default_image

अन्तर्राष्ट्रिय

November 9, 2020

रियल म्याड्रिडको लज्जास्पद हार

एजेन्सी – स्पेनिस ला लिगामा साविकको विजेता रियल म्याड्रिडले भ्यालेन्सियासँग लज्जास्पद हार बेहोरेको छ । कार्लाेस सोलेरले पेनाल्टीमार्फत ह्याट्रिक पुरा गरेपछि रियलले भ्यालेन्सियासँग ४–१ को लज्जास्पद हार बेहोरेको हो । भ्यालेन्सियाले थप एक गोल उपहार पाएको थियो । करिम बेन्जेमाको गोल सान्त्वना बन्यो । ला लिगामा म्याड्रिडको यो दोस्रो हार हो । म्याड्रिड यसअघि क्याडिजसँग […]

November 8, 2020

दिल्ली पहिलो पटक आइपिएलको फाइनलमा

एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासमा पहिलो पटक फाइनलमा पुगेको छ । आइतबार राती सम्पन्न दोस्रो क्वालिफायर खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउँदै इतिहास रचेको हो । दिल्लीले उपाधिको लागि फाइनलमा मंगलबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । जितका लागि १ सय ९० रनको […]

November 8, 2020

धवन चम्कँदा दिल्लीको बलियो योगफल

एजेन्सी – ओपनर शिखर धवन र मध्यक्रमका ब्याट्सम्यान शिम्रन हेटमायरको उच्च प्रर्दशनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १ सय ९० रनको बलियो लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८९ रन बनायो । दिल्लीका ओपनर […]

November 8, 2020

पाकिस्तानलाई एक खेल अगावै सिरिज

एजेन्सी – पाकिस्तानले जिम्बावेसँगको तीन टि२० आई खेलको सिरिज एक खेल अगावै २–० ले जितेको छ । आइतबार साँझ पाकिस्तानले दोस्रो टि२० खेलमा जिम्बावेलाई ८ विकेटले हराउँदै सिरिज जितेको हो । जितका लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १५.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानको जितमा युवा ब्याट्सम्यान हैदर अली […]

November 8, 2020

केनको गोलमा टोटेनहमको जित

एजेन्सी – फरवार्ड ह्यारी केनले खेलको अन्त्यतिर गरेको एकमात्र गोलमा टोटेनहम हट्सपरले वेस्ट ब्रोमविच आल्बियनलाई १-० ले पराजित गरेको छ । फरवार्ड केनले खेलको ८८ औं मिनेटमा म्याट डोहर्टीको क्रसलाई हेडरमार्फत गोल गर्दै खेल जिताएका थिए । केनले यस गोलसँगै प्रिमियर लिगमा १ सय ५० गोल पूरा गरेका छन् । केनले २ सय १८ खेलमा […]

November 8, 2020

दिल्ली टस जितेर पहिला ब्याटिङमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । दिल्लीले टोलीमा दुई परिवर्तन गरेको छ । मुम्बईविरुद्ध खराब प्रर्दशन गरेका तीव्र गतिका बलर ड्यानियल साम्सको स्थानमा शिम्रन […]

November 8, 2020

युभेन्ट्स लाजियोसँग रोकियो

एजेन्सी – अन्तिम एक मिनेट सम्हालिन नसक्दा युभेन्ट्स लाजियोसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा लाजियोले युभेन्ट्सलाई १–१ गोलको बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो । स्टेडियो ओलम्पिको रोमामा आइतबार साँझ भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा रोनाल्डोको खेलको १५औं मिनेटमा अग्रता दिलाएका थिए । तर, इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा फिलिपे काइसेडोले गोल […]

November 8, 2020

कसरी उत्रन्छ नेपाल ?

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोली अहिले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका बंगलादेशमा छ । कोरोना संक्रमण र चोटका कारण टोलीको तयारीमा केहि असर परेपनि ८ नयाँ अनुहारसहित २५ खेलाडी सम्मिलित टोलीले बंगलादेशविरुद्ध सक्दो राम्रो नतिजा ल्याउने प्रयास गर्नेछ । मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा बालगोपाल महर्जनले कार्यवाहक प्रशिक्षकको रुपमा टोलीको नेतृत्व गरिरहेका छन् । कालिनले […]

November 8, 2020

सिटी र लिभरपुल भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज आइतबार राति म्यानचेस्टर सिटी र लिभरपुलबीचको रोमाञ्चक र प्रतिस्पर्धात्मक भिडन्त हुँदैछ । खेल सिटीको मैदान इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । डिफेन्डिङ च्याम्पियन लिभरपुल साविकको उपविजेता सिटीलाई हराउदै प्रिमियर लिगको शीर्षस्थानमा फर्कने दाउमा हुनेछ । समान १६ अंक रहेपनि लिभरपुल गोलअन्तरमा साउथह्याम्टनभन्दा पछि छ । लिभरपुलका […]

November 8, 2020

अपराजित मिलानलाई शीर्षता बढाउने अवसर

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति शीर्षस्थानमा रहेको एसी मिलानले हेलास भेरोनासँग प्रतिस्पर्धा गर्दैछ । खेल सानसिरोमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । शीर्ष स्थानमा रहेको मिलान भेरोनालाई सहजै पराजित गर्दै शीर्षता थप पकड बनाउने लक्ष्यमा हुनेछ । अपराजित रहेको मिलानको ६ खेलबाट १६ अंक रहेको छ । हेलास भेरोनालाई हराउन सके […]

Success

Thank you for your time.