default_image

अन्तर्राष्ट्रिय

November 10, 2020

रबाडा दुर्लभ कीर्तिमान नजिक

एजेन्सी – दिल्ली क्यापिटल्सका तीव्र गतिका बलर कागिसो रबाडा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० का नयाँ इतिहास नजिक छन् । फाइनल खेलमा मंगलबार राती दक्षिण अफ्रिकी रबाडाले चार विकेट लिन सकेको खण्डमा दुर्लभ कीर्तिमान आइपिएलमा रच्ने छन् । डेथ ओभर स्पेलिष्ट रबाडाले जारी सिजनमा १६ खेलमा २९ विकेट लिएका छन् । रबाडाले आजको खेलमा चार […]

November 10, 2020

आइपिएल फाइनल : दिल्ली र मुम्बईको सम्भावित प्लेइङ ११

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ः४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । चार पटकको च्याम्पियन मुम्बई पाँचौ उपाधि जित्ने सोचमा हुने छ । समग्रमा मुम्बईले छैटौं आइपिएल फाइनल खेल्दै छ । मुम्बईले खेलेका पछिल्ला चार आइपिएल फाइनलमा […]

November 10, 2020

आइपिएलमा सर्वोत्कृष्ट खेलाडीका दाबेदार चार खेलाडी

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । उक्त फाइनलको नतिजाले व्यक्तिगत अवार्डमा धेरै प्रभाव पार्नेछ । आइपिएलमा थुप्रै ब्यक्तिगत अवार्डहरु छन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी अवार्ड सबैभन्दा प्रतिष्ठित मानिन्छ । आइपिएलमा […]

November 10, 2020

आइपिएल फाइनल : मुम्बई र दिल्लीबीचको हेड टु हेड

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा आज मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । पहिलो पटक आइपिएलको फाइनलमा पुगेको दिल्ली चार पटकको च्याम्पियन मुम्बईलाई हराउँदै उपाधि जित्ने सोचमा छ । यसअघि जारी सिजनमा दिल्लीलाई तीनै खेलमा […]

November 10, 2020

पहिलो उपाधि जित्न दिल्लीका भरपर्दा चार खेलाडी

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा आज मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुने उक्त फाइनलमा दिल्ली पहिलो पटक उपाधि जित्न चाहन्छ । पहिलो पटक आइपिएलको फाइनलमा पुगेको दिल्ली चार पटकको च्याम्पियन मुम्बईलाई हराउँदै उपाधि जित्ने सोचमा छ […]

November 10, 2020

प्रदर्शन र नयाँ अध्यक्षमा निर्भर मेस्सीको भविष्य

एजेन्सी – ला लिगाको पछिल्लो खेलमा बार्सिलोनाको जितको सबै भन्दा केन्द्रमा लिओनल मेस्सी रहे । रियल बेटिससँगको खेलको पहिलो हाफ टुंगिदा १–१ बराबरी थियो । जब दोस्रो हाफमा मेस्सी मैदान प्रवेश गरे त्यसपछि खेलमा बार्सिलोनाको दबदबा रह्यो । गोलीगाँठामा समस्या भएपछि ३३ वर्षे सुपर स्टारलाई पहिलो रोजाईमा राखिएको थिएन । खेलमा बार्सिलोना दबाबमा रहेपछि प्रशिक्षक […]

November 10, 2020

संघर्षरत पोग्बाको रियल जाने रहर

एजेन्सी – म्यानचेष्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले यो सिजन राम्रो सुरुवात गर्न सकेका छैनन् । त्यसो त टोलीले पनि प्रिमियर लिगमा सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । जसका कारण टोली अंक तालिकाको १४ औं स्थानमा छ । पोग्बाले पनि पहिलो रोजाई गुमाउने खतरा बढेको छ । युनाइटेडसँग पोग्बाको सम्झौता सन् २०२२ सम्म रहेको छ । […]

November 10, 2020

आइपिएल फाइनलमा दिल्ली र मुम्बई भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७:४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । चार पटकको च्याम्पियन मुम्बई दिल्लीलाई हराउँदै पाँचौ पटक उपाधि जित्न चाहन्छ । चार पटकको च्याम्पियन मुम्बईलाई हराउँदै दिल्ली पनि पहिलो फाइनलमै उपाधि जित्दै इतिहास […]

November 10, 2020

फाती चार महिना मैदान बाहिर

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा स्पेनिस मिडफिल्डर अन्सु फाती चार महिना मैदान बाहिर रहने पक्का भएको छ । उनको बाँया खुट्टाको घुडाको शल्यक्रियापछि उनी चार महिना मैदान बाहिर रहने क्लबले जनाएको छ । १८ वर्षीय फातीले शनिबार राति रियल बेटिसमाथि ५–२ को सानदार जित निकालेको खेलमा चोट बोकेका थिए । उनको घुडाको मेनिस्कस इन्ज्युरी […]

November 9, 2020

ट्रेलब्लेजर्सलाई वुमन्स टि२० च्यालेन्ज उपाधि

एजेन्सी – भारतीय महिला क्रिकेट टोलीकी ओपनर स्मृती मन्धानाको कप्तानी प्रदर्शनसँगै ट्रेलब्लेजर्सले वुमन्स टि२० च्यालेन्ज २०२० को उपाधि जितेको छ । सोमबार राती सम्पन्न फाइनल खेलमा सुपरनोभाजलाई १६ रनले पराजित गर्दै ट्रेलब्लेजर्स च्याम्पियन बनेको हो । जितका लागि १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको सुपरनोभाजले २० ओभरमा ७ विकेट गुमाउँदै १ रन २ बनायो […]

Success

Thank you for your time.