default_image

अन्तर्राष्ट्रिय

November 30, 2020

मिलानको ५ अंकको अग्रता

एजेन्सी – इटालियन सिरी ‘ए’ मा अपराजित रहेको एसी मिलानले शीर्षस्थानमा ५ अंकको अग्रता कायम गरेको छ । आइतबार राति फियोरेन्टिनामाथि २–० को सहज जित हात पार्दै मिलानले शीर्षस्थानमा इन्टर मिलान र सस्सुलोलाई ५ अंकले पछि पारेको हो । शीर्षस्थानको मिलानको ९ खेलबाट ७ जित र २ बराबरीबाट २३ अंक पुगेको छ । समान खेलबाटै […]

November 30, 2020

चेल्सी र टोटेनहम बराबर

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा निकै नै महत्वपुर्ण खेलमा लन्डन क्लब चेल्सी र टोटेनहम हस्टपरले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीले टोटेनहम शीर्षस्थानमा उक्लिएको छ । समान २१ अंक नै भएपनि टोटेनहमले लिभरपुललाई गोलअन्तरमा पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । चेल्सी १९ अंकसहित तेस्रो स्थानमा यथावत छ । स्टामफोर्ड ब्रिजमा आइतबार राति […]

November 30, 2020

वल्भ्ससँग आर्सनल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनल घरेलु मैदानमा वल्भ्ससँग स्तब्ध बनेको छ । आर्सनलले वल्भ्ससँग २–१ को हार बेहोरेको हो । वल्भ्सको जितमा पेड्रो नेटो र ड्यानियल पोडेन्सले गोल गरे । आर्सनलका गाब्रियलले गरेको गोल सान्त्वना बन्यो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो । इमिरेट्स स्टेडियममा निकै नै प्रतिस्पर्धात्मक बनेको […]

November 30, 2020

मेस्सीद्वारा म्यारोडोनालाई गोल समर्पण

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले ओसासुनाविरुद्धको आफ्नो गोल अर्जेन्टिनी मिडफिल्डर डिएगो म्यारोडोनालाई समर्पण गरेका छन् । अर्जेन्टिनी टोलीका कप्तान समेत रहेका मेस्सीले ओसासुनाविरुद्ध ७३औं मिनेटमा टोलीका लागि चौथो गोल गरेका थिए । मेस्सीले गोल गरेपछि खुसियाली मनाउने क्रममा आफूले भित्र लगाएको म्याराडोनाकै पुरानो जर्सी देखाएर उनलाई समर्पण गरेका थिए । खेलमा बार्सिलोनाले […]

November 29, 2020

मलानको अर्धशतकमा इंग्ल्यान्डलाई सिरिज उपाधि

एजेन्सी – शीर्षक्रमका ब्याट्सम्यान डेविड मलानको अर्धशतकको सहयोगमा इंग्ल्यान्डले दक्षिण अफ्रिकासँगको तीन टि२० आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो टि२० खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकाले ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो । जितका लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डका डेविड […]

November 29, 2020

युनाइटेडको जितमा काभानी नायक

एजेन्सी – पहिलो हाफमा दुई गोलले पछि परेपछि इडिन्सन काभानीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल र एक असिस्ट दिएपछि म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा साउथह्याम्प्टनमाथि पूनरागमन जित निकालेको छ । युनाइटेडले घरेलु टोलीमाथि ३–२ को पूनरागमन जित निकालेको हो । सेन्ट मेरिज स्टेडियम ह्याम्पसायरमा आइतबार राति भएको खेलमा घरेलु टोलीले ३३ मिनेट भित्र २–० […]

November 29, 2020

बार्सिलोनाको सानदार जित

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले सानदार जित हात पारेको छ । घरेलु मैदानमा बार्सिलोनाले ओसासुनालाई ४–० ले हराएको हो । बार्सिलोनाको सहज जितमा मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजमन, फिलिपे कौटिन्हो र कप्तान लियोनेल मेस्सीले गोल गरे । पहिलो र दोस्रो हाफमा समान २–२ गोल सम्भव भएको थियो । ला लिगामा नवौ खेलमा बार्सिलोनाको […]

November 29, 2020

इंग्ल्यान्डलाई दक्षिण अफ्रिकाको मध्यम लक्ष्य

एजेन्सी – दक्षिण अफ्रिकाले दोस्रो टि२० आई खेलमा इंग्ल्यान्डलाई १ सय ४७ रनको मध्यम लक्ष्य दिएको छ । घरेलु मैदान बोल्याण्ड पार्क, पार्लमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । दक्षिण अफ्रिकाका रास्सी भान डर डुसेन २९ बलमा २५ र कागिसो रबाडा ५ […]

November 29, 2020

चेल्सी र टोटेनहम भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति लन्डन क्लब चेल्सीले घरेलु मैदानमा टोटेनहम हस्टपरको सामना गर्दैछ । खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा फ्रान्क लाम्पार्डको टोली टोटेनहमलाई पराजित गर्दे शीर्षस्थानको लिभरपुलसँग अंक बराबरी गर्ने दाउमा हुनेछ । शीर्षस्थानको लिभरपुलको १० खेलबाट २१ अंक रहेको छ । ९ खेलबाट चेल्सीको १८ […]

November 29, 2020

स्मिथ भारतविरुद्ध लगातार ‘प्लेयर अफ द म्याच’

एजेन्सी – अष्ट्रेलिया पूर्व कप्तान तथा शीर्षक्रमका ब्याट्सम्यान स्टिभ स्मिथ भारतविरुद्ध लगातार दोस्रो ओडिआई खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । अष्ट्रेलियालाई भारतसँगको तीन ओडिआई खेलको सिरिज एक खेल अगावै जिताउन उत्कृष्ट प्रर्दशन गर्दै दुबै खेलमा शतक प्रहार गरेका थिए । दोस्रो खेलमा भारतलाई ५१ रनले हराउन स्मिथले ६४ बलमा १४ चौका र […]

Success

Thank you for your time.