default_image

अन्तर्राष्ट्रिय

November 11, 2020

दिल्लीले फाइनलमा हार्नुका तीन कारण

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा दिल्ली क्यापिटल्स मुम्बई इन्डियन्ससँग ५ विकेटले पराजित हुँदै उपाधि जित्न असफल भयो । पहिलो पटक फाइनलमा पुगेको दिल्ली मुम्बईसँग यस सिजनको चारै खेलमा पराजित हुन पुग्यो । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५६ […]

November 11, 2020

नेयरमारको सम्झौता लम्ब्याउन पीएसजी तयार

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ब्राजिलियन सुपरस्टार फरवार्ड नेयमारसँग नयाँ सम्झौता लम्ब्याउन तयार भएको छ । पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियानार्दोले आफ्नो टोलीका महत्वपुर्ण खेलाडी नेयमारको नयाँ सम्झौताको प्रक्रिया सुरु भएको बताएका छन् । पीएसजीसँग २८ वर्षीय नेयमारको सम्झौता २०२२ सम्म रहेको छ । पछिल्लो साता नेयमारले नै पीएसजीमा बस्ने चाहना रहेको बताएपछि […]

November 11, 2020

घाइते रोनाल्डोको कप्तानीमा पोर्चुगिज टोली घोषणा

एजेन्सी – एक मैत्रीपुर्ण र दुई नेसन्स लिगको लागि इटालियन क्लब युभेन्ट्स तथा पोर्चुगिज टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगिज टोलीको घोषणा भएको छ । चोटका कारण टोलीमा रहने वा नरहने अन्योलकाबीच प्रशिक्षक सान्तोषले कप्तान रोनाल्डोलाई टोलीमा समेटेका हुन् । सिरी ‘ए’ मा शनिबार राति लाजियोसँग १–१ गोलको बराबरी भएको खेलमा रोनाल्डोले चोट बोक्दै ७५औं […]

November 11, 2020

आइपिएलमा खेल्नै नपाएका विदेशी खेलाडीहरु

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को उपाधि मुम्बई इन्डियन्सले जितेको छ । मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै पाँचौ पटक आइपिएलको उपाधि जित्न सफल भयो । कोरोना महामारी पछि सुरु भएको विश्व क्रिकेटकै सर्वाधिक ठूलो प्रतियोगिता आइपिएल थुप्रै बाधा अबरोध पार गर्दै सफल रुपमा सम्पन्न भएको छ । अधिकाम्स खेलाडीले आइपिएलमार्फत मैदानमा […]

November 11, 2020

आइपिएलमा कुन खेलाडीलाई के अवार्ड ? (सम्पूर्ण जानकारी )

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को मष्ट भ्यालुएबल अवार्ड राजस्थान रोयल्सका तीव्र गतिका बलर जोफ्रा आर्चरले प्राप्त गरेका छन् । राजस्थान रोयल्स लिग चरणबाटै बाहिरिएपनि उनले उच्च प्रर्दशन गरेका थिए । १४ खेलमा २० विकेट लिएका आर्चरले १ सय ७५ बल डट राख्दा पाँच क्याच लिएका थिए । उनले कुल १ सय १३ […]

November 11, 2020

आर्चर मोष्ट भ्यालुएबल, राहुल र रबाडालाई क्याप

एजेन्सी – राजस्थान रोयल्सका तीव्र गतिका बलर जोफ्रा आर्चर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा मोष्ट भ्यालुवल खेलाडी घोषित भएका छन् । यस्तै सर्वाधिक रन जोड्दै पन्जाबका कप्तान केएल राहुलले ओरेन्ज क्याप तथा सर्वाधिक विकेट लिएका दिल्ली क्यापिटल्सका कागीसो रबाडाले पर्पल क्याप हात पारे । राजस्थान आइपिएलमा लिग चरणबाटै बाहिरिएपनि आर्चरले उत्कृष्ट प्रर्दशन गरेका थिए […]

November 10, 2020

मुम्बईलाई आइपिएल उपाधि

एजेन्सी – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को उपाधि जितेको छ । मंगलबार राती सम्पन्न फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक आइपिएल उपाधि जितेको हो । मुम्बईले यसअघि सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो । दिल्लीले प्रस्तुत गरेको १ सय ५७ […]

November 10, 2020

मुम्बईलाई उपाधि जित्न दिल्लीको मध्यम लक्ष्य

एजेन्सी – कप्तान श्रेयस ऐर र विकेटकिपर ऋषभ पन्तको अर्ध शतकको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १ सय ५७ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । खराब […]

November 10, 2020

आइपिएल फाइनल : दिल्लीले टस जितेर पहिला ब्याटिङ गर्दै

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला ब्याटिङ रोज्ने निर्णय लिएका हुन् । दिल्लीले आज टोलीमा परिवर्तन गरेको छैन । यसअघि सनराइजर्स हैदराबादसँगको खेलमा खेलेका खेलाडीलाई निरन्तरता दिएको छ । मुम्बईले टोलीमा एक […]

November 10, 2020

रबाडा दुर्लभ कीर्तिमान नजिक

एजेन्सी – दिल्ली क्यापिटल्सका तीव्र गतिका बलर कागिसो रबाडा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० का नयाँ इतिहास नजिक छन् । फाइनल खेलमा मंगलबार राती दक्षिण अफ्रिकी रबाडाले चार विकेट लिन सकेको खण्डमा दुर्लभ कीर्तिमान आइपिएलमा रच्ने छन् । डेथ ओभर स्पेलिष्ट रबाडाले जारी सिजनमा १६ खेलमा २९ विकेट लिएका छन् । रबाडाले आजको खेलमा चार […]

Success

Thank you for your time.