default_image

अन्तर्राष्ट्रिय

November 29, 2020

आत्मघाती गोलले एट्लेटिको विजयी

एजेन्सी – एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रालाई कायमै राख्दा भ्यालेन्सियामाथि १–० को झिनो जित निकालेको छ । आत्मघाती गोल सहयोगले एट्लेटिकोले भ्यालेन्सियालाई हराएको हो । निर्धारित समयको खेल सकिन ११ मिनेट बाँकी रहँदा टोनी लाटोले गरेको गोल नै एट्लेटिकोको जितमा निर्णायक बन्यो । यो जितले एट्लेटिकोले ९ खेलबाट २३ अंक जोड्दै शीर्षस्थानमा रहेको […]

November 29, 2020

फिलिप्सको सानदार शतकमा वेस्टइन्डिजलाई विशाल लक्ष्य

एजेन्सी – युवा ब्याट्सम्यान ग्लेन फिलिप्सको उत्कृष्ट शतकमा न्युजिल्यान्डले दोस्रो टि२० खेलमा वेस्टइन्डिजलाई २ सय ३९ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनायो । न्युजिल्यान्डलाई विशाल योगफलमा पुर्याउन ग्लेन फिलिप्सले ५१ बलमा १० चौका र ८ छक्का सहित १ सय […]

November 29, 2020

भारतविरुद्ध अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने

एजेन्सी – तीन ओडिआई खेलको सिरिज अन्तर्गत दोस्रो खेलमा भारतविरुद्ध अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने भएको छ । सिड्नी क्रिकेट मैदान अष्ट्रेलियाका कप्तान आरोन फिन्चले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । भारतले टोलीमा कुनै परिवर्तन गरेको छैन । अष्ट्रेलियाले पहिलो खेलमा घाइते भएका अलराउन्डर मार्कस स्टोइनिसको स्थानमा मोइसेस हेनरिक्सलाई मौका दिएको छ । […]

November 29, 2020

बायर्नको पूनरागमन जित, डर्टमुन्ड स्तब्ध

एजेन्सी – जर्मन बुन्डेस लिगामा शीर्षस्थानमा रहेको बायर्न म्युनिखले जित दर्ता गर्दा बोरुसिया डर्टमुन्डले हार बेहोरेको छ । बायर्नले भिएफबी स्टुटगार्टमाथि उसकै मैदानमा ३–१ को पूनरागमन जित निकालेको हो । बायर्नको जितमा किङ्सले कोमान, रोबर्ट लेवान्डोस्की र डगलस कोस्टाले गोल गरे । घरेलु टोलीका टांगे कोउलीवालीले गरेको गोल सान्त्वना बन्यो । शनिबार राति भएको खेलको […]

November 29, 2020

महारेजको ह्याट्रिकमा सिटीको सानदार जित

एजेन्सी – अल्जेरियन फरवार्ड रियाद महारेजको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बर्नलीमाथि ५–० को सानदार जित हात पारेको छ । अर्काे दुई गोल बेन्जामिन मेन्डी र फेरान टोरेसले गरे । घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार राति भएको खेल एकपक्षीय बन्दा सिटीले खेलको छैटौं मिनेटमा नै रियाद महारजेको गोलबाट अग्रता लिएको थियो । उनले […]

November 29, 2020

लिड्सले एभर्टनलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले एभर्टनलाई उसकै मैदानमा १–० ले पराजित गरेको छ । गुडिसन पार्कमा लिड्सको जितमा राफिन्हाले खेल सकिन ११ मिनेट बाँकी छदा गरेको गोल नै निर्णायक बन्यो । घरेलु टोलीविरुद्ध लिड्सले बल पोजेसनमा समेत पकड बनाएको थियो । खेलको पहिलो मिनेटमा नै प्याट्रिक बामफोर्डको पासमा राफिन्हा चुकेका थिए । १०औं […]

November 29, 2020

पीएसजी बराबरीमा रोकियो

एजेन्सी – फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमा बोर्डेअक्ससँग २–२ गोलको बराबरीमा रोकिएको छ । पार्क दि प्रिन्सेसमा शनिबार राति भएका खेलमा घरेलु टोली खेलको १०औं मिनेटमा टिमोथी पेम्वेलेको आत्मघाती गोलबाट पछि परेको थियो । कर्नरबाट आएको बललाई जोस माजाले प्रहार गर्नुअघि नै युवा सेन्टर ब्याक टिमोथी पेम्वेलेले बचाउन खोज्दा […]

November 29, 2020

रियल म्याड्रिड अलाभेससँग पराजित

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले घरेलु मैदानमा अलाभेससँग हार बेहोरेको छ । डिफेन्समा कमजोर प्रदर्शन गरेको रियल २-१ ले पराजित भएको हो । खेलको पाँचौ मिनेटमा नै पाहुना टोली अलाभेसले पेनाल्टीमा अग्रता लिएको थियो । नाचो फर्नान्डेजले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । लुकास पेरेजले उक्त पेनाल्टीको सदुपयोग गर्दै १-० को […]

November 29, 2020

रोनाल्डोबिना युभेन्टस बराबरीमा रोकियो

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा साविक विजेता युभेन्टस बेनेभेन्टोको मैदानमा बराबरीमा रोकिएको छ । सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएको खेलमा युभेन्टसले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । खेलको २१ औं मिनेटमा स्पेनिस फरवार्ड अल्भारो मोराटाले युभेन्टसलाई अग्रता दिलाएका थिए । उनले फेडेरिको किएजाको पासमा […]

November 28, 2020

भारतलाई पार्टटाइम बलरको चिन्ता

एजेन्सी – अष्ट्रेलिया र भारतबीचको दोस्रो ओडिआई खेल आइतबार हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ९ः२५ पछि सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा ६६ रनले विजयी भएको अष्ट्रेलिया दोस्रो खेलमा विजयी हुँदै सिरिज एक खेल अगावै जित्ने सोचमा मैदान प्रवेश गर्ने छ । भारत पहिलो खेलको हारबाट पाठ सिक्दै दोस्रो खेलमा जितको […]

Success

Thank you for your time.