार जित हात पारेको छ । चेल्सीले सेभियालाई उसकै मैदानमा फराकिलो जित निकालेको हो । जिरुउडले पहिलो हाफमा १ तथा दोस्रो हाफमा तीन गोल गरेको थियो । रमन सान्चेज पिजुवानमा बुधबार राति भएको खेलमा पाहुना […]

Success

Thank you for your time.